आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रदे् शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार यसअघिको बैठकले कायम चुक्तापुँजीको २०० प्रतिशत...
बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३८.८३ को अंकले घटेर १८४९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएसँगै युनिलिभर नेपाल लिमिटेडको...
३८ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य हुँदा कारोबार सन्तोषजनक
काठमाडौं । बुधबार शेयरबजारमा भारि गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ । बजेट घोषणायता शेयरबजारमा उच्च अंकको गिरावट आउन थालेको छ । आगामी आवमा आम लगानीकर्ताहरुको माग सम्बोधन...
आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुन कम्पनीले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३८.८३ को अंकले घटेर १८४९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएतापनि आत्मनिर्भर लघुवित्तको शेयरमा...
तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । बुधबार शेयरबजारमा भारि गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा उच्च अंकको गिरावट आएपनि लगानीकर्ताहरुले धमाधम शेयर खरिद माग गरेका कारण कारोबार रकम भने उच्च...
सिटिजन्स बैंकको ११ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य १३५ रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी तारा विष्टले ११ लाख कित्ता शेयर बिक्री गर्न निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले उक्त शेयरको न्यूनतम...
नेप्सेमा एक कम्पनीको बोनस शेयर सुचीकृत
काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । नेप्सेमा आज सपोर्ट लघुवित्तको ११ प्रतिशत बोनस बापतको ९४ हजार ३ सय ८० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै...
शेयर लगानीकर्ताबाट लिइने पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग, नगरे आन्दोलन गर्ने चेतावनी
काठमाडौं । शेयर लगानीकर्ताबाट लिइने पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग गरिएको छ। लगानीकर्ताहरुका छाता संगठनहरु नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। शेयर...
पुँजीगत लाभ करलाई अन्तिम कर कायम गर्नुपर्ने लगानीकर्ताहरुको माग, सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी
काठमाडौं । शेयर लगानीकर्ताहरुले व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत स्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई अन्तिम कर नै कायम गरिदिन माग गरेको छ । लगानीकर्ताहरुको तीनवटा संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै पुँजीगत लाभकरलाई...
ऋण चुक्ता गर्न सिंगटी हाइड्रोले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले कायम चुृक्तापुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम ११० रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने
काठमाण्डौ । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्पापक समुहको ७१ हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथ इच्छुक जो कोही व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्ने...
घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बैशाख १९ गतेदेखि प्रिमियममा निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज (जेठ १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६००...
युनिक नेपाल लघुवित्तको एफपीओमा आजसम्म आवेदन दिन पाउने
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (जेठ १७ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर...
शिवम् सिमेन्टको दुई वटा खानीमा विशाल सुख्खा पहिरो, सेटिङमा एकैदिन बेचियो २१ करोडको शेयर
मकवानपुर/काठमाडौं । शिवम् सिमेन्टको खानीमा सुख्खा पहिरो गएको छ । शिवम् सिमेन्टको लागि चुन ढुंगा उत्खनन् गर्दै आएको गढी गाउँपालिकामा रहेको तीन वटा खानीमध्ये दुई खानीमा विशाल सुख्खा पहिरो गएपछि उत्खनन् बन्द भएको छ । यता, लगानीकर्ताहरुले भने हिजो...
बजेटमा शेयर लगानीकर्ताले पाए राहत, घाटाको बिक्री मुनाफासँग समायोजन गर्न पाइने
काठमाडौं । आगामी आवको बजेटमा सरकारले शेयर लगानीकर्ताहरुलाई थप सुविधा दिएको छ । कर सम्बन्धमा बिरलै सुविधा भएको बजेटमा शेयर लगानीकर्ताहरुले भने हालसम्म माग गर्दै आएको एउटा महत्वपूर्ण कर छुट सुविधा पाउने भएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले...
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख...
लगानीकर्ता निरुत्साहित बन्दा शेयरबजारमा ५३ अंकको गिरावट, एफपीओ तथा मर्जरको विषयले जीवन बीमा र माइक्रोफाइनान्स इन्डेक्समा पहिरो
काठमाडौं । बजेट घोषणापछि शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ । बजेटमार्फत् आम शेयर लगानीकर्ताहरुको माग सम्बोधन हुन नसक्दा आज शेयरबजारमा भारि गिरावट आएको छ । लगानीकर्ताहरुले पुँजीगत...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा उच्च अंकले गिराबट आएको छ । आज शेयर बजार ५३.१६ को अंकले घटेर १८८८ को बिन्दुमा कायम भएको छ ।नेपाल सरकारले प्रस्तुत गरेको बजेटले पुँजी बजारमा असर परेको छ...
दुई लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा उच्च अंकले गिराबट आएको छ । आज शेयर बजार ५३.१६ को अंकले घटेर १८८८ को बिन्दुमा कायम भएको छ । नेपाल सरकारले प्रस्तुत गरेको बजेटले पुँजी बजारमा असर परेको...
पुँजि बजारलाई निरूत्साहित गरिएको छैनः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. महतले पुँजि बजारलाई निरूत्साहित हुने गरी कुनै कुरा नराखिएको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले पुँजि बजारलाई निरूत्साहित हुने गरी कुनै कुरा नराखिएका बताएका हुन् । उनले पुँजिबजारमा देखिएका समस्याको...

















