सुपरमाई हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । माघ २३ गतेदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आफ्नो जारी पूँजी ५० करोड...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले ५ वर्ष अवधि तथा वार्षिक १०।३० प्रतिशत...


माया खोला हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो । कम्पनीको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं। तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भोली अर्थात माघ २७ गते बुकक्लोज गर्दैछ भने ज्योति विकास बैंकले माघ २९ गते अर्थात आइतबार...


मायाखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, झण्डै २ लाखले पाए १० कित्ता शेयर

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो । क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १...


दुई कम्पनीद्वारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । दुई कम्पनीले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । हिमालयन डिष्टिलरी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आ–आफ्नै साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीको खातामा पठाउन सुरु गरेको हो । हिमालयन डिष्टिलरीको पुष २७ गते सम्पन्न...


विजय लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको मााघ १० गते बसेको संचालक समितिको बैकठले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको...


युनियन लाइफको वार्षिक साधारणसभा आज बस्दै

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको माघ ३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।...


लगातार सर्किट लागेको आर्दश लघुवित्तको शेयरमूल्य सर्वाधिक घट्यो, यी हुन् आज शेयरमूल्य घट्ने कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयबरजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज अंकले घटेर को विन्दुमा कायम भएको छ । शेयबजारमा गिरावट आएसँगै केही कम्पनीहरुको शेयरमूल्य समेत घट्न पुगेको छ ।...


२२१३ पुगेर २१७० मा झर्यो नेप्से, कारोबार झण्डै पौने चार अर्ब

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेको छ । कारोबार तीन अर्ब ६९ करोड नाघेकोमा बुधबार दिनभर उतार चढाव हुँदै कारोबार भएको थियो । विहान ११ः३५ बजे २२१३.७८ को बिन्दुमा पुगेको नेप्से कारोबार बन्द हुँदा ७.१३...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको चौथो दिन शेयबरजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज अंकले घटेर को विन्दुमा कायम भएको छ । आज नेप्से सूचक सामान्य अंकले घटेपनि केही कम्पनीहरुको शेयरमूल्य बढ्न पुगेको...


नेपाल पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयबरजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज अंकले घटेर को विन्दुमा कायम भएको छ । नेप्से सूचक घटेपनि कारोबार भने बढेको छ । मंगलबार शेयबजारमा उछाल...


युनिक नेपाल लघुवित्तको खुद ब्याज आम्दानी ७३ प्रतिशतले बढ्यो, नाफा कति ?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ७१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।...


लिवर्टी इनर्जी कम्पनीको खुद नाफा एक करोडमाथि, अन्य सूचक कस्तो ?

काडमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लिवर्टी इनर्जी कम्पनी लिमिटेडले एक करोड १५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्जन गरेको यो नाफा गत आवको तुलनामा भने कम हो । गत आवको यसै अवधिसम्म...


बुटवल पावर कम्पनीको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?

काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफामा उल्लेख्य सुधार देखिएको हो । अवधिसम्म कम्पनीको नाफा २६.०३% ले बढी हो...


शेयरबजारमा लगातार सर्किट लागेको आदर्श लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । शेयरबजारमा लगातार सर्किट हानेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ लाखा ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत...


प्रिमियर इन्स्योरेन्सको खुद नाफा १५ करोडमाथि, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा एक अर्ब ७ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको टोटल प्रिमियम कलेक्सन...


सानिमा लाइफको बीमा कोषमा ४ अर्ब रुपैयाँ संचिती, शतप्रतिशतले बढ्यो बीमा पोलिसी संख्या

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमासम्म कम्पनीले ४ अर्ब ८ करोड ५३ लाख...


नबिल बैंकद्वारा शेयरधनीहरुको खातामा लाभांश जम्मा

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकले गत पुष २९ गते सम्पन्न ३८औं वार्षिक साधारण सभाबाट पारित भएको ११.५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । बैंकले बुकक्लोज हुनुभन्दा...


एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको यस्तो देखियो दोस्रो त्रैमास

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा घट्न...