नेप्सेमा दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई हाइड्रोपावरको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । नेप्सेमा शुभम पावर र सुपर मादी हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । सुभम पावरको आइपीओ ‘एसपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ...


मोलुङ हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुँदै, कतिले पाउँदैछन् १० कित्ता शेयर ?

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ भोलि (फागुन १९ गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार आइपीओ बिक्री प्रबन्धककै कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा ७.३२ गुणा बढी आवेदन...


इकाईधनीलाई १० वर्षको अवधिमा २५५ प्रतिशत लाभांश बाँड्ने प्रभु स्मार्ट फण्डको लक्ष्य, कम्पनीको सम्पूर्ण वित्तिय अवस्था सहित

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्डको यही फाल्गुण १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८०...


अष्ट्रेलियाको सिड्नीमा पुँजी बजार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपालकोअर्थतन्त्र र पुँजी बजार सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेकोईन्टरनेशनल ईन्स्टिचियूुट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्वन्धी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा श्रोत ब्यक्तिका रुपमा...


लाभांश प्रस्तावसहित स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकोछ । संस्थाले १४औं सभा चैत ११ गते शनिबार बस्ने निर्णय गरेको हो । संस्थाको फागुन १७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा नेपाल प्रज्ञा पतिष्ठान, कमलादी,...


लिवर्टी इनर्जीले ७५ लाख कित्ता हकप्रद जारी गर्न पायो स्वीकृति

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न स्वीकृत प्राप्त गरेको छ । नियमन निकाय विद्युत नियमन आयोगले सो कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले हालको कायम चुक्तापुँजी एक अर्ब ५० करोड...


युनाइटेड मोदी हाइड्रोपावरको लाभांश स्वीकृत

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको हो । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत बोनस...


प्रभु क्यापिटलको प्रभु स्मार्ट फण्ड आजदेखि बिक्री खुला

काठमाडौं । प्रभु क्यापिटलले आज (फागुन १८ गते) देखि प्रभु स्मार्ट फण्ड निष्काशन तथा बिक्री खुला गर्दैछ। क्यापिटलले ८० करोड रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गर्न लागेको हो। सोमध्ये १ करोड १२ लाख...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि डिप्रोक्स लघुवित्तले फागुन १९ गते...


बिपिडब्लु लघुवित्तको आईपीओ बिक्रि खुल्ला

काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओ आजदेखि बिक्रि गदैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले कुल ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये ९ हजार ७ सय कित्ता शेयर...


मेरो माइक्रोफाइनान्सले पठायो शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७८।७९ को बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो । लघुवित्तको गत माघ ६...


दोहोरो अंकले घट्यो शेयरबजार, सबै उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेसूचक आज २४.४४ अंकले घटेर १९९५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता शेयर किनबेच हुँदा...


यी हुन आज सर्वाधिक गुमाउने कम्पनीहरु

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २४ दशमलव ३५ को अंकले घटेर १९९५ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसंगै, बोटलर्स नेपाल (तराई), सिवाइसी...


अपर तामाकोशी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेसूचक आज २४.४४ अंकले घटेर १९९५ को विन्दुमा कायम हुन पुगेको छ । आज बजार घट्दा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ...


नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सानिमा बैंक लिमिटेडर र सिवाइसी नेपाल लघुवित्तको आ–आफ्नो साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सानिमा बैंकको १० प्रतिशत दरका...


बम्पर लाभांश घोषणा गरेको महिला लघुवित्तका सिइओ कृष्ण प्रसाद न्यौपानेको कति छ तलब भत्ता ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा यहि फागुन २१ गते आइतबार आगन्तुक रिर्सोट भ्युटार मार्ग धुलिखेल काभ्रेमा बिहान ११ बजे बस्दैछ । सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम...


लाभांश र मर्जर प्रस्तावसहित स्वाभिमान लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले छैठौं साधारण सभा चैत्र ११ गते डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा बिहान ११ बजे बस्नेगरी डाकेको हो । सो सभाले आर्थिक वर्ष ७८।७९ को...


सुर्योदय वोमी लघुवित्तद्धारा लाभांश घोषणा, शेयरधनीले कति पाउदैछन् बोनश ?

काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश शेयर प्रस्ताव गरेको छ । संस्थाको फागुन १६ गते बसेको संचालक समितिको बैंठकको निर्णयले बोनश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम रहेको चुक्ता पुजीको १५ प्रतिशत बोनश...


मिथिला लघुवित्तको वार्षिक साधारण सभा आज, कति प्रतिशत दिँदैछ लाभांश ?

काठमाडौं । मिथिला लघुवित्तको वार्षिक साधारण सभा आज हुँदैछ । सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल भिथिला नगरपालिका–१० लालगढ, धनुषामा बिहान ११ बजे बस्ने बस्दैछ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनी १५ प्रतिशत बोनस शेयर र...


मिथिला लघुवित्तको वार्षिक साधारण सभा भोलि, लाभांश र अन्य प्रस्ताव यस्ता छन्

काठमाडौं । मिथिला लघुवित्तको वार्षिक साधारण सभा भोलि हुँदैछ । सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल भिथिला नगरपालिका–१० लालगढ, धनुषामा बिहान ११ बजे बस्ने बस्दैछ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनी १५ प्रतिशत बोनस शेयर र...