सात कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुन कम्पनीले सर्वाधिक कमाए ?

१० असार २०८०, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार ६२.२१ को अंकले बढेर २११७ को बिन्दुमा कायम भएको छ ।

आईतबार शेयर बजारमा हरियाली छाएसँगै सात कम्पनीको शेयरमा सर्किट लागेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ, एनएमबि डिभेन्चर, सामलिङ पावर कम्पनी, बिपिडब्लु लघुवित्त लगायत अन्य कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*