सिटि होटलको अवितरित हकप्रद शेयर लिलाममा, सबैले किन्न पाउने

काठमाडौं । सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी रहेको अवितरित शेयर लिलाममा राखेको छ। होटलले संस्थापक समूहतर्फको १९ लाख ८९ हजार ९९९...


सानिमा बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । सानिमा बैंक लिमिटेडको कात्तिक २ गते सम्पन्न भएको २१औं साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। लाभांश प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गरेकाले सोको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको बैंक खातामा...


असोजमा नेपाल रि र हिमालयन रिको सबैभन्दा बढी शेयर कारोबार

काठमाडौं । असोज महीनामा सबैभन्दा बढी शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । नेप्सेले सार्वजनिक गरेको असोज महीनाको तथ्यांकका आधारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । पुनर्बीमा क्षेत्रको अर्को...


लाभांश र मर्जर प्रस्ताव सहित मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आउँदो मंसिर ६ गते धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजे २०औं वार्षिक साधारणसभा डाकेको छ। उक्त साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा...


हिमालयन बैंकको १ लाख २० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमा ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा...


गुराँस लघुवित्तको बोनश शेयरमूल्य समायोजन

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरमूल्य समायोजन भएको छ । बिहीबार कारोबार समय पश्चात संस्थाको १४.२५ प्रतिशत बराबरको बोनश शेयरको लागि शेयरमूल्य समायोजन गरिएको हो । गुराँस लघुवित्तको कारोबार अघि प्रतिकित्ता २३१० रुपैयाँ शेयरमूल्य रहेको थियो...


२१६ कम्पनीको शेयरमूल्य बढ्यो, गुराँस र उन्नति सहकार्य लघुवित्तमा सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६०० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै विभिन्न सेक्टरका २१६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...


पुँजी बजारमा रौनकः हाइड्रोपावरका लगानीकर्ता मालामाल, के मार्केट लयमा आएको हो ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । बुधबार झिनो अकंले घटेको बजार आज भने दोहोरो अकंले बढ्न पुगेको हो । बजारमा आइरहेको हरियालीपछि लगानीकर्ताले उत्साहित भएका छन् । कारोबार रकम समेत निरन्तर बढ्दो क्रममा...


नेशनल लाइफले शेयर किन्दा हिमालयन बैंकको सर्वाधिक कारोबार, यी १०मा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६०० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ ।...


नेपाल फाइनान्सको २ लाख २६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी बिजय बहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल उक्त शेयर नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने...


ग्लोबल आइएमई बैंक, गुँरास लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज कात्तिक १३ गते बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेड, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गुँरास लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १४ गते र ग्लोबल...


यी १० कम्पनीका लगानीकर्ता बने मालामाल

काठमाडौँ । पुँजी बजार आज ओरालो लागेको छ । तिन दिन बढेको बजार आज भने एकल अकंले घट्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१७ अकंले घटेर २५६६.१६ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड...


झिनो अकंले घट्यो शेयर बजारः साढे ५ अर्बको कारोबार, राजनीतिक अस्थिरताको दबाब कति ?

काठमाडौँ । लगातार तिन दिन बढेको शेयर बजार आज घटेको छ । अधिकांश लगानीकर्ताले यस घटबढलाई सामान्य करेक्सनको रुपमा लिएका छन् । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयले शेयर बजारप्रति सकारात्मक दृष्टिकोण देखाएपछि लगानी वातावरण अनुकूल बनेको...


युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार, अन्यको कति ?

काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आज युनियन हाईड्रोपावर र वुटवल पावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, राद्यी विधुत, सिईडिबी होल्डिङ्ग, फष्र्ट माईक्रोफाइनान्स, साहस उर्जा, हिमालयन रि, नेपाल रि र लुम्बिनी...


नेप्सेका कर्मचारीले गरे एक महिनापछि विरोधका कार्यक्रम स्थगित

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले एक महिनापछि विरोधका कार्यक्रम स्थगित गरेका छन्।सर्वोच्च अदालतले छलफलमा बोलाएपछि नेप्सेका कर्मचारीले विरोधका कार्यक्रम स्थगित गरेका हुन् ।आजबाट नेप्सिईओ कार्यालयमा हाजिर भएका छन् । झण्डै एक महिना लामो समयपछि सिईओ चुडामणी चापागाई कार्यालयमा उपस्थित...


२६ सूचीकृत कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन्। आजसम्म २६ सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका २६ कम्पनी मध्ये ७ वटा वाणिज्य बैंक रहेका छन् भने चार...


माछापुच्छ्रे बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको असोज १० गते सम्पन्न २७औं वार्षिक साधारणसभाले पारित गरेको ४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। बैंकले उक्त साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ गत भदौ २६ गते बुक क्लोज गरेकाले...


५० प्रतिशत शेयरको धितो फुकुवा गर्ने सयपत्री हाईड्रोको निर्णय

काठमाडौं । सयपत्री हाईड्रोपावर लिमिटेडले शेयरधनीहरु र पदाधिकारीहरुको धितोमा रहेको शेयरहरु मध्ये ५० प्रतिशत शेयरहरुको धितो फुकुवा गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक ११ गते बसेको ८४औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले...


यसरी हेर्नुहोस् श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँडको नतिजा

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बुधबार बिहान बाँडफाँड गरेको छ। बाँडफाँडमा रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये २ लाख ५१ हजार ४९ जनाले मात्रै १०/१० कित्ताका दरले र सोही जनाबाट ३ जनाले थप १/१...


श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट, २ लाख ५१ हजारले पाए शेयर

काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आईपीओ आज बाँडफाँट गरेको हो । आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.६४...