दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा

काठमाडौं । दुई कम्पनीले आ–आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा पठाएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाले साधारण सभाबाट पारित भएको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको...


जीवन विकास लघुवित्तले डाक्यो चौथौ साधारण सभा, लाभांश र मर्जर सम्बन्धी विशेष प्रस्ताव

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले यहि चैत ३० गते बिहिबार बिहान १०.३० बजे, वित्तीय संस्थाको केन्द्रिय कार्यालय, कटहरी – २, मोरङ्गमा बस्ने गरी सभा डाकेको हो । सो...


पहिलोपटक इन्साइडर ट्रेडिङको अभियोगमा गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौंं । गुरुप्रसाद न्यौपानेले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उनी रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष समेत हुन् । सूचीकृत संगठित संस्था रिडी पावर कम्पनी लि।का तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । जनउत्थान सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्से सो कम्पनीको मूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द...


उतारचढावकाबीच दोहोरो अंकले घट्यो शेयरबजार, सबै उपसूचक राताम्य

काठमाडौं । उतारचढावकाबीच साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता शेयर किनबेच...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १९।१५ को अंकले घटेर १९१५।१४ को विन्दुमा कायम भएको छ । शेयर बजारको यात्रा ओरालोे लागेसँगै युनिक्यु नेपाल लघुवित्तको शेयर...


दुई हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

काठमाडौं । नेप्से १८।१५ अंकले घट्दा १९१५।१४ को विन्दुमा कायम भएको छ। आज माया खोलाको हाईड्रोपावरको र एशियन हाईड्रोपावरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिद्धार्थ बैंक, बोर्टलर्स नेपाल (तराई), लिवर्टी इनर्जी, कालिन्चोक दर्शन, एनएमबी बैंक, मनकामना स्मार्ट लघुवित्त, गुराँस...


दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ । बिहिबार शेयरबजारमा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...


यसरी हेर्नुस् मकर जितुमाया सुरी हाईड्रोपावरको आईपिओ नतिजा

काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशीन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो । उक्त शेयर बाँडफाँड सम्बन्धी विवरण बिक्री...


मकर जितुमाया सुरी हाईड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?

काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशीन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र...