आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ३ लाखको आवेदन

काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै ३ लाख ६६ हजार २३८ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार साँझा ५ बजेसम्ममा साढे ३ लाख बढीले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा ४१ करोड ६० लाख ४६...


तीन कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त र सिभिल लघुवित्तले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले यी तीनवटै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म...


नेप्सेद्वारा सिभिल बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । सिभिल बैंक हिमालयन बैंकसँग गाभिई फागुन १२ गतेदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरिदिएको हो ।...


शेयरबजारमा भारी गिरावट, राष्ट्र बैंकको कसिलो नीतिले लघुवित्तको शेयरमूल्यमा उच्च ह्रास

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारि गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै लघुवित्त संस्थाहरुमा कडाई गरेसँगै आजको शेयबजारमा भारि गिरावट आएको हो । नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२ को...


राष्ट्र बैंकको कडाई संगै लघुवित्तको शेयरमूल्य ह्वातै घट्यो, ४१ संस्थाको शेयरमा नकरात्मक सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा उच्च अंकले ओरालो लागेको छ । आज शेयर बजार ५७ दशमलव ७४ अंकले घटेर २०२२ को विन्दुमा कायम भएको छ । राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्ने निर्णय गरेसँगै लघुवित्तको शेयर मूल्य...


राष्ट्र बैंकको एक निर्णयले सूचीकृत लघुवित्तको शेयर बढेन, आज कुन कम्पनीले कति कमाए ?

काठमाडौं । नेप्से ५९।८६ प्रतिशत २०२०।५२ को विन्दुमा कायम भएको छ। २४ कम्पनीको शेयर बजार उकालो लागेको छ। राष्ट्र बैंकले लघुवित्तको लाभांश र कर्जामा अंकुश लगाएसँगै कुनै लघुवित्तको शेयर उकालो लागेन । साताको अन्तिम कारोबारको दिन नेप्से राताम्मे हुँदै...


छिमेक लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । उतारचढावकाबीच शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेपनि आज कारोबार रकम भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ । आज २...


सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १२।४० प्रतिशतले बोनस र कर प्रयोजनको लागि ०।६५२६ प्रतिशतले नगद लाभांश पारित गर्नेछ ।...


छिमेक लघुवित्तले अधिकृत पुँजी ३ अर्ब ७५ करोड पुर्याउँदै, चुक्तापुँजी पौने ३ अर्ब

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउने भएको छ । संस्थाले चैत १० गते मकवानपुरको हेटौंडा स्थित होटल सामना प्रा.लि.को सभाहलमा बिहान ११...


नेप्सेमा निफ्राको पौने २३ लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को उर्जा ऋणपत्र सूचीकृत भएको छ । निफ्राको ऋणपत्र आज ‘निफ्रा युआर ८५।८६’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १००० रुपैयाँ अंकित मूल्यका २२ लाख ८९ हजार ८१३ कित्ता...