स्नो रिभर्सको आईपीओ बाँडफाँड, ५ जना भाग्यमानीले पाए ११ कित्ता शेयर

काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो । आईपीओमा ७७ हजार ८१२ जना आवेदकले मात्रै १०।१० कित्ताका दरले शेयर पाएका छन् । सोहि...


स्नो रिभर्सको आईपीओ बाँडफाँड गरिंदै

काठमाडौं । स्नो रिभर्स लिमिटेडले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज जेठ १२ गते बाँडफाँड गर्दैछ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज बिहान ११ बजे आईपीओ बाँडफाँड...


साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ १२ गते अन्तिम दिन रहेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि जेठ १३ गतेदेखि २९ गतेसम्म बूक क्लोज गर्दैछ। यस कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५०...


सानिगाड हाइड्रोको आईपीओ निष्काशन मिति सर्यो, यस्तो छ कारण

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई यही जेठ १४ गतेदेखि २० गतेसम्म आईपीओ निष्काशन गर्ने भनेकोमा आईपीओ निष्काशनको मिति सरेको छ। अब कम्पनीले जेठ १८ गतेदेखि २१ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ। नेपाल सरकारले जेठ १४ गते इस्लाम...


धितोपत्र बोर्डको अध्यक्ष आज मन्त्रिपरिषबाट टुङ्गो लाग्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषदको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष आजै टुङ्गो आज लगाउने सम्भावना बलियो रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषदको आज बसीरहेको बैठले यस बिषयमा निर्णय गर्ने सम्भावना बलियो रहेको छ।...


सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा आज पनि सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.८५ अकंले बढेर २७८६.३५ बिन्दुमा कायम भएको हो । कारोबार रकममा समेत सुधार देखिएको छ । आज ३४२ कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर...


बजेटको मुखमा नै बजारमा हरियालीः कारोबार समेत बढ्यो, यी हुन् अझै बढ्ने आधार!

काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिएको छ ।...


यी १० कम्पनीको शेयरमा झुम्मिए शेयर लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा हरियालीले निरन्तरता पाएको छ । बजेटको मुखमा नै शेयर बजारमा हरियाली देखिन थालेको हो । कारोबार रकममा समेत सुधार देखिएको छ । आज झण्डै ६ अर्बको कारोबार भएको हो । सोमबार आखुखोला जलविद्युत,रिडि पावर, अपि...


आईपीओको तयारीमा रहेको अग्नि सिमेन्ट: नाफा घटेर २ करोडमा सीमित, पुँजीभन्दा २.३० गुणा बढी ऋण

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणको लगानी भित्र्याउने तयारीमा रहेको अग्नि सिमेन्ट इन्डष्ट्रिजको व्यापारमा केही सुधार देखिए पनि त्यसको पछाडिको वित्तीय आधार भने अझै कमजोर र अस्थिर रहेको तथ्य बाहिरिएको छ । सन् २०२४ को तुलनामा सन् २०२५ मा...


पञ्चकन्या माई हाइड्रोपावरको प्लान्ट सञ्चालनमा

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडबाट सञ्चालित अप्पर माई जलविद्युत आयोजनाको प्लान्ट सञ्चालनमा आएको छ। ९.९८ मे.वा को अप्पर माई जलविद्युत आयोजनाको टनेल आउटलेटमा रहेको मेल होलमा गत वैशाख ७ गते दिउँसो ३ बजे आकस्मिक रूपमा फुट्दा भएको क्षतिको...


चिरख्वा हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने...


स्वाभिमान लघुवित्तको घोषित लाभांश रद्द, शेयरधनीको हात रित्तो

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि घोषणा गरेको १० प्रतिशत लाभांश रद्द गरेको छ। कम्पनीको गत फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश...


बालेन र रास्वपाको सुशासनलाई धज्जी उडाउँदै धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीमा सेटिङ

काठमाडौं । सम्भवतः आज मन्त्रिपरिषदको बैठक बसेको अवस्थामा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्ती सम्बन्धी निर्णय हुनेछ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकद्वय डा. गोपाल प्रसाद भट्ट र मुकुन्द कुमार क्षेत्री तथा सेबोनकै पूर्व कार्यकारी निर्देशक विनयदेव आचार्य...


प्रतिकित्ता ६०० रुपैयाँमा मिथिला लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। उक्त शेयर न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँ मूल्यमा बिक्री गर्न लागिएको हो। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत...


कालंगा हाइड्रोको आईपीओमा २ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा २ अर्ब २५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज जेठ १० गते साँझ ५ बजेसम्ममा १७ लाख ७९ हजार ५९३ जनाले २ करोड २५ हजार २९० कित्ताका लागि...


उपकार लघुवित्तले हकप्रद निष्कासन गर्ने

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय कोहलपुरको आयोजनामा काठमाडौँस्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न सभामा संस्थाको अध्यक्ष शान्ति देवी ढकालको अध्यक्षतामा वित्तीय विवरण स्वीकृत गर्ने तथा हकप्रद शेयर...


सूचीकरण शुल्क नबुझाउने १७ कम्पनी, नेप्सेमा करिब ९३ लाख बक्यौता

काठमाडौँ ।  महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत कम्पनीहरूले तिर्नुपर्ने वार्षिक सूचीकरण शुल्क र बक्यौता कारोबारसम्बन्धी महत्वपूर्ण विवरण सार्वजनिक गरिएको छ। प्रतिवेदनअनुसार सूचीकरण विनियम ९(१) ले वार्षिक सूचीकरण शुल्क...


सपोर्ट लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट पारित उक्त बोनस शेयर...


एभरेष्ट कलरले जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ निष्काशन गर्न लागेको हो। यस कम्पनीले आफ्नो जारी पूँजी ३०...


धितोपत्र बोर्डको अध्यक्ष छनौटमा भुवन दाहालको सेटिङ !

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि विज्ञ सदस्य मनोनित भएर काम गरेका भुवन दाहाल आफै सेटिङमा लागेको पाइएको छ । जसका कारण यस पटकको पनि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती विवाद रहित हुन नसक्ने देखिएको छ । विगतमा...