थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज (बैशाख ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी...


हिमालयन स्टक एक्सचेन्जलाई लिएर बोर्डविरुद्ध मुद्दा हाल्ने तयारी, यस्तो छ कारण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसअघि नै स्टक एक्सचेन्जका लागि आवेदन माग आवेदन परेको कम्पनीको नाममा पुनः आवेदन दिन स्वीकृति दिएको छ। यसअघि २०६६ सालमा हाल महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका रमेशकुमार भट्टराई लगायतका लगानीकर्ताले हिमालयन स्टक एक्सचेन्जको नाममा नयाँ...


धितोपत्र बोर्डमा तीन स्टक एक्सचेन्ज र तीन कमोडिटी एक्सचेन्जको आवेदन

काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) संचालनका लागि इजाजत लिन समान तीन/तीनवटा कम्पनीको आवेदन परेको छ। नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिन रहेकोमा...


नेप्सेकै सूचना त्रुटी, मर्ज भईसकेको ज्योति लाइफबारे सूचना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त हालसम्म एकमात्र धितोपत्रको दोस्रो बजार स्कट एक्सचेञ्ज ‘नेपाल स्टक एक्सचेञ्ज (नेप्से)’ले सूचना प्रदानमा त्रुटी गरेको फेला परेको छ । शेयर, डिबेञ्चर र बन्डको दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्री गर्ने बजारको रुपमा...


कमोडिटिज एक्सचेन्जको लागि दुई कम्पनीले बोर्डमा दिए आवेदन

काठमाडौं । कमोडिटिज एक्सचेन्जको लागि दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार ,मल्टी डेरिभेटिभ एक्सचेन्ज (मेक्स) र मल्टी एसेट्स एन्ड डेरिभिटेभिज एक्सचेन्जले आवेदन दिएको हो। बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटिज एक्सचेञ्ज...


प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने चार बीमा कम्पनीको प्रकृया अन्तिम चरणमा, प्रतिकित्ता कुन कम्पनीको शेयर मूल्य कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीहरुको आइपीओ स्वीकृती गर्ने तयारी गरेको छ। बोर्डले हाल प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीहरुको आइपीओ स्वीकृत गरिरहेको छ।हाल चार कम्पनीहरुले प्रिमियमको मूल्यमा आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छन् ।...


एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १८.८० को अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै सनराइज इक्वीगटी फण्डको शेयरमा नकरात्मक सर्किट...


शेयरबजारमा दोहोरो अंकको गिरावट, फाइनान्स कम्पनीहरुको शेयरमूल्य घट्दा कारोबार खुम्चियो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज १८.८० अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ । पछिल्ला केही दिनयता शेयरबजारमा लगातार गिरावट आएको छ । आम शेयर लगानीकर्ताहरुमा शेयरबजारप्रति उत्साह...


तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १८.८० को अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेतापनि केहि कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेको...


यी हुन् आज मोलुङ्ग हाइड्रोपावरसहित सर्वाधिक कारोबार हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज १८.८० अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ । आज शेयरबजारमा जम्मा ८२ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेसँगै कारोबार...


हिमालयन स्टकसँग छुट्टिएको समूह नेशनल स्टक एक्सचेन्जको यसरी भयो जन्म, कसको कति छ लगानी ?

काठमाडौं । हिमालयन स्टकसँग सामूहिक रुपमा लगानी गर्ने वातावरण नमिलेपछि नेशनल स्टक एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा आज छुटै स्टक कम्पनी दर्ता गराएको छ ।यसअघि हिमालयन स्टकमा गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष उपेन्द्र महतो र जिवा लामिछानेलाई पनि जोड्ने छलफल भएपनि...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले  सात हजार २७७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको सात हजार २७७ कित्ता शेयर बिक्रीको लागि आवेदन दिए पश्चात सो शेयर बिक्रीमा ल्याएको हो । उक्त...


नेप्सेद्वारा दुई जीवन बीमा कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई जीवन बीमा कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । नेप्सेले प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर संरचना अभिलेख गरेको हो । नेप्सेमा सूचीकृत प्राइम लाइफको कुल ३ करोड १४ लाख...


नेप्सेमा ६ निर्जीवन बीमा कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ६ वटा निर्जीवन बीमा कम्पनीको मात्रै बोनस शेयर सूचीकृत भएको छ । युनाइटेड इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स...


स्टक एक्सचेन्जको लाइसेन्स लिन दोस्रो आवेदन दर्ता, उपेन्द्र महतोको अगुवाईमा नेशनल स्टक एक्सचेन्जको प्रस्ताव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुल्ला गरेको आवेदन अनुसार निजि क्षेत्रको दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स लिन आज अन्तिम दिन नेशनल स्टक एक्सचेन्जको आवेदन दर्ता भएको छ । आज दोस्रो नम्वरमा नेशनल स्टक एक्सचेन्ज कम्पनीको आवेदन दर्ता भएको बोर्डले जनाएको...


संसदीय समिति छलेर स्टक एक्सचेन्जको लाइसेन्स वितरण गरिदै

काठमाडौं । जनताको चासो, गुनासो र विषयहरुमाथि छलफल गर्ने मिनि संसदलाई छलेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया अघि बढाइएको छ । दलहरुले विभिन्न बहानामा संसदीय समिति गठनमा ढिलाई गरिरहेका छन् भने यही मौकामा सेबोनले जारी गरेको १० दिने...


एनआइसी एसिया लघुवित्तको सधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा आइतबार धरान उपमहानगरपालिका ८, सुनसरीमा सम्पन्न भएको हो । सभाले लघुवित्तका शेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख...


थप एक कम्पनीद्वारा सम्बन्धीत शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । थप एक कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत पुष २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित भएको २.४० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा...


दोल्ती पावर कम्पनीको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ शुक्रबार बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको. कार्यालयमा बाँडफाँड भएको हो । गोलाप्रथामार्फत बाँडफाँड गरिएकोमा आइपीओ १ लाख २७ हजार १८६ जनाले १० कित्ताका दरले शेयर...


सिद्धार्थ ग्रोथ स्कीम–३ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ मा आवेदन दिने आज (वैशाख १० गते)आइतबार अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३फन्ड...