मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार आजदेखि फुकुवा गरेको छ । बैंकले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण...
नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरुको हात खाली बनेपछि निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९।८०...
नेपाल ल्युव आयलको बोनश शेयरको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेपाल ल्युव आयल लिमिटेडको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको २५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य...
१० कित्ता देखि ३० कित्तासम्म सबैले पाएको हिमालयन रिको आईपीओ रिजल्ट यसरी हेर्नुहोस
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख...
हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, ३० कित्तासम्म आवेदन दिने सबैले पाए शेयर
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो ।...
६ कम्पनीको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । ६ वटा कम्पनीहरुले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कम्पनीहरुले बिक्री खुला गरेको उक्त संस्थापक शेयरमा आज (पुस ११ गते) देखि पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ । गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको हिमालयन लाइफ...
हिमालयन रिको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौंं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ आज (पुस ११ गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरिएको हो । कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकले...
तीन कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । तीन कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फर्स्ट माइक्रोफाइनान्सले भोलि (पुस १२ गते) बुक क्लोज गर्दैछन् । अर्थात...
पूँजीबजारमा अपेक्षित सुधार नभएको भन्दै प्रधानमन्त्री चिन्तित
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका चारै क्षेत्रमा आशाजनक वातावरण बनेको दाबी गरेका छन्।उनले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च भएको र अन्य क्षेत्रमा पनि आशाजनक वातावरण बनेको बताएका हुन्। ‘तथ्यांकहरू सकारात्मक भएपनि आर्थिक वृद्धिदर मैले...
हाइड्रोपावरमा के–के हुन् सरकारका प्राथमिकता ? (सूचीसहित)
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत आयात गर्ने मुलुकबाट निर्यात गर्ने मुलुकमा परिणत भइसकेको बताएका छन् । प्रधानमन्त्री कार्यालयबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्री प्रचण्डले गएको आर्थिक वर्षमा मात्रै ३१ दशमलव २८ प्रतिशत विद्युत निर्यात भएको...
लघुवित्त पीडितको समस्यालाई सरकारले अझै राम्रोसँग समाधान गर्नेछः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त पीडित, सहकारी पीडित तथा सूकुम्बासी समस्यालाई अझै राम्रोसँग सामाधान गर्ने बताएका छन् । सरकारले आफ्नो १ वर्षको अवधि पुरा गरेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै लघुवित्त पीडितहरुको समस्या अझै सहज...
ठूला गेमचेन्जर जलविद्युत आयोजनातर्फ सरकारको ध्यान केन्द्रित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अब ठूला गेमचेन्जर जलविद्युत आयोजना तर्फ ध्यान केन्द्रित गरेको बताएका छन् । मंगलबार सरकारको एक बर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले देशका नाममा सम्बोधन गर्दै बुढी गण्डकी, माथिल्लो अरुण लगायतका गेमचेन्जर जलविद्युत आयोजनाको प्रक्रिया अघि...
बीमा र पुँजिबजारको क्षेत्र सुधारात्मक अवस्थामा छ, सन्तुष्ट हुने काम भएको छैनः प्रधानमन्त्री
काठमाडौं । बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको तर सन्तुष्ट हुने काम नभएको भन्दै...
हिमालयन रिइन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँड, १० कित्ता सबैले पाउने
काठमाडौंं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने जानकारी दिएको छ।कम्पनीको आईपीओमा १६ लाख ६० हजार जनाको आवेदन परेको छ ।...
बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ बिक्रि गर्न सर्वोत्तम सिमेन्टलाई बोर्डको अनुमति
काठमाडौं । । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्टलाई अनुमति दिएको छ । कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको...
लक्ष्मी स्टील्सले १४.२५ प्रतिशत लाभांश वितरण गर्ने आईपीओ निष्काशनको प्रस्तावसहित साधारण सभा आह्वान
काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले किन्यो हिमालयन बैंकको शेयर
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड अब हिमालयन बैंकको संस्थापक शेयरधनी बनेको छ । कम्पनीले बैंकको संस्थापक शेयर खरिद गरेसँगै शेयरधनी बनेको हो । यसअघि बैंकको संस्थापक शेयरधनी रहेका धर्म भक्त मल्लको नाममा रहेको १ लाख ४१ हजार...
ब्रोकर कम्पनीहरुको संयुक्त प्रयासमा नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनको तयारी, वाइकोको एकाधिकार तोडिदै
काठमाडौं । ब्रोकर कम्पनीहरुको संयुक्त प्रयासमा नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनको तयारी गरेको छ । पुराना ३३ ब्रोकर कम्पनी र १ नयाँ ब्रोकर कम्पनी नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनका लागि तयार गर्ने भएको छ । डीजीहवले टीएमएस प्रणाली सञ्चालनमा ल्याउने भएको...
जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आईपीओ निष्काशन गर्ने
काठमाडौँको नक्सालमा हिल्टन होटेल निर्माण गरिरहेको कम्पनी जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित पुस २८ गते साधारणसभा आह्वान गरेको छ । यो कम्पनी शंकर ग्रुप अन्तर्गतको हो । कम्पनीले...
राजनीतिक नियुक्ति पाएकाहरु सरकारी व्यवस्था उल्लंघन गर्दै, कार्यकाल सकिदा पनि पदकै लोभ
काठमाडौं । नेपालमा उच्च पदस्थ एवं कार्यकारिणी तहमा बसेर काम गर्ने नेतृत्वकर्ताले सेवा अवधि अर्थात् कार्यकाल सकिनुअघि अनिवार्य विदा बस्नुपर्ने चलन छ । त्यसै चलन अनुरुप सर्वोच्च न्यायालयका प्रधानन्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरु कार्यकाल सकिनु एक महिना...

















