इन्फिनिटी लघुवित्तको ४१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४१ हजार ७५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र...
आरएसडीसी लघुवित्तको लाभांश घोषणा
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। उक्त...
यी तीन माध्यमबाट हेर्नुहोस् सागर डिष्टिलरीको आईपीओ नतिजा
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले बाँडफाँड गरेको शेयरमा १ लाख १९ हजार ६४ जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन्। बाँडफाँडको नतिजा सार्वजनिक हुन...
सागर डिष्टिलरीको आईपीओ बाँडफाँड
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो। कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११...
लाभांश, मर्जर र वाणिज्य बैंकमा स्तरोन्नतिको प्रस्ताव सहित मुक्तिनाथ विकास बैंकले डाक्यो साधारणसभा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्डमा बिहान १० बजे १९औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...
२० प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजे ३१औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...
श्रीनगर एग्रीटेकले असोज २६ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९...
लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । सानिमा बैंक लिमिटेडले कात्तिक २ गते भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजे २१औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै २ अर्ब रुपैयाँ बराबरको...
प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव सहित यती एअरलाइन्सले बोलायो साधारणसभा
काठमाडौं । यती एअरलाइन्सले यही असोज ३१ गते तिलगंगास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले प्रिमियममा सर्वसाधारणलाई आईपीओ जारी गर्ने, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन...
२० प्रतिशत लाभांश पारिन गर्न भगवति हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कात्तिक २ गते पोखरास्थित आव्या क्लबमा बिहान ११ बजे २५औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर तिर्न ६ प्रतिशत नगद लाभांश गरी कुल...
रिभर फल्स पावरको हकप्रदमा आवेदन दिने अवधि थप
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ। यसअघि असोज १२ गते अन्तिम मिति तोकिएकोमा असोज २६ गतेसम्म अवधि थप गरिएको हो। कम्पनीले साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका...
सिटि होटलको हकप्रदमा आवेदन दिने अवधि लम्बियो
काठमाडौं । सिटि होटल लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अवधि लम्बिएर असोज २६ गते कायम भएको छ। यसअघि भदौ असोज १२ गतेलाई अन्तिम दिन तोकिएको थियो। कम्पनीले साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर...
धितोपत्र बोर्डका कर्मचारीको सुविधा कटौतीबारे वित्तीय संस्था कर्मचारी संघको आपत्ति
काठमाडौँ । युनियन नेटवर्क इन्टरनेशनल र नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध नेपाल वित्तीय संस्था कर्मचारी संघले अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका कर्मचारीका सेवा सुविधामा कटौती गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। नेपालको बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य...
हिमालयन सेक्युरिटिजको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा कम्पनीको दर्ता कार्यालय, कमलादी, वडा नं. २८, काठमाडौं महानगरपालिका, काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह...
सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।...
लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश पारित गर्न यही असोज ३१ गते नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजे १८ औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले सञ्चालक समितिले निर्णय गरेको चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर समेत)...
पियोर इनर्जीको ७२ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । पियोर इनर्जी लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको ७२ हजार कित्ता शेयरको लकइन अवधि कात्तिकमा सकिंदैछ। कम्पनीले आईपीओ जारी गर्दा ७२ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। यस्तो शेयरको लकइन अवधि सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको...
श्रीनगर एग्रीटेकको आईपीओ स्थानीयलाई बाँडफाँड, ३ हजार ७७७ जनाले पाए शेयर
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि ३१ गतेसम्म बिक्री खुला गरेको आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले प्रतकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ६३ हजार १२५ कित्ता आईपीओ आयोजना प्रभावित रुपन्देही र...
नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले वितरण गर्न लागेको २० प्रतिशत बोनस शेयरका लागि शेयरमूल्य समायोजन गरिएको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता २४४.३३ रुपैयाँ कायम भएको छ। नेप्सेले विहीबारको अन्तिम कारोबार मूल्य २९३.२० रुपैयाँको...
तेह्रथुम पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको ४० लाख कित्ता हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। यस कम्पनीले जेठ ४ गतेसम्म कायम शेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता...




















