आर्थिक सर्वेक्षणमा कस्ता छन् बैंक, बीमा र पुँजिबजार क्षेत्रका परिसूचक ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको पूर्वसन्ध्यामा आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ।अर्थमन्त्री डा। प्रकाश शरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७९र८० मा बैंक तथा बीमा कम्पनीहरुको मर्जरको...
नेप्सेमा प्रभु इन्स्योरेन्ससहित थप तीन कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त, प्रभु इन्स्योरेन्स र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो...
आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अकले घटेको छ । आज शेयर बजार १७.३८ को अंकले घटेर १९४१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेसँगै केहि कम्पनीहरुको शेयरमूल्य घटेको...
१७ अंकले घट्यो नेप्से, ११ उपसूचक राताम्य हुँँदा कारोबार साढे दुई अर्ब
काठमाडौं । गत साता सुधार देखिएको शेयरबजार आज फेरी घट्न पुगेको छ । साताको पहिलो दिन नेप्से सूचक १७ अंकले घटेर १९४१ विन्दुमा कायम हुन पुगेको छ । गत साता एकाएक सुधार दखिएको धितोपत्र दोस्रो बजार आज फेरी घट्न...
युनियन लाइफ र आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अकले घटेको छ । आज शेयर बजार १७.३८ को अंकले घटेर १९४१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेतापनि युनियन लाइफ र आत्मनिर्भर...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता सुधार देखिएको शेयरबजारमा आज १७ अंकको गिरावट आएको हो । नेप्से इन्डेक्स शुन्य दशमलव ८९ प्रतिशतले घटेर १९४१ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार...
सरकारलाई संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त, ४४ मध्ये २५ संस्थान मुनाफामा बाँकि घाटामा
काठमाडौं । सरकारलाई संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त भएको पाएको छ । सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान मुनाफामा र १९ वटा घाटामा सञ्चालनमा रहेको पाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक...
नाफा कमाएको निर्जिवन बीमा कम्पनीका शेयरधनीले कति गरे आम्दानी ? (सूचीसहित)
काठमाडौं । संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।निर्जिवन बीमा कम्पनीहरुको मुनाफाको कारण प्रतिशेयर आम्दानीमा सुधार भएको देखिएको छ। यस आर्थिक बर्षमा पाँच निर्जिवन बीमा कम्पनीहरुले मर्जर शुभारम्भ गरेको हुनाले...
दोस्रो बजारमा दुई वाणिज्य बैंकको शेयर सर्वाधिक खरिद माग
काठमाडौं । साताको पहिलो दिन धितोपत्र दोस्रो बजारमा दुई वाणिज्य बैंकको शेयर सर्वाधिक खरिद माग गरिएको छ । शेयरबजार खुलेको केही समयमा नै नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडडको शेयर सर्वाधिक खरिद माग गरिएको देखिएको हो...
रोक्का रहेको साविक युनियन लाइफको शेयरमा कसरी लाग्यो सर्किट ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै साविक युनियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । साविक गुराँस लाइफ, प्राइम लाइफसँग मर्जर सम्झौता भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार सुरु गरिसकेको कम्पनीको शेयर...
कस्तो आउँदैछ आगामी बजेट?, बैंक बीमा र पुँजि बजारको बिषय के होला ?
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउन तयारी गरेको छ । आज प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण आज पेश गरिदैछ। दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष...
एनआइसी एशिया क्यापिटलका ४ म्युचुअल फण्डको यस्तो देखियो वित्तीय अवस्था
काठमाण्डौ । एनआईसी एसिया बैंक कोष प्रबद्र्धक तथा एनआइसी एशिया क्यापिटल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुले वैशाख मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । एनआइसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड), डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी केशव बोहराले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी बोहराको नाममा रहेको १० हजार ७७३...
बोनस शेयर वितरणपछि नेशनल लाइफ र प्रभु लाइफको आजदेखि कतिमा खुल्दैछ, कारोबार ?
काठमाडौं । दुई जीवन बीमा कम्पनीले आ–आफ्ना शेयरधनीहरुलाई बोनस शेयर वितरणपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।...
एनआइबिएल एस क्यापिटलका दुईवटा म्चुचुअल फण्डकै न्याभ घट्यो
काठमाडौं । एनआईबिएल एस क्यापिटलको म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाले वैशाख मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । एनआईबिएल समृद्धि फन्ड २ र एनआइबिएल प्रगति फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो । वैशाख मसान्त सम्ममा एनआइबिएल समृद्धि फन्ड...
घोराही सिमेन्टको आइपीओ बाँडफाँड, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड गरेको हो । कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म कुल ७ लाख ५४ हजार ६६१ कित्ता...
पिपुल्स हाइड्रोपवारको वार्षिक साधारण सभा असार ४ मा, कहिले हुदैछ बुकक्लोज ?
काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको शनिबार बसेको संचालक समितिको बैठकको निर्णयले सभा असार ४ गते काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आह्वान गरेको हो । सभा बिहान १० बजे सुरु हुने...
मर्जर र लाभांश प्रस्तावसहित समीट लघुवित्तद्वारा पुनः वार्षिक साधारणसभा आह्वान
काठमाण्डौं । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४औँ वार्षिक साधारणसभा पुनः बोलाएको छ । संस्थाको शनिबार बसेको संचालक समितिको बैंठककोे निर्णयले सभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा असार ३ गते आह्वान गरेको हो । सभा विहान ११ बजे सुरु हुनेछ...
नेपाल रिपब्लिकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौं । नेपाल रिपब्लिक मिडिया लिमिटेड बैशाख ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका...
साताको शेयर बजारमा बीमा: जीवन बीमामा एलआईसी, नेपाल र नेशनल, निर्जीवनमा राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा उच्च
काठमाडौं । बजार निरन्तर उकालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत बढेको छ । कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर बढेपछि लगानीकर्ताहरु उत्साहित छन् । बुधबार शेयर बजार १६ दशमलव ४९ को...



















