नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले संस्थाको आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संचित गर्दै लाभांश...


सानिमा इक्विटी फण्ड २ को इकाई आजदेखि बन्द गरिने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले वैशाख २४ गतेदेखि बिक्री खुला गरिरहेको सानिमा इक्विटी फण्ड–२ को इकाई आजदेखि बन्द गर्ने भएको छ। आज साँझ बैंकिङ्ग समयपश्चात् आवेदन लिने कार्य बन्द गर्न लागिएको हो। यसअघि वैशाख २९ गतेसम्म निष्काशन गर्ने भनिएकोमा...


भुजुङ्ग हाइड्रोपावरले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी जेठ २७ गते आयोजना गर्ने भएको छ। कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा बुधबार बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली...


मिड सोलु हाइड्रोपावरको बोनस शेयर सूचीकृत

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। शुक्रबार कम्पनीको बोनस शेयर सूचीकृत भएको हो। नेप्सेमा कम्पनीको साधारणसभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर बापत ११ लाख २२ हजार ६०० कित्ता शेयर सूचीकृत भएको हो।...


नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी बिनोद कुमार अग्रवालको स्वामित्वमा रहेको ४४ हजार ६२३ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई...


शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.७७ अकंले बढेर २७३१.९४ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने सुस्त नै देखिन्छ । आज ३३८ कम्पनीको ७९ लाख ३४ हजार कित्ता शेयर किनबेच...


रास्वपा सरकारसँग त्रसित शेयर लगानीकर्ताः राताम्यमा डुब्दै लगानी, अझै किन छ खतरा ?

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजार तीन दिनको गिरावटपछि आज सामान्य अकंले बढेको हो । बजार केहि सामान्य बढेपनि समग्रमा बजार सुस्त रहेको छ । साना तथा ठूला दुवै प्रकारका लगानीकर्तामा मनोवैज्ञानिक दबाब बढाएको देखिन्छ...


युनियन हाईड्रोपावर सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज पनि नेप्सेमा गिरावट आएको छ । पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु यतिबेला निराश बनेका छन् । आज युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, अपी पावर, रिलायन्स स्पिङ्ग मिल्स, एसवाई प्यानल,...


विजय लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको वैशाख ३१ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश...


महिला लघुवित्तको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहको ८४ हजार ५३७ कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनी निरू कुथुमी राई र इन्दिरा गिरीको नाममा रहेको शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागिएको हो। निरू कुथुमी राईको नाममा...


रिलायबल समृद्धि योजना–२ को इकाई बिक्री अवधि लम्बियो

काठमाडौं । रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ बन्दमुखी योजनाको इकाई बिक्री अवधि थप गरिएको छ। मागअनुसार आवेदन नपरेपछि योजना व्यवस्थापकले सार्वजनिक निष्काशन तथा बिक्री अवधि जेठ १२ गतेसम्म लम्ब्याएको हो। यसअघि योजना अन्तर्गत प्रतिइकाई...


सर्वसाधारणलाई खुलाइएको स्नो रिभर्सको आईपीओ आजबाट बन्द हुँदै

काठमाडौं । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिक्री प्रक्रिया आजदेखि बन्द हुने भएको छ। कम्पनीले आज जेठ १ गते बैंकिङ समयपछि आवेदन संकलन बन्द गरिने जनाएको हो। कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५...


माउण्ट एभरेष्टको आईपीओ बाँडफाँड, १७ हजार २०० जनाले पाए शेयर

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि वैशाख २३ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री अवधिभर ९१ हजार ८६६ जनाको आवेदन परेकोमा ९१ हजार ८३० जनाको आवेदन मात्रै स्वीकृत भएको...


बजार घटेपनि यी कम्पनीका लगानीकर्ता भए मालामाल !

काठमाडौं । आज नेप्से परिसूचक घटेको भए पनि केही कम्पनीहरूको शेयरमूल्यमा भने हरियाली देएिको छ। जसमध्ये युनियन हाइड्रोपावरको सबैभन्दा बढी ९.७९ प्रतिशतले शेयरमूल्य बढेको छ। क्रेष्ट माइक्रो लाइफको ९.२२ प्रतिशत, एनआईबिएल स्टेबल फण्डको ३.६३ प्रतिशत, एनएमबि हाइब्रीड फण्ड एल–आईआईको...


हिमालयन रि इन्स्योरेन्सको शेयर घट्ने डरले बेच्ने लगानीकर्ताको आइरो, अन्य कुनको कारोबार कति ?

काठमाडौं । साताको चार दिनमा शेयर बजार आज बढ्न सकेन । निति तथा कार्यक्रममा लगानीकर्ताहरुको मनोबल बढाउने कुनै बाटो नदेखिसकेपछि शेयर बजार निरन्तर घटिरहेको छ। हिमालयन रि इन्स्योरेन्सलाई शेयर कारोबारमा दुई महिनाको लागि बन्देज लगाएपछि लगानीकर्ताहरु आत्तिएर कम्पनीको शेयर...


नीति तथा कार्यक्रमपछि बढ्न सकेन शेयर बजार, आज पनि राताम्मे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेयता नेप्से लगातार घटिरहेको छ। लगानीकर्ताले आशा गरे बमोजिम नीति तथा कार्यक्रम नआएपछि लगानीकर्ता हतोत्साहित बन्दा बजार घट्न पुगेको हो। आज नेप्से परिसूचक १०.०७ प्रतिशतले घटेर १७३०.१७ को विन्दुमा कायम...


बीमा, पूँजी बजार र आर्थिक क्षेत्रको सूचना आम नागरिकसम्म पुर्याउँदै आएको योगदान प्रशंसनीयः नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बीमापोष्टको छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना दिंदै बीमा पूँजी बजार र आर्थिक क्षेत्रको सूचना आम नागरिकसम्म पुर्याउँदै वित्तीय तथा आर्थिक साक्षरतामा पुर्याएको योगदान प्रसंशनीय रहेको बताएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले...


लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारणसभा

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २९ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ५९औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस...


सर्वाेत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ८ हजार ५०० जनाले पाए शेयर

काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल...


माउन्ट एभरेष्टको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भर्ने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल २५ लाख...