लाभांश प्रस्ताव पारित गर्न निफ्राले डाक्यो पाचौं साधारण सभा
काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले पाचौं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । बैंकले साधारण सभा पुस २७ गते मंगलबार अनुपम...
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ४५ करोड बढीको आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा २२ हजार ८५५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १४ गते साँझ ५ः०८ बजेसम्म २२ लाख ८ हजार ६० कित्ताका लागि आवेदन परेको हो ।...
तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज १८ दशमलव ०६ अंकले घटेर १८५८ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो...
मौद्रिक नीतिको समीक्षाअघि बढ्न सकेन शेयर बजार, १८ अंकले घट्यो नेप्से
काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर नै बन्द भएको छ। १८।०६ अंकले घटेर १८५८।५३ को विन्दुमा कायम भएको छ। मौद्रिक नीतिको समीक्षाको आशमा बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । सो कारण पनि शेयर बजारमा बढ्न...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज १८ दशमलव ०६ अंकले घटेर १८५८ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो...
नेपाल इन्स्योरेन्सको प्रमोटर शेयर र सोनापुरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
ठमाडौं । साताको अन्तिम दिन पनि नेप्से ओरालो लागेको छ। नेप्स ओरालो लाग्दा आज नेपाल इन्स्योरेन्सको प्रमोटर शेयरको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको आज मात्रै प्रमोटर शेयर ११ करोड माथिको शेयर कारोबार भएको छ। त्यस्तै, सोनापुर मिल्स, युनाईटेड...
युनाइटेड इदी मार्दी हाइड्रोपावरको सेयरमा बिक्री चाप बढ्दा सेयर मूल्यमा दबाब, नकारात्मक सर्किट
काठमाडौं । युनाइटेड इदी मार्दी हाइड्रोपावरको .शेयरको चाप बढ्दा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ। यो समाचार तयार पार्दै गर्दा यस हाइड्रोपावरको सेयर ३३ रुपैयाँ ८० पैसाले घटेर ३०४ रुपैयाँ २० पैसा कायम भएको छ ।समाचार तयार...
बजारमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत पैसा तान्दै
काठमाडौं । बजारमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत पैसा तान्ने भएको छ । केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप संकलन औजारमार्फत १५ अर्ब रुपैयाँ तान्ने भएको हो । बुधवार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा...
लाभांश प्रस्तावसहित नबिल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान
काठमाडौं । नविल बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको निर्णयले सभा पुष १३ गते आह्वान गरेको हो । बैंकले सभा पुष १३ गतेका दिन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा...
युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो। मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १...
फर्स्ट फाइक्रोफाइनान्स लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ७.५ प्रतिशत र कर...
नेशनल बैंकिङ ईन्ष्टिच्युटद्वारा ३१०.५३ प्रतिशत लाभांश घोषणा, साधारण सभा कहिले ?
काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युटले ३१०.५३ प्रतिशत लाभांश घोषणासहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ५ गते बिहीबार होटल याक एण्ड यति काठमाडौंमा दिउँसो ४ बजेदेखि सभा बोलाएको हो । सभाले गत आवको नाफाबाट हाल कायम चुक्ता...
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ४२ करोड बढीको आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा २१ हजार ७६५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १३गते साँझ ५ः०८ बजेसम्म २० लाख ४८ हजार ११० कित्ताका लागि आवेदन परेको हो । जस...
वाणिज्य बैंकहरुको शेयर १५२ देखि ५२३ रुपैयाँ पाईने, पाँचबाहेक सबैको शेयर मूल्यमा गिरावट
काठमाडौं । शेयर बजार आधा घण्टा ढिला सुचारु भएर ढिला नै बन्द भएको छ। शेयर बजार घट्दा दुई बैंकको मात्रै शेयर वृद्धि भएको छ। सिटिजन बैंक र सानिमा बैंकको शेयर मूल्य बढेको छ । बाँकि तीनको स्थिर देखिएको छ...
अन्तिम दिनसम्म नेपाल वेयरहाउजिङ्गको आईपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १ अर्ब बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा १२ लाख ५७ हजार आवेदकबाट १ करोड ४३ लाख कित्ता शेयर बराबर १ अर्ब...
आधा घण्टा ढिला सुचारु भएको नेप्सेमा १७ अंकको गिरावट, अन्य बाहेक सबै उपसूचक राताम्मे
काठमाडौं । नेप्से आधा घण्टा ढिला सुचारु भएर खुल्ला भएको कारोबारमा सुधारको संकेत देखिएपनि अन्तत घटेर बन्द भएको छ। आज नेप्से १७।९३ अंकले घटेर १८७६।६० को विन्दुमा कायम भएको छ। २८५ सूचीकृत कम्पनीको ३३ लाख ५९ हजार ६ सय...
बुद्धभुमी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले घट्न पुगेको हो । बुधबार शेयर बजार १७ दशमलव ९३ अंकले घटेर १८७६.६०...
विजया लघुवित्तको सर्वाधिक शेयरमूल्य बृद्धि, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले घट्न पुगेको हो । बुधबार शेयर बजार १७ दशमलव ९३ अंकले घटेर १८७६.६०...
सोनापुरको शेयरमा निरन्तर झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको भयो शिर्ष कारोबार
काठमाडौं । नेप्से आधा घण्टा ढिला सुचारु भएर खुल्ला भएको कारोबारमा सुधारको संकेत देखिएपनि अन्तत घटेर बन्द भएको छ। नेप्से ओरालो लाग्दा पनि आज सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भएकोछ । कम्पनीको आज ६ करोड २८ लाख रुपैयाँ बराबरको...
नेप्सेको अवरुद्ध वेबसाइट चल्नासाथ देखियो हरियाली
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को अवरुद्ध वेबसाइट सञ्चालनमा आएको छ । प्राविधिक गडबडीका कारण शेयर बजारको प्रि-ओपन सेसन २५ मिनेट ढिलागरी खुलेकामा वेबसाइट झण्डै डेढघण्टापछि खुलेको हो । नेप्सेको वेबसाइट खुल्नासाथ क्यापिटल मार्केटमा हरियाली देखिएको छ । प्राविधिक...
















