नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता शेयरको लक–इन अवधि समाप्त हुँदै

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको संस्थापक तथा कर्मचारीहरूले धारण गरेको शेयरको लक–इन अवधि आगामी असार १० गतेपछि समाप्त हुने भएको छ। कम्पनीका अनुसार सर्वसाधारणमा शेयर निष्काशन तथा बाँडफाँड गरिएको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि ती...


धितोपत्र बोर्डको अध्यक्ष को बन्ला ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार पारिसकेको छ । सिफारिस समितिले हिजो  सर्ट लिस्टमा परेका चार जना उम्मेदवारहरूलाई कार्य योजना प्रस्तुत गर्न र छलफलका लागि बोलाएको थियो। यो सँगै ...


हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए सर्वाधिक मालामाल

काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३८ अकंले बढेर २७५८.४९ बिन्दुमा कायम भएको हो । कारोबार रकम समेत बढेको छ । आज ३३६ कम्पनीको १ करोड ८ लाख ४७ हजार कित्ता शेयर...


बजेटको मुखमा शेयर बजारमा हलचलः कारोबार साढे ४ अर्ब, किन लगानीकर्ता ‘पर्ख र हेर’ रणनीतिमा ?

काठमाडौँ । बजेटको मुखमा नेप्सेमा देखिएको उतार–चढाबले समग्र शेयर बजारलाई पुनः अनिश्चितताको घेरामा पु¥याएको छ । पछिल्ला दिनहरूमा बजार लगातार घटबढको चक्रमा घुमिरहँदा लगानीकर्ताहरू ‘पर्ख र हेर’ रणनीतिमा बस्न बाध्य भएका छन् । हिजो राताम्य देखिएको बजार आज भने...


शेयर बजारमा उत्साह छाउदा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा हरीयाली छाएकोछ ।साताको अन्तिम दिन १६ अंकको वृद्धिदर देखिएको छ। आज आखु खोलाको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिदि, नेशनल हाईड्रोपावर, अपी पावर, सोलु हाईड्रोपावर, रिलायन्स स्पिङ्गस मिल्स, होटल फरोस्ट इन र...


बिजुली बेचेर ९९ हाइड्रोपावरले कमाए साढे ४० अर्ब, कुन कम्पनीको आम्दानी कति ? (तथ्यांकसहित)

काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूको बिद्युत बिक्री आम्दानीमा सुधार देखिएको छ । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा अवरोध आउँदा समेत जलविद्युत कम्पनीको बिद्युत बिक्री आम्दानी ३८ प्रतिशतले बढेको हो । हाल नेपाल...


कालिन्चोक हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ५५ लाख कित्ता आईपीओ नेप्सेमा शुक्रबार सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको १३ लाख ७५ हजार कित्ता शेयर र कम्पनीको...


कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड स्थगित

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले सञ्चालन गरिरहेको ‘कुमारी सामूहिक लगानी कोष’ अन्तर्गतको ‘कुमारी सुनौलो लगानी योजना’ को इकाई बाँडफाँड अस्थायी रूपमा स्थगित भएको छ। कम्पनीका अनुसार उक्त योजनाको नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आकार १ अर्ब रुपैयाँ रहेकोमा जेठ ८...


बुद्धभूमि नेपालको हकप्रद शेयर बाँडफाँड, झण्डै ५ लाख कित्ता लिलामीमा आउने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको गत चैत २२ गतेदेखि वैशाख २८ गतेसम्म बिक्री खुला गरिएको हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले गत माघ २९ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि १ शेयर बराबर नयाँ १ शेयर (१ः१) को...


कालंगा हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि जेठ १३ गतेसम्मका लागि सर्वसाधारणमा आईपीओ जारी गरेको छ। यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणमा जारी गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी...


रिलायबल समृद्धि योजना–२ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिलायबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना–२’ मा मागभन्दा अधिक मात्रामा आवेदन परेपछि आजबाट इकाई बिक्री बन्द गरिने भएको छ। कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी रिलायबल क्यापिटल...


बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.३६ अकंले घटेर २७४२.११ बिन्दुमा कायम भएको हो । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ । ३४८ कम्पनीको ८७ लाख ९ हजार १९५ कित्ता शेयर...


आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज पनि शेयर बजारमा सुधार आउन सकेन । लगानीकर्ताहरुले सकारात्मक बाटो नदेखिएको प्रभाव शेयर बजारमा प्रत्यक्ष प्रभाव परेको छ। आँखु खोलाको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिदि पावर, भूगोल हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, फस्र्ट माईक्रोफाइनान्स, , एसबिआई बैंक,...


टिकेन शेयर बजारको हरियालीः अधिकांश सूचक राताम्य हुँदा खुम्चियो कारोबार, बजेटको प्रतिक्षा हो ?

काठमाडौँ । लगातारको उतारचढावपछि शेयर बजार फेरि ओरालो लागेको छ । हिजो उच्च अंकले बढेर केही आशा जगाएको बजार आज भने पुनः राताम्य बनेको हो । बजेट आउन करिब एक साता मात्र बाँकी रहँदा लगानीकर्तामा बढेको अन्यौलले बजारमा दबाब...


मर्जरपछि ग्रामीण विकास लघुवित्तले बोलायो प्रथम साधारणसभा

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारणसभा बोलाएको छ। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र साविक समाज लघुवित्त वित्तीय संस्था आपसमा मर्ज भएपछिको आर्थिक वर्ष २०८१/०८२ को प्रथम...


हिमालयन बैंकको १०% संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको थियो। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार...


प्रतिकित्ता १३५ रुपैयाँमा मुक्तिनाथ विकास बैंकको शेयर लिलामीमा, सबैले किन्न पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले इच्छुक सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको हो। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १३५ रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि...


सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनी लिला देवी शारदाको नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन...


हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । लामो समयपछि शेयर बजारमा हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०८ अकंले बढेर २७५४.४८ बिन्दुमा कायम भएको हो । कारोबार रकममा पनि केहि सामान्य सुधार देखिएको छ । आज ३४६ कम्पनीको १ करोड ६ लाख...


ओरालो यात्रामा ब्रेकः बजार दोहोरो अकंले बढ्दा १३ वटै उपसूचक हरियाली, के छन् बढ्ने आधार ?

काठमाडौँ । लामो समयदेखि सुस्त गतिमा रहेको शेयर बजारमा आज भने सुधार देखिएको छ । लगातारको गिरावट र अनिश्चिततापछि बजार सूचक दोहोरो अंकले बढे पनि समग्र माहोलमा उल्लेख्य उत्साह देखिएको छैन । लगानीकर्ताको मनोबल अझै कमजोर रहेको र हालको...