सांग्रिला इनर्जीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । सांग्रिला इनर्जी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा जेठ ११ गते बोलाएको हो । सभा कम्पनीको...


बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २२ गतेदेखि हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता...


टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज बैशाख २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन...


छिमेक लघुवित्तको मुनाफा ६ प्रतिशतले बढ्यो

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको...


युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा आज, लाभांश पारित गरिने

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२औं वार्षिक साधारणसभा आज वैशाख २७ गते आइतबार काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशत बोनस...


यस साता साढे ३३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । यस साता (बैशाख २१ गतेदेखि २५ गते) दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । सपोर्ट माइक्रोफाइनान्सको ९.५ प्रतिशत र नागरिक लगानीकोषको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सपोर्ट माइक्रोफाइनान्सको बोनस बापतको १...


यी कम्पनीका लगानीकर्ता भए आज मालामाल

काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४९ अकंले बढेर २७४५.६५ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने सुस्त नै देखिन्छ । आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार कित्ता शेयर...


धेरैपछि पुँजी बजारमा हरियालीः कारोबार रकम भने अझै सुस्त, के छन् अझै बढ्ने आधार ?

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय देखिएको सुधारले आज पनि निरन्तरता पाएको छ । हिजो सामान्य अंकले उकालो लागेको बजार आज दोहोरो अंकले बढ्दै हरियो संकेतमा बन्द भएको हो । केही दिनदेखि सुस्त र दिशाहीन जस्तै देखिएको बजारमा आजको...


शुक्रबार यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता

काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । हिजो सामान्य सुधार आएको बजार आज भने दोहोरो अकंले बढेको हो । कारोबार रकम भने ३ अर्बमा सीमित भएको छ । यसदिन लगानीकर्ता फरेस्ट होटलमा झुम्मिएका छन् । कम्पनीको साढे...


राज्यलाई तिर्नुपर्ने दायित्वको वेवास्ता गर्दै बुक बिल्डिङमार्फत आईपीओ प्रक्रियामा चिया विकास निगम

काठमाडौँ । नेपाल चिया विकास निगम लिमिटेडले लगानीकर्तालाई गुमराहमा राख्दै आईपीओ निष्कासन गर्ने प्रक्रियामा अघि बढेको छ । सार्वजनिक–निजी साझेदारीअन्तर्गत सरकारी जग्गा प्रयोग गर्दै आएको कम्पनीले लामो समयदेखि सरकारलाई तिर्नुपर्ने भाडा तिरेको छैन । करोडौं रुपैयाँ भाडा नतिरेको कम्पनीले...


धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टको राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया फेरि अन्योलमा परेको छ । अध्यक्ष चयनका लागि गठित सिफारिस समितिका संयोजक डा. गुणाकर भट्ट ले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा सामान्य अकंको सुधार देखिएको छ । आज बजार केहि बढेपनि कारोबार रकम भने खुम्चिएको हो । आज २ अर्ब ९३ करोडको मात्रै शेयर कारोबार भएको हो । आज एनआरएन इन्फ्रास्टक्चरको १७ करोड ६८ लाख रुपैयाँको...


बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा एकल अकंको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९४ अकंले बढेर २७१८.१६ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने खुम्चिएको छ । आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार कित्ता शेयर किनबेच...


पुँजी बजारमा झिनो सुधारः कारोबार २ अर्ब ९३ करोडमा सीमित, लगानीकर्ताको मनोबल यस कारण कमजोर

काठमाडौँ । पछिल्लो समय लगातार उतार–चढाव देखिरहेको शेयर बजार बुधबार सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको गिरावटपछि देखिएको यो सुधारले बजारमा केही राहतको संकेत गरे पनि समग्र प्रवृत्ति अझै पनि कमजोर नै रहेको विश्लेषकहरूको भनाइ छ...


नीभ कर्पोरेशनले २५ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौँ । नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका २५ लाख कित्ता शेयर निष्कासन गर्ने लागेको हो । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको...


बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले आयोजना प्रभावितलाई १० लाख ४० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये अति प्रभावितलाई ५...


आवेदन नपरेपछि सिद्धार्थ इक्विटी फण्ड–२ को बिक्री अवधि थप

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा प्रवद्र्धित ‘सिद्धार्थ इक्विटी फण्ड २’ को इकाई बिक्री अवधि थप गरिएको छ। प्रारम्भिक अवधिमा अपेक्षित आवेदन नपरेपछि फण्डको सार्वजनिक निष्काशन तथा बिक्री अवधि आगामी जेठ ४ गतेसम्म लम्ब्याइएको हो। कम्पनीले वैशाख २१ गतेदेखि प्रतिइकाई...


सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओ आज बन्द हुँदै

काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि निष्काशन गरिरहेको आईपीओ आज बन्द हुने भएको छ। कम्पनीले हाल प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरिरहेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात...


सानिमा इक्विटी फण्ड–२ को इकाई बिक्री खुला

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आज वैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड–२ को इकाई बिक्री खुला गरेको छ। यो सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो। यस अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब...


दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ५ प्रतिशत र नागरिक लगानीकोषको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सपोर्ट माइक्रोफाइनान्सको बोनस वापत्को १ लाख १६ हजार ३२१ दशमलव...