सन नेपाल लाइफको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा

३० भाद्र २०८०, शनिबार २१:०१

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ एसएनएलआईको संकेतबाट शेयर डिम्याट खातामा आएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत भएपछि दोस्रो बजारमा कारोबार आउने छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*