नेतृत्वसँग रिसाए धितोपत्र बोर्डका कर्मचारी, विचौलियासँगको साँठगाँठबारे छानविनको माग
काठमाडौं । पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको नेतृत्वले गरेका कामकारबाहीविरुद्ध बोर्ड भित्र कै कर्मचारीहरुले आवाज उठाएका छन् । बोर्ड स्वतन्त्र कर्मचारी संगठनले औपचारिक रुपमा विज्ञप्ति नै निकालेर नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । कर्मचारीहरुले बोर्डका कुनै पनि निर्णयहरु पारदर्शी...
गुराँस लघुवित्तले लाभांश वितरण नगर्ने, शेयरधनी निराश
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीको मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम...
लाभांश प्रस्तावसहित नेपाल हाइड्रोले बोलायो साधारण सभा, बुक क्लोज कहिले?
काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश प्रस्तावसहित १७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस १२ गते लिसारा रिसेप्सन्स नक्साल–काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । कम्पनीका अनुसार सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत...
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने भोलि (मंसिर १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट...
नेप्से दोहोरो अंकले घट्दा फाइनान्स कम्पनीको शेयरमूल्यमा चर्काे गिरावट (एलटीपीसहित)
काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घटेसँगै फाइनान्स कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । साता कारोबारको अन्तिम दिन फाइनान्स उपसूचक १.५९ प्रतिशतले घटेको हो । सो दिन फाइनान्स सेक्टरबाट जम्मा १५ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये एकमात्र...
साताको सेयर बजार कुन क्षेत्रमा देखियो सुधार ?
काठमाडौं । यो साताको सेयर बजार एक दिन बढ्दा चार दिन घट्यो । पहिलो दिन आइतबार ४७ अंक बढेर १९०७ विन्दुमा पुगेको नेप्से बाँकी ४ दिन घट्यो । सोमबार ११, मंगलबार २ तथा बुधबार र बिहीबार समान १८ अंकले...
४ सय रुपैयाँदेखि नै लघुवित्तको शेयर खरिद गर्न सकिने (सूचीसहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात विहीबार शेयर बजार घटेको छ । राष्ट्र बैंले मौद्रिक नीतिको समीक्षामा गरेको ढिलाई नै शेयर बजार बढ्न नसकेको जानकार बताउछन् । बिहीबार शेयर बजार १८.०६ अंकले घटेर १८५८ दशमलव ५३ को...
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ५० करोड बढीको आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा २४ हजार १०३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १५ गते साँझ ५ः०८ बजेसम्म २४ लाख ७२ हजार ९९० कित्ताका लागि आवेदन परेको हो ।...
यस्तो छ एनसेलका लगानीकर्ता कम्पनीसहित ७ विपक्षीका नाममा उच्चले दिएको आदेश (पाठसहित)
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक ऐनसेलको शेयर बेच्ने निर्णय अर्थात् वित्तीय अराजकताको विवाद न्यायालय पुगेको छ । मलेसियन आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएर बाहिरिने घोषण गरेसँगै एनसेलको विवाद अदालत प्रवेश गरेको हो ।...
इमर्जिङ्ग नेपालको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । लाभांश प्रस्तावसहितका अन्य विभिन्न प्रस्ताव पारितसहित इमर्जिङ्ग नेपाल लिमिटेडको आठौं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा आज काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याक्वेटमा सम्पन्न भएको हो । सभाले सञ्चालक साितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको ८.४२१ प्रतिशत...
मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार घट्दा बैंकिङ्ग क्षेत्रमा उच्च गिरावट, कुनको कति ?
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार १८.०६ अंकले घट्दा बैंकिङ्ग क्षेत्रमा उच्च गिरावट आएको हो । बिहीबार बैंकिङ्ग उपसूचक ० दशमलव ९१ प्रतिशत अर्थात...
नाडेप लघुवित्तको बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार नाडेप लघुवित्त वित्तीय संस्थाको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको २० प्रतिशतका दरले ८ लाख ९ हजार ६ सय कित्ता बोनश...
मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । मंसिर १४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो...
शिवम् होल्डिङ्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूंजी ५ अर्व ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने १०० रुपैयाँका दरले एक करोड...
बैंकले बढी ब्याज लिएको भए आजै उजुरी गर्नुस्, फिर्ता गराइदिन्छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दर्ता गर्न सार्वजनिक रुपमै आह्वान गरेका छन् । आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले कोही कसैले...
मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार घट्दा बीमा क्षेत्रमा उच्च गिरावट, कुनको कति ?
काठमाडौं । साताको अन्तिम दिन शेयरबजार घटेर बन्द भएको छ । मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार १८.०६ अंकले घट्दा बीमा क्षेत्रमा उच्च गिरावट आएको हो । जीवन बीमा कारोबारको अन्तिम दिन जीवन बीमा परिसूचक १००.५७ प्रतिशतले घटेर १०२०८.४४ विन्दुमा...
चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, साधारण सभा पनि आह्वान
काठमाडौं । चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो । कम्पनी सञ्चालक समितिको निर्णयले सभा आगामी पुस ७ गते कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा आयोजना गरेको छ...
मञ्जुश्री फाइनान्सको लाभांश घोषणा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३ प्रतिशत (कर...
लाभांश प्रस्ताव पारित गर्न निफ्राले डाक्यो पाचौं साधारण सभा
काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले पाचौं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । बैंकले साधारण सभा पुस २७ गते मंगलबार अनुपम...
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ४५ करोड बढीको आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा २२ हजार ८५५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १४ गते साँझ ५ः०८ बजेसम्म २२ लाख ८ हजार ६० कित्ताका लागि आवेदन परेको हो ।...


















