सेबोनद्वारा रावा इनर्जीलाई साढे ८ करोडको आइपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले ८ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको हो । कम्पनीले १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता...


सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

काठमाडौं । सिभिल लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्न हिमालयन क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा चयन गरेको हो । यस सँगै अब सिभिल लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने,...


सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन ३० गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि...


सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...


लाभांश प्रस्तावसहित सिक्लेस हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधराण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्तावसहित १८औं सभा डाकेको हो । कम्पनीले सो सभामा गत आव...


फाइनान्स कम्पनीहरुले पनि घटाए निक्षेपको ब्याज दर, कति घट्यो ?

काठमाडौं । बाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने भएको छ । फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले एक बर्षको मुद्दति निक्षेपको ब्याज दर ०।२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बताए। तीन महिनामाथिको निक्षेपको ब्याज...


नेप्सेद्वारा दुई कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार २४ दशमलव ६८ अंकले घटेर १९५१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतासँगै खप्तड...


शेयरबजारमा दोहोरो अंकको गिरावट, बैंक वित्त र जीवन बीमा इन्डेक्स सर्वाधिक घट्यो

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज २४.६८ अंकले घटेर १९५१ को विन्दुमा कायम हुन पुगेको छ । बैंकहरुको ब्याजदर घट्ने आशामा बसेका आम लगानीकर्ताहरु निराश बन्दा शेयरबजार निरन्तर ओरालो लागिरहेको...


एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार २४ दशमलव ६८ अंकले घटेर १९५१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतापनि शुभम...