यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमा...
नेप्सेमा थप ९१ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालयन डिष्टिलरीको साधारण सभाबाट पारित भएको ६० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ९१ लाख १० हजार...
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले केहि संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने उदेश्यले निवेदन दिपपश्चात कम्पनीले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।...
सिद्धार्थ बैंकको डेढ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न सक्ने गरी...
हजार भन्दा बढी ओपनिङ्ग रेञ्ज पाउने आत्मनिर्भर लघुवित्तको आइपीओ सर्वसाधारणले कहिलेदेखि भर्ने ?
काठमाडौं । ओपनिङ रेञ्ज नै हजार भन्दा माथि हुने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले यहि फागुन ११ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपछि सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो...
सुपर माई हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुने, १३ लाख बढीको हात खाली हुने पक्का
काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओ भोलि (फागुन ५ गते) शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार समय भने तोकिसकिएको छैन, तर आज साँझसम्म बाँडफाँडको समय निश्चित हुने कम्पनीले जनाएको छ । सुपर माईको आइपीओ...
बरुण हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १९औं सभा फागुन २८ गते युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजे बस्नेगरी डाकेको हो । सो सभाले गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर...
सिभिल बैंकको शेयर कारोबार रोक्का हुने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिभिल बैंक लिमिटेडको शेयर कारोबार रोक्का हुने भएको छ । सिभिल बैंक हिमालयन बैंकसँग गाभिई फागुन १२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै बैंकको शेयर कारोबार रोक्का हुने भएको हो । सिभिल र...
मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आज (फागुन ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन...
सुपरमाई हाइड्रोपावरको आईपीओ आज बाँफाँट हुँदै
काठमाडौं। सुपरमाई हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज बाँफाँट हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा आज बिहान १० बजे शेयर बाँडफाँट हुँदैछ । पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना...
दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । अपि पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सले उक्त दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द...
लघुवित्त वित्तीय संस्थाहरुले लिएको अतिरिक्त सेवा शुल्क बापतको रकम १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सहमति
काठमाडौं । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त...
तारागाउँ रिजेन्सी होटलको साधारणसभामा शेयरधनीहरुको आक्रोश, संचालक नियुक्ति प्रस्ताव स्थगित
काठमाडौं । तारागाउँ रिजेन्सी होटलको २६ औं वार्षिक वार्षिक साधारणसभामा शेयरधनीहरुले आक्रोश जनाएका छन् । साधारणसभामा सहभागी शेयरधनीले संचालक नियुक्तिको बिषयमा आपत्ति जनाएपछि सञ्चालकको अनुमोदन प्रकृया स्थगित भएको छ ।नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा डाकिएको साधारण सभाले पहिले चयन गरेका...
एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्था बुधबारका दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १३ दशमलव ९० अंकले घटेर २०९१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै गरिमा डिभेन्चरमा नकरात्मक...
नेप्सेमा १३।९० अंकको गिरावट आँउदा एक उपसूचक बाहेक सबै राताम्मे, १ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार
नेप्सेमा १३।९० अंकको गिरावट आएको छ। नेप्सेमा गिरावट आँउदा २०९१।५६ अंकमा कायम भएको छ ।आज सूचीकृत २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएकोछ । आज उत्पादनमूलक क्षेत्र...
आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्था बुधबारका दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १३ दशमलव ९० अंकले घटेर २०९१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि यूनिलिभर नेपाल लघुवित्तको...
अपी पावरको शेयरमा लगानीकर्ता झुमिए, यी हुन् आज टप १० कारोबार भएका कम्पनी
काठमाडौं । आज नेप्सेमा १३।९० अंकको गिरावट आएको छ। नेप्सेमा गिरावट आँउदा आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ । त्यस्तै, अरुण काबेली, एनआईसी एशिया बैंक, हिमालयन...
लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा फागुन २९ गते, कुल २० प्रतिशत लाभांश अनुमोदन प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । लक्ष्मी लघुवित्तले ११ औँ वार्षिक साधारणसभा बोलाएको छ ।संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। .सभाले आर्थिक...
विजय लघुवित्तको सेयर कारोबार फुकुवा
काठमाडौं । नेप्से ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ । आज बुधबारदेखि पुनः यसको सेयर खरिदबिक्री गर्न सकिने छ । यस लघुवित्तले लाभांश सम्बन्धी सञ्चालक समितिको निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले गत बिहीबारदेखि सेयर...
सबैको लघुवित्तको फागुन २६ गते वार्षिक साधारण सभा, ४ करोड ८६ लाख चुक्ता पुँजी थप्दै
काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गते वार्षिक साधारण सभा डाकेको छ। तनहुँको डुम्रेमा केन्द्रीय कार्यालय रहेको संस्थाले सभा बन्दिपुरमा गर्ने भएको छ।सभाले लाभांश बाहेक अन्य नियमित एजेन्डा पारित गर्दैछ। गत आर्थिक वर्षका लागि लघुवित्तले १८।९५ प्रतिशत...



















