फर्स्ट फाइक्रोफाइनान्स लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

१४ मंसिर २०८०, बिहीबार १०:३३

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस ७.५ प्रतिशत र कर प्रयोजनका लागि ७.५ कर सहित नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*