अभियान लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर सामान्य अंकले बढेको छ । आज शेयर बजार ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज सुधार आएसँगै अभियान लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ ।...


सोल्टि होटल र र अपर तामाकोशीको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं। हिजो सुधारको आश देखिएको शेयर बजारमा आज केही झिनो आश देखिएको छ। आज सोल्टि होटलको शेयर र अपर तामाकोशीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । त्यस्तै, शिवम् सिमेन्टस, आइएमई लाइफ, साल्ट ट्रेडिङ, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनी, माछापुच्छे्र...


तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, आईतबार कारोबारमा आउने, कस्को ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज घोराही सिमेन्ट इन्डस्ट्री, थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो । आज सूचीकृत भएका कम्पनीहरुको शेयर आईतबारदेखि दोस्रो बजारमा कारोबारमा...


भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुुस् नतिजा

काठमाडौं । भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयेजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रुपैयाँ थप गरी...


कृषि विकास बैंकलाई शेयर चलखेल गरेको आरोप, धितोपत्र बोर्डद्वारा सचेत पत्र जारी, स्पष्टीकरणको आधारमा छानविन गर्ने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंकलाई सचेत पत्र पठाएको छ । कृषि विकास बैंकले शेयर बजार प्रभावित गरेको भन्दै बोर्डले बैंकलाई सचेत पत्र सहित सपष्टिकरण सोधेको छ । बोर्डमा लगानीकर्ताहरुले बजार चलखेल गर्ने काम भएको भन्दै बैंकले...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक सोही कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई रहेको कम्पनीले जनाएको छ । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य...


हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, १४ हजार बढीले पाए शेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान नक्साल स्थित आफ्नै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । बिक्री प्रबन्धकका अनुसार यस आईपीओमा कुल २७ हजार २...


अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज साउन २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि भोलि साउन २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ...


अरुण काबेली पावरले भदौ ८ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले भदौ ८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात कम्पनीले...


मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात फाइनान्सले हाल कायम १०० कित्ता शेयर...


धितोपत्र बोर्डद्धारा ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण (सूची सहित)

नेपाल धितोपत्र बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०र८१ का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक...


लाभांशको सिजन नजिकियो, उत्कृष्ट लाभांश दिने कम्पनीहरुको लाभांश इतिहास हेरौं

काठमाडौ । लाभांशको सिजन सुरु हुने बेला भईसकेको छ। क्यापिटहरुले भने लाभांश घोषणा गर्न थालिसकेका छन् । अहिले आकर्षक लाभांश दिने कम्पनीमा लगानीकर्ताको ध्यान हुनु स्वभाविक नै हो ।गत आर्थिक वर्षमा सर्वाधिक धेरै लाभांश दिने कम्पनीहरु कुन कु हुन्...


रिलायबल नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं ।  रिलायबल नेपाल लाइफको आईपीओमा दोस्रो दिनमा ६ लाख आवेदन दिएका छन्। कम्पनीले हिजो साउन २३ गतेबाट प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।कम्पनीको आईपीओमा...


बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि सेञ्चुरी डिभेन्चर २०८८...


नेप्सेमा दोहोरो अंकको सुधार, ४ उपसूचकमा उछाल

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा सुधार देखिएसँगै उपसूचकहरुमा उछाल आएको छ । बुधबार नेप्से सूचकांक ४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६५...


हिमालयन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज हिमालयन लघुवित्तको...


आइएमई लाइफको शेयरमा लगानीकर्ताहरुको निरन्तर आकर्षण, अन्य यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । लामो समयको आशपछि नेप्सेमा हरीयाली छाएको छ। नेप्सेमा सुधार आँउदा निरन्तर लगानीकर्ताको आकर्षणमा पर्दै आएको आइएमई लाइफको शेयरमा आज पनि लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै, शिवम् शिमेन्टस, नेपाल रिपब्लिक मिडिया, हिामलयन लाइफ, सोल्टि होटल, अपर तामाकोशी, हिामलयन...


प्रतिकित्ता ५० रुपैयाँमा निष्काशन गरेको हाथवे इन्भेस्टमेन्टको आईपीओ भोलि बाँडफाँड हुदै, कतिले पाउछन् शेयर ?

काठमाण्डौ । प्रतिकित्ता ५० रुपैयाँमा निष्काशन गरेको हाथवे इन्भेस्टमेन्ट नेपालको पहिलो चरणको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुने क्यापिटलले जनाएको छ । कम्पनीले धितोपत्र बोर्डबाट...


दोस्रो बजारमा प्रवेश भएदेखि आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियामा लगानीकर्ताको निरन्तर आकर्षण, यस्तो छ कारण

काठमडौं । दोस्रो बजारमा प्रवेश गरेदेखि दुई कम्पनीको शेयरमा निरन्तर लगानीकर्ताहरुको आकर्षण निरन्तर बढीरहेको छ। आज पनि लगानीकर्ताको सर्वाधिक रोजाईमा पर्दै आएको यी दुई कम्पनीको नै खरिदबिक्रि उच्च रहेको छ ।दोस्रो बजारमा आइएमई लाइफको शेयर ५ सय ७३ रुपैयाँमा...


नेप्सेमा सुर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार संस्थाको १५ प्रतिशतले हुन आउने ११ लाख ८७ हजार ९७७ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट...