विन नेपाल लघुवित्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी जोशीलाई
काठमाडौं । विन नेपाल लघुवित्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार राज जोशीलाई दिइएको छ । जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्ष डा। मदन गोपाल श्रेष्ठ वैदेशिक भ्रमणमा जान लागेकाले नफर्केसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी जोशीलाई दिने निर्णय गरेको...
म्याग्दी हाइड्रोपावरको आईपीओ निष्कासनको प्रस्ताव संशोधन
काठमाडौँ । म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताप पारितका लागि विशेष साधारण सभा बोलाएको हो । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २९ गते बुटवलमा रहेको महाराजा...
हिमाल दोलखा हाइड्रोपावरले बोलायो दुई आर्थिक वर्षको साधारणसभा, यस्ता छन् एजेण्डा
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असार ४ गते काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाइटमा बिहान १० बजे सत्रौं र अठारौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने...
यी ५६ जनाका लगानीको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५६ जनाका लगानीको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन दिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबीले दिपक भटट्को अनुसन्धानमा जोडिएका व्यक्तिको लगानीको...
अब शेयर बजार चार दिन बन्द रहने
काठमाडौँ । शेयर बजार अब चार दिन बन्द रहने भएको छ । लगातार चार दिन सार्वजनिक बिदा परेसँगै शेयर बजार समेत बन्द हुने भएको हो । सरकारले जेठ १४ गते बकर ईदका अवसरमा सार्वजनिक बिदा दिएको छ । त्यसपछि...
बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९९ अकंले बढेर २७८२.१० बिन्दुमा कायम भएको हो । कारोबार रकममा समेत सुधार देखिएको छ । आज ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार कित्ता...
बजेटअघिको अन्तिम कारोबारमा बढ्यो बजारः कारोबार ६ अर्ब, अब होला त हरियाली ?
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुनुअघि अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । बजेट नजिकिँदै जाँदा लगानीकर्ताहरूमा सतर्कता बढ्दै गएको छ भने बजार पर्ख र हेर को अवस्थामै सीमित बनेको विश्लेषकहरू बताउँछन्...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति ?
काठमाडौं । साताको चौथौ दिन नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ। निरन्तर आँखु खोलाको सर्वाधिक कारोबार भईरहेको छ। त्यस्तै, रिदि पावर, नेशनल हाईड्रोपावर, अपी पावर, नाग्दी गुप्र, साहस उर्जा, सोलु हाईड्रोपावर, भूगोल इनर्जी, विकास हाईड्रोपावर र माउन्टेन इनर्जीको सर्वाधिक...
आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दो, कुल जनसंख्याको २६ प्रतिशतले खोले डिम्याट खाता
काठमाडौं । नेपालमा धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता तीव्र रूपमा विस्तार हुँदै गएको छ । आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार हाल देशको कुल जनसंख्याको करिब २६.२ प्रतिशत नागरिकको पहुँचमा डिम्याट (हितग्राही खाता) सेवा पुगेको छ । सर्वेक्षणले नेपाली पुँजी बजारमा डिजिटल...
अग्राधिकार शेयर र सञ्चालक नियुक्तिको एजेण्डासहित सिटिजन्स बैंकद्वारा विशेष साधारणसभा आह्वान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले असार ३ गते बुधबार बैंकको दरबारमार्गस्थित आफ्नै मुख्य कार्यालयमा बिहान ९ बजे आठौं विशेष साधारणसभा बोलाएको छ। उक्त सभाले १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको...
रिलायन्स स्पिनिङ्ग मिल्सको सामूहिक लगानी कोषलाई छुट्याइएको शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) को लकइन अवधि असार १८ गते सकिंदैछ। कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ लाख २६ हजार ६०० कित्ता...
बुद्धभूमि नेपालको अवितरित हकप्रद शेयर बिक्रीमा, मूल्य प्रतिकित्ता १०० रुपैयाँ
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलामी प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर खुलाउँदा बाँकी बसेको अवितरित शेयर बिक्रीमा राखेको हो। यस अन्तर्गत कम्पनीले ४ लाख ७४ हजार ६९६ कित्ता...
स्वरोजगार लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १७ हजार ३२७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी विजय कुमार खेतानको नाममा रहेको ८ हजार १३ कित्ता, मनोज कुमार सिग्देलको...
कालंगा हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आम सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरिरहेको आईपीओ भर्ने आज जेठ १३ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात ४९ करोड...
जेनेसिस भेन्चर्सले २५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल
काठमाडौँ । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशनको लागि आईपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष...
साल्ट ट्रेडिङको शेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा साल्ट ट्रेडिङको शेयर मूल्य समायोजन भएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना शेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस शेयरका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले ९.५० प्रतिशत बोनस शेयरको शेयर...
बजार घट्दा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजार झिनो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२४ अकंले घटेर २७७७.१० बिन्दुमा कायम भएको हो । कारोबार समेत विस्तारै लयमा आइरहेको छ । आज ३४२ कम्पनीको १ करोड १८ लाख ६८ हजार कित्ता...
घट्यो पुँजी बजारः ११ उपसूचक राताम्य, बजेटले ल्याउँला त हरियाली ?
काठमाडौँ । पछिल्ला दुई दिन लगातार हरियाली देखिएको शेयर बजारमा आज भने सामान्य करेक्सन देखिएको छ । बजारमा छोटो समयको बढोत्तरीपछि मुनाफा सुरक्षित गर्ने (प्रोफिट बुकिङ) प्रवृत्ति हावी हुँदा सूचक केही घटेको हो । यद्यपि, समग्र कारोबार भने सक्रिय...
कुन –कुन १० कम्पनीमा झुम्मिए लगानीकर्ता ?
काठमाडौं । साताको तेस्रो दिन कारोबारको दोस्रो दिन नेप्से ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आँखु खोलाको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिदि पावर, साहस उर्जा, नाग्दी गुप्र, अपी पावर, विकास हाईड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चर ८४, तमोर मिडिल,...
यी तिन तरिकाबाट हेर्नुहोस् स्नो रिभर्सको आईपीओ नतिजा
काठमाडौँ । स्नो रिभर्स लिमिटेडको आईपीओ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज बाँडफाँड गरेको छ । आईपीओमा ७७ हजार ८१२ जना आवेदकले मात्रै १०।१० कित्ताका दरले शेयर पाएका छन् । सोहि मध्यका ५ जनाले भने ११...

















