माउन्ट एभरेष्टको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भर्ने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल २५ लाख...


यूनाइटेड अजोडको हकप्रद शेयर आजदेखि बन्द हुँदै

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत चैत २६ गतेदेखि निष्काशन गरिरहेको हकप्रद शेयर आज वैशाख ३१ गते बेलुकी बैंकिङ्ग समयपश्चात बन्द हुँदैछ। कम्पनीले फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूका लागि १० प्रतिशत अर्थात १० कित्ता शेयर...


आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटे तापनि एशियन हाइड्रोपावरको शेयरमूल्य ११.४२ प्रतिशतले बढेको छ। त्यस्तै एसवाई प्यानलको मूल्य पनि ४.६२ प्रतिशतले बढेर प्रतिकित्ता १५५८.९० रुपैयाँ कायम भएको छ। यस दिन हिमालयन बैंक लिमिटेड बण्ड २०८६ को ४.३४...


एसवाई प्यानलसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । निति तथा कार्यक्रममा शेयर बजारको सकारात्मक सन्देश नपाएपछि शेयर बजार ओरालो लाग्ने क्रम निरन्तर बढेको छ। शेयर बजारमा ओरालो लाग्दा एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिदि पावर, साहस उर्जा, सोलु हाईड्रो, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल...


झिनो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८० करोडमै सीमित

काठमाडौं । साता कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ को विन्दुमा कायम भएको छ। आज जम्मा २ अर्ब ८० करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेप्से घटेको कारण आज ११ उपसूचक राताम्मे भएका...


याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे २७ लाख आवेदकको हात रित्तो

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले गत वैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।...


समृद्धि र पोखरा फाइनान्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन्। कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले वैशाख २९ गतेको पत्र मार्फत् आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनार्थ अन्तिम स्वीकृति दिएको हो। अन्तिम स्वीकृती प्राप्त भएकाले अब...


धौलागिरी लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीको बढ्यो सर्वाधिक

काठमाडौं । मंगलबार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन कम्पनीको शेयरमूल्य १५ प्रतिशतले बढेको हो। त्यसैगरी १०.७५% एसबीएल डिबेन्चर २०८९ को ५.५३ प्रतिशत, एनआईबीएल समृद्धि फण्ड–२ को ३.४९ प्रतिशत, ७% एनआईसी एशिया डिबेन्चर...


आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच

काठमाडौं । मंगलबार भारी गिरावट सहित बन्द भएको शेयर बजारमा जम्मा ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ। जसमध्ये नेशनल हाइड्रोको १८ करोड ९९ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड ९ लाख रुपैयाँको...


नीति तथा कार्यक्रमले लगानीकर्तामा छाएन उत्साह, शेयर बजारमा भारी गिरावट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलिपल्टै शेयर बजारमा उच्च गिरावट देखिएको छ। हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर लगानीकर्ताले अपेक्षा गरेअनुसार पूँजी बजारलाई उत्साहित बनाउने स्पष्ट कार्यक्रम...


केही समयदेखि शेयर बजार सीमित समूहको कब्जामा छः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले केही समयदेखि शेयर बजार समिति समूहको कब्जामा रहेको बताएका छन् । सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै आर्थिक र राजनीतिक...


एभरेष्ट कलरको आईपीओ बाँडफाँड, ७ हजार ९०० जनाले पाए शेयर

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज शेयर बाँडफाँड गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा गत वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९...


रिलायबल इन्भेष्टमेन्टको इकाई निष्काशन

काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आज वैशाख २९ गतेदेखि सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको छ । क्यापिटलले रिलायबल समुहिल लगानी कोष अन्तर्गत संचालन हुने रिलायबल समृद्धि योजना २ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो...


स्नो रिभर्सको आइपीओ बिक्रि खुल्ला

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।...


पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

काठमाडौं । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । ‘पूँजी...


सरकारको प्राथमिकतामा पुँजी बजार, कुन-कुन बिषय समेटियो ?

काठमाडौं । नयाँ सरकार बनेयता पहिलो पटक सरकारले पुँजी बजारलाई सम्बोधन गरेको छ। सरकारले नीति तथा कार्यक्रम मार्फत् पुँजी बजारलाई पनि प्राथमिकतामा राखेको हो। सरकारले सेयर बजारमा संस्थागत लगानीकर्ता बीमा, पेन्सन फलण्ड, गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने उल्लेख गरेको...


यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । नेप्से परिसूचक ३८ अंकले बढेर बन्द हुँदा अधिकांश कम्पनीहरूको शेयर मूल्यमा पनि हरियाली छाएको छ। आज फर्स्ट माइक्रोफाइनान्सको १४.१९ प्रतिशत र कुमारी धनवृद्धि योजनाको ११.३७ प्रतिशतले शेयरमूल्य बढेको छ। डोल्ती पावरको ८.४३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.७८ प्रतिशत,...


रिलायन्स स्पिनिङ्गमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सोमबार नेप्से ३८ अंकले बढेर बन्द हुँदा ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। जसमध्ये रिलायन्स स्पिनिङ्ग मिल्सको मात्रै २१ करोड ११ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। दोस्रोमा नेशनल हाइड्रोको १७ करोड ६०...


शेयर बजारमा हरियाली, नेप्से ३८ अंकले बढ्दा साढे ४ अर्ब बढीको कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ को विन्दुमा कायम भएको छ। यस दिन ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्से उच्च अंकले बढेसँगै १३ वटै...


रोयल टुलिप काठमाडौंले आईपीओ जारी गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

काठमाडौं । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ग्वार्को ललितपुरले आईपीओ निष्काशन गर्ने भएको छ। आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक लगायत सम्पूर्ण काम गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता भएको हो। होटललाई आईपीओ निष्काशन गरी एक...