थ्रीस्टार हाइड्रोपावरले वैशाख ११ बाट आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२...


मेन्छियाम हाइड्रोपावरले आजदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आज (बैशाख ४ गते)देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो ।...


नेप्सेद्वारा एक कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्स (नेप्से)ले एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनश शेयर वितरणका लागि बुुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम संस्थाको शेयरमूल्य...


भूगोल इनर्जि डेभलपमेन्टको आईपीओको नतिजा यसरी हेनुहोस्

भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको आईपीओ आज वैशाख ३ गते बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालमा बाँडफाँड भएको हो । कम्पनीको आईपीओ नतिजा केहि...


भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको आईपीओ आज वैशाख ३ गते बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार...


नयाँ बर्षको सुरुवातमा बढ्न सकेन नेप्से

काठमाडौं । नेप्से २।८० अंकले घट्दा १९३१।६८ को विन्दुमा कायम भएको छ।आज चार उपसूचक बाहेक सबै कम्पनीको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटल र टुरिजमको उपसूचक बढेको छ। आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ३ करोड...


सोल्टी होटलमा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्से ५।६८ अंकले घट्दा १९२८ को विन्दुमा कायम भएको छ।आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, एनआईसी एशिया बैंक, शिव्म सिमेन्ट्स, हिमालयन डिष्टीलरी, सगरमाथा जलविधुत्,...


तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबारको दिन शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज शेयर बजार २।८० अंकले घटेर १९३१ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतापनि केहि कम्पनीहरुको शेयर मूल्यमा...


बैशाखमा तीन कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै, कुनले कति ?

काठमाडौं। वैशाखमा तीन कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गदैछ । बैशाख महिनामै सिटी होटल, मेन्छियाम र माई खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।मेन्छियाम हाइड्रोपावरले २०८० वैशाख ४ गतेदेखि आइपीओ निष्काशन गदैछ । कम्पनीले १६ करोड २७...


होटल तथा टुरिजम सेक्टर उपसूचक सबैभन्दा धेरै अंकले बढ्यो

काठमाडौं । बैशाखको पहिलो कारोबारको दिन नेप्से झिनो अंकले सुधार हुँदै पुन २।०८ प्रतिशतले घटेको छ।बीमापोष्टले यो समाचार तयार पार्दासम्मा होटल तथा टुरिजम सेक्टर उपसूचक सबैभन्दा धेरै अंकले बढेको छ । होटल एण्ड टुरिजम ४।८२ प्रतिशतले बढेको छ।त्यस्तै। फाइनान्स,...


आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको मिति तय, अध्यक्ष र सिईओ दुबै आइजीआईको भागमा

काठमाडौं । मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिई एकीकृत कारोबार गर्न बाटो खुला गरि दिएको हो...


लघुवित्तमा एक लाखभन्दा बढी रकम निक्षेप संकलन गर्दा स्रोत अनिवार्य खुलाउनुपर्ने (एकिृकत निर्देशिका सहित)

काठमाडौं। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको एककिृत निर्देशिका संसोधन गरेको छ। अब लघुवित्त वित्तीय संस्थामा एक लाख वा त्यसभन्दा बढी रकम निक्षेप संकलन गर्दा स्रोत खुलाउनुपर्ने भएको छ । लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था...


मेन्छियाम हाइड्रोपावरले भोलिदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि भोलि (बैशाख ४ गते)देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो ।...


उत्कृष्ट लाभांश घोषणा गरेको नेष्डो समृद्ध लघुवित्तले किन गर्न सकेन चैतमा साधारणसभा, यस्तो छ कारण

काठमाडौं। नेपाल राष्ट्र बैंकले समयमा वित्तिय विवरण स्वीकृत नगरिदिँदा नेष्डो समृद्ध लघुवित्तले चैत मसान्तमा बार्षिक साधारणसभा गर्न नसकिएको जनाएको छ। लघुवित्तले एक सूचनान जारी गर्दै आर्थिक वर्ष २०७८–७९को लाभांश प्रस्तावसहित लेखापरीक्षणको वित्तीय विवरणहरु राष्ट्र बैंकमा पेस भएकोमा हालसम्म स्वीकृति...


बैशाखको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले सुधार

काठमाडौं । बैंशाखको पहिलो एवं साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले सुधार देखिएको छ ।चैतको अन्तिम कारोबारको दिन र २९।०८ अंक घटेर १९३४।४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।८४ अंक बढेर...


एनएमबि बैंकको ब्याजदरको ऋणपत्र बाँडफाँड

काठमाडौं । एनएमबि बैंकको ब्याजदरको ऋणपत्र बाँडफाँड गरेको छ । एनएमबी बैंकले विक्री गरेको १० दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले चैत २१ गतेदेखि २४ गतेसम्म १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०।७५ प्रतिशत–२०८९र २०९०’ नामको...


नेशनल लाइफद्धारा १४.५ प्रतिशत लाभांश घोषणा, ६.५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा आर्जित मुनाफाबाट १४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको गत चैत्र ३० गते बिहिवार बसेको बैठकले चुक्ता पुँजिको ८ प्रतिशत बोनस शेयर, ६.५ प्रतिशत नगद लाभांश र ०.४२१...


दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख ३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन...


तथ्याङ्कमा देशको अर्थतन्त्र सबै ठीकठाक तर सरकार टाट पल्टिने अवस्थामा, के होला शेयर बजार ?

समाचार विश्लेषण नयाँ वर्ष २०८० भर्खर सुरु भएको छ । तथ्याङ्कमा देशको आर्थिक अवस्थामा विस्तारै लयमा फर्कदै गरेको नेपाल राष्ट्र बैंकको भनाई छ । विदेशी मुद्रा संचिती, शोधनान्तर स्थिति आदि आदिमा सबै ठीकठाक रहेको राष्ट्र बैंकको भनाई छ । तर,...


नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, भोलि बुकक्लोज

काठमाडौं । नेशनल माइक्रो फाइनान्स कम्पनीले बोनस शेयर र बार्षिक साधारणसभाको लागि भोलि बैशाख ४ गते बुक क्लोज गर्दैछ । १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अघि बढाएको कम्पनीको सो बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।...