सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?

१४ आश्विन २०८०, आईतवार ११:३२

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा आजदेखि खुलेको छ।

नेप्सेले पहिलो कारोबारका लागि भने सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२।४३ रुपैयाँ र अधिकतममा ५१७।२९ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको थियो। आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ५०८ रुपैयाँमा खरिदबिक्रि भई पुन अहिलो घटेर ४६५। ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

यो कम्पनीलाई ‘सीएलआई’ कारोबार संकेत प्रदान गरेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*