बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजार झिनो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६४ अकंले घटेर २७११.२२ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने खुम्चिएको छ । आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा...
निराशै–निराशमा पुँजी बजारः कारोबार रकम ३ अर्बमा सीमित, यी कारण बढ्न सकेको छैन मार्केट!
काठमाडौँ । चार दिनको निरन्तर उतारचढावपछि हिजो सामान्य सुधार देखिएको शेयर बजार आज फेरि ओरालो लागेको छ । पछिल्ला दिनहरूमा हरियाली टिक्न नसक्दा बजार पुनः दबाबमा परेको हो । समग्रमा बजार सुस्त गतिमा अगाडि बढिरहेको देखिन्छ भने लगानीकर्ताको मनोबल...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्सेमा आज पनि गिरावट आएको छ । सोलु हाईड्रोपावर, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रो, नाग्दी गुप्र, अपर लोहोर खोला, झापा इनर्जी, लुम्बिनी विकास बैंक, एसवाई प्यानल, रिदि पावर, इन्फ्रास्टक्चर र आँखु खोलाको सर्वाधिक कारोबार भएको छ।
शेयर बजारबाट बैंकको आम्दानी ९ अर्ब नाघ्योः ग्लोबल र नबिल अग्रस्थानमा, आक्रामक लक्ष्मी सनराइज र कुमारी
काठमाडौँ । ९ महिनाको अवधिमा बैंकहरुले शेयर बजारबाट झण्डैै साढे ९ अर्ब रुपैयाँ बढीको आम्दानी गरेका छन् । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर बजारबाट ९ अर्ब...
रिलायन्स स्पिनिङ मिल्सको नाफामा गिरावट, खर्च बढ्दा वित्तीय सूचकहरू खुम्चिँदै
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचक खुम्चिएको देखिएको हो । समीक्षा अवधिसम्म कम्पनीले २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ...
माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि बन्द हुँदै
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा खुला गरेको आईपीओ आज वैशाख २३ गते बन्द हुँदैछ। कम्पनीले कुल २५ लाख ८० हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई...
सानिमा जिआईसीको शेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेनस लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले बूक क्लोज गरेसँगै मूल्य समायोजन भएको हो। नेप्सेले अघिल्लो दिन अर्थात मंगलबार दोस्रो बजारमा भएको कारोबारको अन्तिम...
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख २३ गतेदेखि २८ गतेसम्मका लागि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...
याम्बालिङ हाइड्रोपावरको आईपीओमा १५ गुणाबढी आवेदन, २ लाख १० हजारले पाउनेछन् शेयर
काठमाडौँ । याम्बालिङ हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा १५ गुणा बढीको आवेदन परेको छ । अन्तिम दिनसम्ममा २९ लाख ८९ हजार ८ सय ६९ जना आवेदकले आवेदन दिएका हुन् । मुक्तिनाथ क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस...
मंगलबार यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अकंले बढेर २७१२.८६ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने घटेको छ । आज ३३५ कम्पनीको ७७ करोड ३४ लाख कित्ता शेयर किनबेच हुँदा...
राताम्य यात्रामा ब्रेकः कारोबार रकम भने खुम्चियो, किन उतार चढाब हुँदैछ ?
काठमाडौँ । लगातार चौथो दिनको गिरावटमा ब्रेक लागेको छ । बजारमा आज सामान्य सुधार आएको हो । बजार आज झिनो अकंले बढेपनि लगानीकर्तामा उत्साहको वातावरण छैन । बजार सुस्त हुँदा लगानीकर्ताले आफ्नो लगानी ‘बालुवामा पानीझैँ’ हराइरहेको अनुभूति गर्न थालेका...
यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । बजार बढेपनि कारोबार रकम भने सुस्त बनेको हो । यसदिन ३ अर्ब ३६ करोडको कारोबार भएको हो । यसदिन सोलु हाइड्रोपावरको शेयरमा झुम्मिएका छन् । कम्पनीको २३ करोड ३...
चार दिनदेखि लगातर घट्दै पाल्पा सिमेन्टको शेयरमूल्य
काठमाडौं । नेप्सेमा सूचीकृत भएपश्चात् गत चैत २७ गतेदेखि कारोबारमा आएको पाल्पा सिमेन्ट इण्डष्ट्रिजको शेयरमूल्य पछिल्लो चार दिनदेखि लगातार घटिरहेको छ। शुरूमा प्रतिकित्ता ३०० रुपैयाँबाट कारोबारमा आएको कम्पनीको शेयरमूल्य ११ कार्यदिन लगातार बढेपश्चात अब भने घट्न थालेको हो। वैशाख...
सीईडीबी होल्डिङ्गसले बोलायो साधारणसभा, हकप्रद शेयर पुनः अनुमोदन गर्ने
काठमाडौं । सीईडीबी होल्डिङ्गस लिमिटेडको वैशाख २२ गते बिहान बसेको सञ्चालक समितिको बैठकले जेठ १४ गते बिहीबार बिहान ९ बजे वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले हकप्रद शेयर पुनः अनुमोदन गर्ने, कम्पनीको जारी पूँजी हेरफेर गरी प्रबन्धपत्र तथा नियमावली...
फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सुनसरीको दुहवीमा आयोजित साधारणसभाको प्रमुख अतिथिको रूपमा पूर्वमन्त्री भगबती चौधरीको उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै लघुवित्तकर्मी समेत रहेकी पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता...
एभरेष्ट कलरको आईपीओ आजदेखि बन्द हुँदै
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओ आज वैशाख २२ गते बन्द हुँदैछ। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ...
कालंगा हाइड्रोले जेठ ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणमा जारी गर्न लागेको हो। कम्पनीले आफ्नो जारी...
सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज वैशाख २२ गते अन्तिम दिन हो। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि २३ गते बूक क्लोज गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र...
सर्वसाधारणमा खुलाइएको याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बन्द हुँदै
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख १६ गतेदेखि सर्वसाधारणमा खुला गरेको आईपीओ आज वैशाख २२ गते बन्द हुँदैछ। प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ खुला गरेको हो।...
एनआईसी एशिया बैंकले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे अठ्ठाईसौं वार्षिक साधारणसभा बोलाएको छ। बैंकले यसअघि नै शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको...















