नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँड, कति रुपैयाँमा भयो बिक्री?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेको छ। कम्पनीले यसअघि जेठ २९ गतेसम्म कायम शेयरधनीहरूका लागि साउन ६ गतेदेखि भदौ २ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेकोमा संस्थापक समूहतर्फ ४ हजार ४६८.७६...
प्रभु महालक्ष्मी लाइफको ४४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो। कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले...
एभरेष्ट बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज असोज २३ गते अन्तिम दिन रहेको छ। बैंकले कात्तिक १२ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा गर्न लागेको ३१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २४ गते...
युनिभर्सल पावर कम्पनीको साधारणसभा आज बस्दै, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज असोज २३ गते ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्नका...
बजार राताम्य हुँदा डुब्दै अर्बौँ लगानी, ‘तत्काल सुधारको सिटामोल कार्यदलको सुझाव कार्यान्वयन हो’
धनगढी । दशैंको लामो विदा सकिएसँगै खुलेको शेयर बजार राताम्य यात्रामा अगाडि बढिरहेको छ । लगातार दुई दिनदेखिको भारी गिरावटसँगै बजार सूचक १०४ अंकले ओरालो लागेको छ । लगानीकर्ताले आशा गरेको बजार पुनरुत्थानको सट्टा बजार निरन्तर कमजोर बन्दै गएको...
डिबेन्चरको मूल्य उचालिंदै, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । बुधबार नेप्से ४५.३६ अंकले घटे तापनि डिबेन्चरहरूको मूल्यमा भने उछाल आएको देखिएको छ। आज सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को शेयरमूल्य ७.०९ प्रतिशत, १०% एनआईएमबी डिबेन्चर २०९० को ६.४८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.०३ प्रतिशत र थ्री स्टार...
शेयर बजारमा भारी गिरावट कायमै, कारोबार बढ्यो, अबको यात्रा कता ?
काठमाडौं । दशैंपछि खुलेको शेयर बजार आज पनि ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर भएपछि बजार राताम्य भएको छ र कारोबारमा गिरावट निरन्तर देखिएको छ । लगानीकर्ताले आशा गरेका सुधार र सरकारको सक्रिय कदमका बाबजुद बजारले अपेक्षित गति...
आज यी दश कम्पनी लगानीकर्ताको रोजाइमा
काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये नेपाल रिको मात्रै २६ करोड १६ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको २४ करोड ४९ लाख रुपैयाँ, सिनर्जी पावरको...
युनिभर्सल पावरको साधारणसभा भोलि बस्दै, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि असोज २३ गते ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्नका...
सरकारको सक्रियताकाबीच किन शेयर लगानीकर्ताको मनोबल कमजोर ?
काठमाडौँ । दशैंपछि खुलेको शेयर बजार आज पनि ओरालो यात्रा गर्दैछ । लगानीकर्ताको मनोबल कमजोर भएपछि बजार राताम्य भएको छ र कारोबारमा गिरावट निरन्तर देखिएको छ । लगानीकर्ताले आशा गरेका सुधार र सरकारको सक्रिय कदमका बाबजुद बजारले अपेक्षित गति...
पूँजीबजार सुधार कार्यदलका सुझाव कार्यान्वयनमा, यी १५ बुँदा हुनेछन् परिवर्तन
धनगढी । पूँजीबजारमा स्थायित्व र लगानीकर्ताको विश्वास पुनर्स्थापना गर्ने उद्देश्यले गठित कार्यदलका सुझाव कार्यान्वयनका लागि अर्थमन्त्रालयले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । पूँजीबजारमा देखिएका समस्या र विसङ्गति समाधानका लागि अर्थमन्त्री रामेश्वर खनालले असोज ३ गते धितोपत्र बोर्डका कार्यकारी निर्देशक...
सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । उक्त कार्यको लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र...
सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न...
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन अवधि थप
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्काशन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने अवधि थपिएको छ। अवधि थपेसँगै बैंकको हकप्रद शेयरमा अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने भएको छ। बैंकले गत भदौ ८ गतेसम्म कायम शेयरधनीहरूका...
खानी खोला हाइड्रोपावरको हकप्रद बाँडफाँड, साढे ४ लाख कित्ता शेयर लिलामीमा आउने
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ देखि असोज ५ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ कित्ता बराबर १ कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले कुल...
एशियन लाइफको लिलामी शेयर बाँडफाँड, कति रुपैयाँमा भयो बिक्री?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २२ देखि असोज ५ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको शेयर बाँडफाँड गरेको छ। कम्पनीले संस्थापक समूहतर्फको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४३७.९१ कित्ता...
पूँजीबजार सुधार कार्यदलका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रालयको निर्देशन
काठमाडौं । पूँजीबजार सुधारका लागि गठित कार्यदलका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रालयले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको लागि सुझाव दिन भन्दै असोज...
आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । आज मंगलबार नेप्से ५८.५५ अंकले घटे तापनि सेन्चुरी डिबेन्चर २०८८ को शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यसैगरी एनआईसी एशिया ऋणपत्र २०८८ को शेयरमूल्य ९.११ प्रतिशतले बढेको छ भने १०.३०% स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरको...
दशैंपछिको पहिलो दिनमै शेयर बजारमा पहिरो, ५८ अंकले घट्दा साढे चार अर्ब कारोबार
काठमाडौं । दशैंपछिको पहिलो कारोबारको दिन शेयर बजारभा भारी गिरावट आएको छ । पछिल्लो समयको राजनीतिक घटनाक्रम र बाढीपहिरोले सूचीकृत कम्पनीको कारोबारम गिरावट ल्याएसँगै बजार प्रभावित बनेको हो । मंगलबार शेयर बजार ५८.५५ अंकले घटेर २६०४.९६ को बिन्दुमा कायम...
युनियन हाइड्रोपावर र नेपाल रिमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । दशैंपछि पहिलोचोटी खुलेको नेप्सेमा आज जम्मा ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। जसमध्ये युनियन हाइड्रोपावरको सर्वाधिक २८ करोड ३१ लाख रुपैयाँ, नेपाल रिको १९ करोड ४५ लाख रुपैयाँ, हिमालयन रिको १२ करोड...


















