हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

२१ भाद्र २०८०, बिहीबार १६:०२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको १ करोड २० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

कम्पनीको जेठ २२ गतेदेखि असार २५ गतेसम्म् निष्काशन गरेको ७५ प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*