यस्तो छ नागरिक लगानी कोषको शेयर संरचना, कुन संस्थाको कति छ शेयर ?

काठमाडौं । हाल नागरिक लगानी कोषको अधिकतम पुँजी ८ अर्ब रुपैयाँ रहेको छ भने जारी पुँजी पनि ८ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कोषको चुक्ता पुँजी ४ अर्व २५ करोड १० लाख रुपैयाँ रहेको छ । कोषमा सबैभन्दा...


नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । सिद्धार्थ बैंक र विन्ध्यवासिनी हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सिद्धार्थ बैंकको १२.५०% दरका कुल १ करोड...


इङ्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन आज (चैत ५) गते अन्तिम दिन रहेको छ । फागुन २१ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाहरुरुका लागि निष्काशन गरेको आइपीअ‍ोमा वैदेशिक रोजगारमा गएका नेपालीहरुले आजसम्म मात्रै...


चार जीवन बीमा कम्पनीको शेयर मूल्य ५ सय रुपैयाँ माथि, बाँकिको शेयर मूल्य कति ?

काठमाडौं । बीमा बजारमा पुँजिवृद्धिको रौनक छाँउदा समेत जीवन बीमा कम्पनीहरुको शेयर मूल्य बढ्न सकेको छैन । यो साताको अन्तिम कारोबारसम्म्मा ११ सूचीकृत जीवन बीमा कम्पनीमध्ये चार कम्पनीको शेयर मूल्य मात्रै बढेको छ ।यो साता नेशनल लाइफ, एलआईसी (नेपाल),...


दुई लघुवित्तको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । दुई लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । युनिक नेपाल लघुवित्त र सर्पोट लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज छुट्टाछुट्टै स्थानमा हुँदैछ । युनिक नेपाल लघुवित्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आज बस्दैछ...


विपिडब्लु लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । विपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ पाउने लगानीकर्ताहरुमा संस्थाको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ८६ रुपैयाँ ७८ पैसादेखि २६० रुपैयाँ...


नेप्से घेर्न पुगेका लगानीकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौं । पूँजी बजार सुधारका लागि दबाव सिर्जना गर्न नेप्से घेर्न पुगेका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तिलक कोइराला,नयन बास्तोला, अर्जुन प्रसाद कोइराला सहितका लगानीकर्तालाई शुक्रबार नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरी बृत अनामनगरमा राखिएको छ ।...


विपिडब्लु लघुवित्तको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । संस्थाको आइपीओ रिजल्ट चारवटा वेबसाइटमार्फत हेर्न सकिनेछ । लघुवित्तको...


बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड सम्पन, कतिले पाए शेयर ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको कार्यालयमा आज विहान ११ बजे बाँडफाँड सम्पन्न भएको हो । लघुवित्तको आइपीओमा अन्तिम दिनसम्ममा १५ लाख ३२ हजार ९७३ जना...


दुई लघुवित्त संस्थाको साधारण सभा भोलि बस्दै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । दुई लघु्वित्तको वार्षिक साधारण सभा भोलि (फागुन ४) गते शनिबार बस्दैछ । युनिक नेपाल लघुवित्त र सर्पोट लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि छुट्टाछुट्टै स्थानमा बस्नेछ । युनिक नेपाल लघुवित्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक...