गुराँस लघुवित्तको साधारणसभा कात्तिक २३ गते बस्ने, १५ प्रतिशत लाभांश पारित गरिंदै

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले यही कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे १०औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५...


लाभांश पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो कात्तिक ३० गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि साधारणसभा बस्ने निर्णय गरेको छ। उक्त साधारणसभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर...


२१% लाभांश पारित गर्दै नेपाल ल्यूब आयलको ३४औं वार्षिक सभा सम्पन्न

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले सेयरधनीहरूका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १।०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विगत...


गुम्दै शेयर लगानीकर्ताको अर्बौं लगानीः नियामकको नीतिले पनि सुधारेन मनोबल, मार्केट अनिश्चित बाटोमा!

काठमाडौँ। यो साता नेपाली शेयर बजार राताम्य बनेको छ। पाँच दिनको कारोवारमा सोमबार मात्र सुधार देखिए पनि बाँकी चार दिन बजार घट्ने क्रममा रह्यो। नेप्से परिसूचक यस साता ९४.९९ अंकले घटेर २४८७.१७ बिन्दुमा आइपुगेको छ। दशैंपछिका लगातार गिरावटपछि बजार...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको आज बिहान सवा ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई काल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश...


पिपुल्स हाइड्रोपावरको २ करोड ६५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको २ करोड ६५ लाख ६१ हजार ८०० कित्ता शेयरको लकइन अवधि मंसिरमा सकिने भएको छ। कम्पनीको संस्थापक समूहतर्फको २ करोड ४० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीतर्फको १ लाख ६८ हजार १९० कित्ता र...


हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश घोषणा, साधारणसभा आह्वान

काठमाडौ । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैकठले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफा समेतबाट हाल कायम चुक्ता पूँजीको २०...


मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारणसभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो। नेप्सेले बिहीबार कारोबार समयपछि बैंकले वितरण गर्न लागेको १३.५३ प्रतिशत बोनस...


ईदी हाइड्रोपावरको आईपीओ निष्कासन ऐजेन्डा साधारणसभाबाट पारित

काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासनको एजेण्डा सहित असोज ३० गते बसेको वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका सदस्यहरू, शेयरधनीहरू तथा अन्य आमन्त्रित अतिथिहरूको उपस्थितिमा सभा सम्पन्न भएको हो। यस कम्पनी अन्र्तगत सञ्चालनमा रहेको आयोजनाले...


युनिक नेपाल लघुवित्तको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी नैनामति चौधरीको नाममा रहेको ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार उक्त शेयर यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्री खुला...


प्रभु महालक्ष्मी लाइफको २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।...


चार कम्पनीको साधारणसभा आज बस्दै, यी कम्पनीले दिंदैछन् लाभांश

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४ वटा कम्पनीहरूको साधारणसभा आज असोज ३१ गते एकैदिन बस्दैछ। कम्पनीहरू लाभांश लगायतका भिन्नाभिन्नै एजेण्डासहित सभा बस्न लागेका हुन्। नेपाल ल्यूव आयल लिमिटेडको साधारणसभा आज पुल्चोकस्थित द प्लाजामा बिहान साढे ११...


मर्ज हुने भएपछि समाज र ग्रामिण विकास लघुवित्तको कारोबार रोक्का

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । यी दुई संस्थाहरु एक आपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई कात्तिक २ गतेदेखि ‘ग्रामिण विकास लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार...


बजार निरन्तर घट्न थालेपनि लगानीकर्ता पुगे धितोपत्र बोर्डको दैलोमा

काठमाडौँ । शेयर बजार लगातार ओरालो लागिरहेपछि असन्तुष्ट लगानीकर्ताहरू धितोपत्र बोर्डको कार्यालय पुगेर आक्रोश पोखेका छन्। उनीहरूले बोर्डको नियमन र निर्णय प्रक्रियाले बजारमा थप गिरावट ल्याएको आरोप लगाएका छन्। धितोपत्र बोर्डले बजार स्थिरता र पारदर्शिताका लागि प्रभावकारी भूमिका निर्वाह...


बिहीबार ४५ कम्पनीको शेयरमूल्यमा हरियाली, कुनको कतिले बढ्यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८ अंकले घटेर २४८७.१७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्यमा...


मुक्तिनाथ विकास बैंकको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २३.५९ अंकले घटेर २४८१.९८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज विभिन्न कम्पनीहरुको कुल तीन अर्ब १९...


राताम्य पुँजी बजारः अर्बौ रकम गुम्दा त्रसित लगानीकर्ता, लगानी भयो बालुवामा पानी झै!

काठमाडौं । शेयर बजार लगातार ओरालो लागिरहेकाले लगानीकर्तामा निराशा बढ्दो छ । बजार घट्दै गएपछि धेरैको लगानी बालुवामा पानी झै गइरहेको अनुभूति भइरहेको छ । हालैको आर्थिक वर्षको भदौ महिनासम्म देशभरका बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ४५...


चार कम्पनीको साधारणसभा भोलि बस्दै, कुन–कुनले दिन्छन् लाभांश?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४ वटा कम्पनीहरूको साधारणसभा भोलि असोज ३१ गते एकैदिन बस्दैछ। कम्पनीहरू लाभांश लगायतका भिन्नाभिन्नै एजेण्डासहित सभा बस्न लागेका हुन्। नेपाल ल्यूव आयल लिमिटेडको साधारणसभा भोलि पुल्चोकस्थित द प्लाजामा बिहान साढे ११...


शेयर धितो कर्जा बढ्दा पनि सुस्त पुँजी बजार, राष्ट्र बैंकको नीतिगत सुधार प्रभावहीन

काठमाडौं । नेपाल राष्ट्र बैंकले धितोपत्र बजारमा लगानीकर्ताको आकर्षण बढाउन गर्दै आएको प्रयास अझै सफल हुन सकेको छैन । बजारमा मन्दीको अवस्थालाई सुधार्ने उद्देश्यले राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी सबै सीमा हटाएको छ ।  राष्ट्र बैंकले लगानीकर्तालाई सहजता मिलाउने...


मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीलाई नगद लाभांश दिने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) दिने...