लाभांश प्रस्तावसहित नबिल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

१४ मंसिर २०८०, बिहीबार ११:१७

काठमाडौं । नविल बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको निर्णयले सभा पुष १३ गते आह्वान गरेको हो ।

बैंकले सभा पुष १३ गतेका दिन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजना गरेको छ । सभा बिहान १० बजेदेखि सुरु हुने बैंकले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

nabil bank agm

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*