धितोपत्र बोर्डको अध्यक्षको लागि क–कसले दिए आवेदन?
काठमाडौं। नेपाल धितोपत्र बोर्डमा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्रदेखि पूर्व अध्ययन समितिका चिन्तामणि शिवाकोटीसम्मले आवेदन दिएका छन् । अध्यक्षको आवेदनको लागि आज अन्तिम दिनसम्म ४७ जना बढीको आवेदन परेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...
आईपीओ निष्कासनको माग गर्दै ३ कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै ३ कम्पनीले आवेदन दिएका छन् । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड, भगवती स्टिल इन्डस्ट्रिज लिमिटेड र एशियन कन्क्रिटो लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । डोलेश्वरले...
धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले दिए आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिनसम्म उल्लेख्य संख्यामा आवेदन परेका छन्। अर्थमन्त्रालय स्रोतका अनुसार साँझ ५ बजेसम्म ४७ जनाभन्दा बढीले आवेदन दिएका छन्। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा....
बुक बिल्डिङ विधिमा सहभागी हुन योग्य संस्थागत लगानीकर्तालाई नेप्सेको आह्वान
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुको दर्ता तथा नवीकरणसम्बन्धी सूचना जारी गरेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरुले बुक बिल्डिङ्ग विधिमा सहभागी हुनका लागि यथाशीघ्र नेप्सेमा दर्ता गराउन अनुरोध गरिएको हो...
धितोपत्र बोर्डको अध्यक्षको लागि ५० जना बढीको आवेदन नाघ्ने अनुमान
काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्षको आवेदनको लागि आज अन्तिम दिनसम्म ५० जना बढीको आवेदन नाघ्ने अनुमान गरिएको छ। साढे ३ बजेसम्ममा ३७ जनाले आवेदन दिईसकेको अर्थमन्त्रालयको स्रोतले जनाएको छ। अन्तिम दिनसम्म आवेदनको आईरो नै आउन लागेको स्रोतले जनाएको छ।...
राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्यमा उच्च सुधार
काठमाडौँ । शेयर बजार लगातार चौथो दिन समेत ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.६३ अकंले घटेर २७०४.०८ बिन्दुमा कायम भएको हो । कारोबार रकम समेत निरन्तर ओरालो लागि रहेको छ । आज ३४१ कम्पनीको १ करोड...
एनआरएन इन्फ्रास्ट्रक्चर र रिलायन्स स्पिनिङ्ग मिल्समा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन ४ अर्ब २६ करोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक ३१ करोड ३६ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ्ग मिल्सको १७...
लगातार चौथो दिन समेत घट्यो बजारः विकास बैंक र हाइड्रोमा भारी गिरावट, किन पर्ख र हेर ?
काठमाडौँ । नेपाल धितोपत्र बजारमा पछिल्ला दिनहरूमा लगातार गिरावट देखिँदा समग्र शेयर बजार वातावरण नै नकारात्मक बनेको छ । लगातार चौथो दिनसम्म बजार राताम्य हुँदा लगानीकर्ताको मनोबल थप कमजोर भएको छ । बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताले आफ्नो लगानी...
धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, अन्तिम म्याद आज
काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन्। अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले आह्वान गरेको आवेदन दिने म्याद आज सोमबार सकिँदै छ। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।...
प्रतिकित्ता १६५ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले आज वैशाख २१ गतेदेखि बोलपत्र पेश गर्न आह्वान गरेको हो। बैंकका अनुसार सूर्यज्योति...
सिद्धार्थ इक्विटी फण्ड–२ को इकाई बिक्री खुला
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने “सिद्धार्थ इक्विटी फण्ड–२” को इकाई सार्वजनिक रूपमा निष्काशन तथा बिक्री खुला गरिएको छ। योजना व्यवस्थापक सिद्धार्थ क्यापिटले आज वैशाख २१ गते सोमबारदेखि इकाई बिक्री खुला गरेको हो। उक्त फण्डको प्रति इकाई...
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ बिक्री खुला
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज वैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबर कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने...
केटिएम हस्पिटालिटीले साढे १५ करोडको आईपीओ ल्याउँदै, बोर्डमा दियो आवेदन
काठमाडौँ । केटिएम हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो । यो चितवनको सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’को सञ्चालक पनि हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा...
नर्थ सिटी मल्टिप्रपोजले आईपीओ निष्काशन गर्ने
काठमाडौं । नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ११ गते सोमबार काठमाडौंको टोखा–१० स्थित कम्पनीको कार्यालयमा दिउँसो ३ बजे प्रथम वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले पूँजी वृद्धि पश्चात कायम हुने जारी पूँजीको २०...
हकप्रद निष्काशनका लागि मेन्छियाम हाइड्रोपावरको विशेष साधारणसभा बस्दै
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको विशेष साधारणसभा आज वैशाख २० गते काठमाडौंको महाराजगञ्जस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ९ बजेदेखि बस्दैछ। सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने र हकप्रद...
आइपीओ बाँडफाँड भएका तीन कम्पनीहरु दोस्रो बजारमा सूचीकृत हुन बाँकि
काठमाडौं । सर्वसाधारणमा आईपीओ बाँडफाँट सम्पन्न गरी तीन कम्पनीहरु दोस्रो बजारमा सूचीकृत हुदैंछ । एपोलो हाइड्रोपावर , कालिन्चोक हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सले सर्वसाधारणमा आईपीओ निष्कासन प्रक्रिया सम्पन्न गरिसकेका हुन । एपोलो हाइड्रोपावरले सर्वसाधारणमा आफ्नो जारी पूँजी ४७ करोड रुपैयाँको...
यो साताको शेयर बजार कस्तो रह्यो ?
काठमाडौं । साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७८८।७० विन्दुमा बन्द भएको नेप्से, यस साता १।७९ प्रतिशत अर्थात ४९।९८ अंक घटेर २७३८।७२ विन्दुमा बन्द भएको छ।यस साता चार कारोबार दिनका लागि बजार खुलेको...
सौराहाको ५ तारे होटल रोयल टुलिप चितवन सञ्चालक केटीएम हस्पिटालिटीले आईपीओका लागि दियो आवेदन
काठमाडौं । चितवनको सौराहामा ५ तारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आइपिओ) गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले आईपिओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)...
यति ब्रुअरीले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने
काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित जेठ २ गते शनिबार नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त सभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निकाष्शन (आईपीओ) गर्ने,...
एकैपटक चार संस्थाको शेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर, मूल्य एक सयदेखि देखि ६७५ सम्म
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको चारवटा संस्थाको संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ। कुमारी बैंक लिमिटेडको ५ लाख ३० हजार कित्ता, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७ हजार ४८४...

















