शुभम पावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२१ भाद्र २०८०, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार आज २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले घटेतापनि शुभम पावर लिमिटेडको शेयरमूल्यमा सरकारात्मक सर्किट लागेको छ । कम्पनीको आज शेयरमूल्य प्रतिकित्ता ६२ रुपैयाँले बढेर ६९१ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, बिहीबार थ्रीस्टार हाइड्रोपावरको ७ प्रतिशत, इङ्वा हाइड्रोपावरको ४ प्रतिशत, नबिल डिभेन्चर २०८२ को २ र नेपाल बेंकको डिभेन्चर २०८७ को १.९९ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*