लघुवित्तहरूको मर्जर र लाभांश सम्बन्धी नयाँ व्यवस्था, कति प्रतिशतसम्म लाभांश बाड्न पाँउछन् ?

काठमडौं। नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको मर्जर र लाभांशमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार अब एक...


आजदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । । आजदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको सन नेपाल लाइफको आइपीओमा २२ करोड ८० लाख रुपैयाँ बराबरको आवेदन परेको छ।कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा ७६ लाख ८० हजार...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओले कति पाँउला ओपनिङ रेन्ज ?

काठमडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड हिजो सम्पन्न भएको छ ।कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२।२९ रुपैयाँदेखि अधिकतममा ४८६।८७ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ। कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १६२।२९ पैसा...


प्रभु लाइफ र सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं। नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ। .नेप्सेमा प्रभु लाइफको १९ लाख ६० हजार कित्ता र सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता सूचीकृत भएको छ। .


निश्चित समूहको स्वार्थको लागि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले काम गरेको भन्दै लगानीकर्ता आन्दोलित

काठमाडौं । सेयर लगानीकर्ता तिलक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पैसा खाएर आइपीओ निष्काशनको अनुमति दिन लागेको भन्दै आरोप लगाएका छन् ।बोर्डका अध्यक्ष हमालले निश्चित स्वार्थ समूहका हितको लागि मात्रै काम गरेको आरोप लगाएका हुन् । आइपीओलगायत सार्वजनिक...


सर्वाधिक कमाउने सूचिमा सामूहिक लगानी कोष, यी हुन आज चम्किएका १० कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक मूल्यबृद्धि भएका १० कम्पनीको सूचिको पहिलो नम्वरमा सामूहिक लगानी कोष परेको छ । धेरै घटबढ नहुने भएपनि केही समयदेखि कम आकर्षणमा रहेको सामूहिक लगानी कोष आज सबैभन्दा मूल्यबृद्धि हुने सूचिको पहिलो नम्वरमा...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ८ अंकले बढेको छ । नेप्से बढेतापनि केही कम्पनीको शेयरमूल्यभने घटेका छन् । बिहीबार लक्ष्मी इक्वीटी फण्डको शेयरमूल्य सर्वाधिक ७.४३ प्रतिशतले घटेको छ । दोस्रोमा मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य ४.४१ प्रतिशले घटेको...


सोल्टी होटल र आइएमई लाइफको सर्वाधिक कारोबार, यी हुन आजका सर्वाधिक कारोबार हुने टप १० कम्पनीहरु

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सोल्टी होटल र आईएमई लाइफको सर्वाधिक कारोबार भएको छ । नेप्सेका अनुसार साउन महिना तथा यो साताको अन्तिम दिन बिहिवार सोल्टी होटलको १३ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आज...


नेप्सेमा झिनो अंकको सुधार, १२ उपसूचकमा हरियाली

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार आएको छ । नेप्सेमा सुधार आएसँगै १२ उपसूचकमा हरियाली छाएको छ ।बिहीबार नेप्से परिसूचक ८ अंकले बढेर २०३३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको ४०...


भदौ महिनाको नयाँ ब्याजदर: कुन बैंकमा पैसा राख्दा पाइन्छ बढी ब्याज ?

काठमाडौं । भदौ महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौ महिनाका लागि बैंकहरुले १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर पुर्याएका...


ब्याजदरको सिण्डिकेट तोडेको बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धाः १२ को बढ्यो, चारको घट्यो, बाँकिको स्थीर

काठमाडौं । भदौं महिनामा अधिकांश बैंकले ब्याजदर बढाएका छन् । ब्याजदरमा खुल्ला नीति लागू भएसँगै वाणिज्य बैंकहरुबीच निक्षेप खोसाखोसको अवस्था देखिएको छ ।आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना खुल्ला रुपमा ब्याजदर तोकेका बैंकहरु दोस्रो महिना नै ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा...


सोल्टी होटेलको मुनाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सोल्टी होटेलले आर्थिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।अघिल्लो वर्ष यही अवधिसम्म होटेलले २९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको होटलले यस अवधिसम्ममा होटेलले ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल...


जीवन विकास लघुवित्तको खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी घटेर ३४ रुपैयाँ २८ रुपैयाँमा कायम

काठमाडौं । जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४० करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०।०९ प्रतिशत कम...


फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६४ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचक कस्तो ?

काठमाडौं ।  फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६४।८७ प्रतिशतले ले घटेर २२ करोड १४ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ करोड ४ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक वर्षको...


राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ६३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ६३।१६ प्रतिशत ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ७७ करोड २५ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।े वर्षको सोही अवधिमा यसले ४७ करोड ३४ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो...


भदौ १८ गतेदेखि अप्पर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर बिक्रि खुल्ला गर्दै

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले भदौ १८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता...


हिमालयन क्यापिटलको हिमालयन ८०–२० फण्डमा आजदेखि आवेदन दिन पाइने

काठमाडौं । हिमालयन क्यापिटलले आजदेखि पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०–२०’ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री गरेको हो । यो फण्ड एक बन्दमुखी योजना हो ।...


सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बिक्रि खुल्ला, प्रतिकित्ता शेयर मूल्य कति ?

सन नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने...


नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुपले लगानीको हिस्सा घटाउदै, ३२ करोड रुपैयाँको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको दोस्रो ठूलो लगानीकर्ता बिशाल ग्रुपले आफनो हिस्सा घटाउने भएको छ । ठूला व्यापारिक घराना विशाल गुप्र नेपाल पुनर्बीमा कम्पनीमा रहेको शेयर मध्ये करिब एक तिहाई बिक्री गर्न लागेको हो । अर्थतन्त्रमा देखिएको संकुचनका कारण...


यी तीन तरिकाबाट हेर्नुहोस् रिलायबल नेपाल लाइफको आइपीओ नतिजा

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप...