अन्तिम दिनमा माण्डु हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?
माण्डु हाइड्रोपावरको आइपीओमा २ अर्ब २० करोड ३२ लाख ३७ हजार ९८० रुपैयाँ बराबरको आवेदन परेको छ । अन्तिम दिन बुधबार साँझसम्ममा ९ लाख ८० हजार ५३ जनाले १ करोेड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका...
सिटी होटलको शेयरमूल्य आज सर्वाधिक बृद्धि, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार २.८२ अंकले घटेर १९९० को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज सिटी होटलको शेयरमूल्य सर्वाधिक प्रतिशतले बढेको छ । कम्पनीको...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से २ अंकले घटेको छ । नेप्सेमा गिरावट दखिएसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । बुधबार सर्वाधिक सिद्धार्थ इक्विटी फण्डको शेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ । दोस्रोमा मिथिला लघुवित्तको ६.०२ र तेस्रोमा...
लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको आज सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार २.८२ अंकले घटेर १९९० को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले घटेतापनि आज लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंक र आइएमई लाइफको सर्वाधिक शेयर कारोबार भएको छ...
नेप्सेमा झिनो अंकको गिरावट, दुई उपसूचकमा उछाल
काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएतापनि आज ट्रेडिङ र होटल तथा पर्यटन उपसूचकमा उछाल आएको छ । आज नेप्स परीसूचक २ अंकले घटेर १९९० विन्दुमा कायम भएको छ...
राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त भएका छन् । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक पदमा नियुक्त भएको सूचनामार्फत नेप्सेले जनाएको छ । नवनियुक्त सञ्चालक पाठकले भदौ १३ गते नै कम्पनीका अध्यक्षबाट पद तथा गापनियताको सपथ ग्रहण...
सिटी होटलको शेयरमूल्य आज सर्वाधिक बृद्धि, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार २.८२ अंकले घटेर १९९० को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज सिटी होटलको शेयरमूल्य सर्वाधिक प्रतिशतले बढेको छ । कम्पनीको...
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । माछापुच्छ्रे बैंक ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १३।३० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ७०...
याम्बालिङ्ग हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, साधारणसभा आज बस्दै
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडको साधारणसभा आज होटल हार्दिकमा बस्दै छ । सभामा कम्पनीकले आईपीओ निष्काशन गर्ने सम्बन्धि प्रस्ताव पेश गर्न लागेको हो । कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाटको याम्बलिङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । साधारण सभामा आव...
नेशनल हाइड्रोपावरको १३ लाख बढी कित्ता हकप्रद शेयर बिक्रीमा
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आज अर्थात भदौ १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो ।...
माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६...
माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा करिब ६ गुणा बढी आवेदन
काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा माग भन्दा साढे ६ गुणा भन्दा बढी आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको प्राथमिक शेयरमा ७ लाख २२ हजार १५९ आवेदकले ७९ लाख ३१ हजार कित्ता शेयर खरिदको...
हिमालयन ८०–२० को आईपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । हिमालयन ८०–२० ले साउन ३२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला गरेको हो । कम्पनीको आइपीओमा ४२ हजार ६६३ आवेदकहरुबाट ६करोड ५ लाख ७३ हजार इकाई शेयरका लागि ६० करोड ५७ लाख ३० हजार रुपैयाँको आवेदन दिएका छन्...
हकप्रद शेयर खुलेको जानकारी अब मोबाईलमै, मेरो शेयरमा आधिकारी नम्बर राख्न सीडीएससीको आग्रह
काठमाडौं । सीडीएससीले आजबाट खुल्ने हकप्रद सेयरको जानकारी मोबाइलमार्फत नै दिन सुरु गरेको छ । सीडीएससीले सम्बन्धित कम्पनीहरुसँग समन्वय गरी यस्तो व्यवस्था लागू गरेको जानकारी दिएको छ । पहिलोपटक सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद निष्काशनको लागि सीडीएससीले एसएमएस एलर्ट...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १९ अर्ब रुपैयाँ, राष्ट्रिय बीमा र हिमालयन लाइफ अग्रस्थानमा उक्लियो
काठमाडौं । जीवन बीमा कम्पनीहरुले साउन महिनामा साढे १९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। साउन महिनामा अग्रस्थामा...
श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले १३ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट नियुक्त
काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको संचालक समितिको निर्णयानुसार कम्पनीले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मूल्य १०० दरको १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज ५.०५ अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार...
यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो अंकको गिरवाट आएसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज स्वाभिमान लघुवित्त र साम्लिङ पावर कम्पनीको को शेयरमूल्य सर्वाधिक ४.८३ प्रतिशतले घटेको छ । एनआईबीएल ग्रोथको ३.७५ प्रतिशतले घटेको छ । त्यस्तै,...
झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ८६ करोडमै सिमित
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज नेप्से परिसूचक ५ अंकले घटेर १९९३ कोे विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको...
माछापुच्छ्रे बैंक र आइएमई लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज ५.०५ अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । मंगलबार बैंकको प्रतिकित्ता...
















