२ लाख ५१ हजारले पाउने श्रीनगर एग्रीटेकको आईपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन् । आइपीओमा २...
राधी विद्युत कम्पनीलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको स्वीकृति
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। आयोगले कम्पनीको हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ को अनुपातमा १ करोड २८ लाख ५२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन...
युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ११ देखि २५ गतेसम्म बुक क्लोज गर्दैछ। भोलि कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएकाले...
शिव श्री हाइड्रोपावरको अवितरित हकप्रद शेयर लिलाममा
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद शेयर लिलाममा राखेको छ। कम्पनीले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दा बाँकी बसेको उक्त शेयर सबैले किन्न पाउने गरी...
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ। बैंकले भदौ ८ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर १ कित्ताको अनुपातमा...
सप्तकोसी सिमेन्टले आईपीओ जारी गर्ने
काठमाडौं । सप्तकोसी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गर्दै कात्तिक २४ गते दोस्रो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभा राधाभवन,...
आरबिवि मर्चेन्ट बैंकिङको दशौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । आरबिवि मर्चेन्ट बैंकिङ लिमिटेडले दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले शेयरधनीहरूलाई ४० करोड रुपैयाँ नगद लाभांश पारित गरेको हो । कम्पनीकी अध्यक्ष सरस्वती अधिकारीले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१–८२ का विभिन्न...
फोनपेले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने
काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव सहित कात्तिक २४ गते नक्सालमा साँझ ५ बजे छैटौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले सर्वसाधारणहरूलाई शेयर (आईपीओ) निष्कासन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष...
एसवाई प्यालनको आईपीओ बाँडफाँड
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ लाख ६१ हजार ६२७ कित्ता आईपीओ असोज ७ गतेदेखि असोज...
लाभांश र मर्जर प्रस्ताव सहित गरिमा विकास बैंकले बोलायो साधारणसभा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले यही कात्तिक २७ गते होटल पोखरा ग्राण्डमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३...
सिन्धु विकास बैंकको ७ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला...
ग्लोबल आइएमई क्यापिटलको वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बागलुङ जिल्लाको पैंयुपाटामा अवस्थित श्री त्रिभुवन माध्यमिक विद्यालय, पैंयुपाटा, बलेवामा यहि २०८२ साल आश्विन ३१ गतेका दिन धितोपत्र बजारसँग सम्बन्धित लगानी शिक्षा, पूँजीबजार लगायतको बारेमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त...
आत्मनिर्भर लघुवित्तसहित १६३ कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात तिहारको अघिको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १६.६७ अंकले बृद्धि भएर २५०३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आइतबार विभिन्न...
शेयर बजारमा सुधार, १६ अंकले बजार बढ्दा कारोबार साढे दुई अर्बमा सीमित
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात तिहारको अघिको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १६.६७ अंकले बृद्धि भएर २५०३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि कारोबार भने...
नेपाल रि र हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । आइतबार नेप्सेमा २ अर्ब ७९ करोड ११ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये नेपाल रिको मात्रै २८ करोड १० लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २५ करोड ३६ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। त्यसैगरी युनियन हाइड्रोपावरको...
सानिमा बैंकको साधारणसभा सम्मन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा बैंक लिमिटेडको आज कात्तिक २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि बसेको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारणसभाले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।...
लुम्बिनी सेरामिक्सले आईपीओ निष्कासन गर्ने
काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक १७ गते विशेष साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिले काठमाडौं वडा नम्बर १ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा बोलाएको हो। उक्त सभाले सार्वजनिक शेयर (आईपीओ)...
शिव श्री हाइड्रोपावरको हकप्रद बाँडफाँड, झण्डै ९ लाख कित्ता शेयर लिलाममा आउने
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले साउन १५ गतेसम्म कायम शेयरधनीहरूका लागि १ कित्ता बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल १...
सानिमा बैंक र भगवती हाइड्रोपावरको साधारणसभा आज, लाभांश पारित गरिंदै
काठमाडौं । सानिमा बैंक लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारणसभा आज एकैदिन बस्दैछ। कम्पनीहरूले लाभांश पारित गर्ने सहितका एजेण्डा बोकेर साधारणसभा गर्न लागेका हुन्। सानिमा बैंकले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव...
२५ प्रतिशत लाभांश घोषणा गरेको हिमालयन डिष्टिलरीको साधारणसभा र बुक क्लोज कहिले?
काठमाडौं । शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर अर्थात् १० कित्ताका लागि २ कित्ता बोनस र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको हिमालयन डिष्टिलरी लिमिटेडले साधारणसभा बोलाएको छ। शेयरधनीलाई वितरण गर्ने निर्णय गरेको लाभांश पारित...

















