प्रतिकित्ता १३५ रुपैयाँमा नै मुक्तिनाथ विकास बैंकको साढे १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ५६ हजार २८३ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आगामी जेठ १...


याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा १६ लाख ६५ हजारले दिए आवेदन

काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा १६ लाख ६५ हजार ६०८ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार कम्पनीको आईपीओमा एक अर्ब ८६ करोड २३ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख २३ हजार ९० कित्ताका लागि आवेदन...


पूँजी बजार संकटप्रति लगानीकर्ता संघको गम्भीर ध्यानाकर्षण, प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेपको आग्रह

काठमाडौँ । नेपालको पूँजी बजारमा पछिल्लो समय देखिएको अस्थिरता र चुनौतीपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल शेयरबजार लगानीकर्ता संघले प्रधानमन्त्रीसमक्ष औपचारिक ध्यानाकर्षण गराएको छ। संघले बजार सुधार, विस्तार र स्थायित्वका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको...


राताम्यमा पनि यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । बजार आज पनि राताम्य भएको छ । पछिल्लो केहि दिन यता शेयर बजार निरन्तर ओरालो यात्रामा लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७३ अकंले घटेर २७३८.७२ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड...


पुँजी बजारमा राताम्यको निरन्तरताः कारोबार समेत सुस्त, किन मनोबल कमजोर छ ?

काठमाडौँ । पछिल्लो केहि दिन यता शेयर बजार राताम्य रहेको छ । लगातारको गिरावटले नेप्से परिसूचकमा दबाब बढ्नुका साथै समग्र लगानीकर्ताको सम्पत्ति मूल्यमा समेत उल्लेखनीय कमी आइरहेको हो । बजारको यो प्रवृत्तिले छोटो समयमै उच्च नाफा खोज्ने लगानीकर्तादेखि दीर्घकालीन...


बिहिबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन समेत ओरालो लागेको छ । बजार निरन्तर घट्दा लगानीकर्ताको मनोबल थप कमजोर हुँदै गएको हो । कारोबार रकम समेत सुस्त बन्दै गएको हो । आज ५ अर्बमा कारोबार सीमित भएको छ ।...


बुक बिल्डिङबाट आईपीओ: नर्भिकले योग्य संस्थागत लगानीकर्तासँग माग्यो आशयपत्र

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड ले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रियालाई अगाडि बढाउँदै योग्य संस्थागत लगानीकर्तासँग गोप्य शिलबन्दी आशयपत्र माग गरेको छ। कम्पनीले सूचना जारी गर्दै इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूलाई आगामी वैशाख...


हकप्रद निष्काशनको प्रस्ताव राखेर उपकार लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभा जेठ १० गते आइतबार बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले संस्थाको चुक्ता पूँजी वृद्धिको...


यी तिन तरिकाबाट हेर्नुहोस् सोपन फर्मास्युटिकल्सको आईपीओको नतिजा

काठमाडौँ । सोपन फर्मास्युटिकल्सले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहीबार आईपीओ बाँडफाँड भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ सर्वसाधारणका लागि...


सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, ३ लाख ४७ हजारले पाए शेयर

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ७४...


माउन्ट एभरेष्ट पावर डेभलमेन्टको आईपीओ खुला, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीमध्ये २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर प्रति कित्ता...


दोर्दी खोला जलविद्युतलाई आयोगबाट कम अनुपातमा हकप्रद निष्काशनको पूर्वस्वीकृति

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको हकप्रद शेयर निष्काशन योजना संशोधन भएको छ। कम्पनीको वार्षिक साधारणसभाले स्वीकृत गरेको प्रस्तावभन्दा कम अनुपातमा विद्युत नियमन आयोग बाट पूर्वस्वीकृति प्राप्त भएको हो। कम्पनीले गत पौष २९ मा सम्पन्न साधारणसभाबाट...


लाभांश नलिएका शेयरधनीलाई ३० दिनभित्र बुझिलिन युनिलिभर नेपालको आग्रह

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले विगत पाँच वर्षदेखि नलिइएको लाभांश रकम बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ। २७औं वार्षिक साधारणसभाबाट पारित लाभांशमध्ये केहीले हालसम्म लाभांश नलिएपछि यस्तो आग्रह गरेको हो। कम्पनीका अनुसार उक्त आर्थिक वर्ष २०७६/०७७ को कुल ६...


हिमालयन पावर पार्टनरको हकप्रद शेयर आजदेखि खुला

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले आज वैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद शेयर जारी गरेको हो। यसअनुसार हाल रहेका प्रत्येक १ कित्ता शेयर बराबर नयाँ...


बजारमा भइरहेको अनियमित गतिविधिमा नेप्सेको नजर, ब्रोकरलाई दुई बुँदे निर्देशन जारी

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र बजारमा देखिएको अनियमित गतिविधि नियन्त्रण गर्न सबै धितोपत्र कारोबार सदस्य (ब्रोकर) लाई कडा निर्देशन जारी गरेको छ। नेप्सेले खरिद आदेश प्रविष्ट गर्ने क्रममा लगानीकर्ताको वास्तविक क्षमताभन्दा बढी आदेश हाल्ने, अस्थायी अर्डर...


बजार राताम्य हुँदा समेत यी कम्पनीको शेयर मूल्यमा चमक

काठमाडौँ । शेयर बजार आज पनि राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८१ अकंले घटेर २७४४.४५ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने खुम्चिएको छ । आज ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार कित्ता...


राताम्य पुँजी बजारः लगानीकर्ताको मनोबल कमजोर हुँदा डुब्दै लगानी, किन बढ्न सकेको छैन ?

काठमाडौँ । पछिल्ला दिनहरूमा नेपाली शेयर बजारमा निरन्तर गिरावट देखिँदै जाँदा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । मंगलबारको भारी गिरावटपछि आज पनि बजारले सोही प्रवृत्ति दोहो¥याउँदै राताम्य अवस्था कायम राखेको हो । निरन्तरको ओरालो यात्राले लगानीकर्तामा थप निराशा...


बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजार आज पनि राताम्य भएको छ । पछिल्लो केहि दिन यता बजार निरन्तर सुस्त बन्दै गएको हो । बजार ओरालो लाग्दा लगानीकर्ताको मनोबल समेत कमजोर बनेको छ । कारोबार रकम समेत खुम्चिदै गएको छ । यसदिन...


सेबोनले आर्थिक वर्ष २०८३।८४ का लागि माग्यो धितोपत्र बजार सुधारका सुझाव

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालाबाट राय तथा सुझाव आह्वान गरेको छ। बोर्डले प्रत्येक आर्थिक वर्ष धितोपत्र बजारको व्यवस्थित, प्रभावकारी तथा दिगो...


सोपान फर्मास्युटिकल्सको आईपीओ भोलि बाँडफाँड हुने, ३ लाख ४७ हजारले पाउनेछन् शेयर

काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बिहिबार बिहान ९ बजे आईपीओ बाँडफाँडको तयारी गरेको हो । आईपीओमा २९ लाख १४ हजार ४४३ जनाले आवेदन दिएका थिए ।...