शेयर बजारमा हरीयाली छाँउदा दुई कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । शेयर बजारमा हरीलायी छाएसँगै आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।कालिञ्चोक दर्शन र मैलुङ खोलामा आज पनि सकारात्मक सर्किट लागेको छ। त्यस्तै,गुराँस लघुवित्त, एनसीसीको डिभेञ्चर८६, धैलागिरी लघुवित्त, मल्टीप्रपोज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सानिमा बैंक र नाडेप...


दुई वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नयाँ वर्ष २०८० साल सुरु भएसँगै लगातार गिरावट आएको नेप्से परिसूचक आज अंकले १५ बढेर १९२० को विन्दुमा पुगेको छ । तर शेयरबजारमा केही सुधार देखिएपनि यता...


आजसम्म कायम शेयरधनीले मात्रै घलेम्दी हाईड्रो साधारण सभामा भाग लिन पाउने

काठमाडौं ।घलेम्दी हाईड्रो लिमिटेडले नवौँ वार्षिक साधारण सभा गर्ने भएको छ।कम्पनीले वार्षिक साधारण सभाको प्रयोजनको लागि वैशाख ०७ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमाआज सम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन...


राष्ट्र बैंक विरुद्ध लगानीकर्ताको हितको लागि कानुनी लडाई लड्ने नेष्डो समृद्ध लघुवित्तको घोषणा, के होला लाभांश ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त राष्ट्र बैंकको लाभांश सम्बन्धी निर्णय विरुद्ध जाने भएको छ। नेपाल राष्ट्र बैंकले गत फागुन १० गते एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा कडाई गरेको छ ।संशोधित निर्देशनमा लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा...


महालक्ष्मी विकास बैंकको ऋणपत्र पूर्ण रुपमा बिक्री

काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्रमा छोटो अवधिमा नै पूर्ण बिक्री भएको छ । कम्पनीको ऋणपत्र बैशाख ४ गते अन्तिम दिनसम्म डेढ गुणाले भन्दा बढी आवेदन परेको हो । बैंकले चैत २९ गतेदेखि १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत...


नाफामा सुधार देखिएसँगै निफ्राको शेयर खरिद माग बढ्यो, शेयरमूल्य कति ?

काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयरमूल्य १.८३ प्रतिशतले बढ्न पुगेको छ । यो समाचार तयार पार्दासम्म निफ्राको शेयरमूल्य ४ रुपैयाँले बढेर २२२ रुपैयाँ पुगेको छ । लामो समयसम्म स्थिर...


सिटिजन्स सुपर ३० म्युचुअल फण्ड आजदेखि निष्काशन

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आज (वैशाख ६ गते)देखि सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्काशन गरेको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई आजदेखि निष्काशन गरेको हो । सोमध्ये न्यूनतम १ करोड...


यसकारण बढ्यो निफ्राको खुद मुनाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्मका निफ्राले १ अर्ब...


छ्याङ्दी हाइड्रोपावरले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २८ गते बिहिबार अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बस्नेगरी डोकेको हो । सो सभाले...


सर्वसाधारणको लागि ईङवा हाइड्रोपावरले बैशाख १३ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन...


बौद्धस्थित ह्यात होटल बन्द गर्ने कि चलाउने ? तीन दिनभित्र जवाफ पेश गर्न सरकारको निर्देशन, लगानीकर्ताको पैसा के हुन्छ ?

काठमाडौं । सरकारी सम्पत्तिको हिसाब गडबढ गरी हडपेर सञ्चालन हुँदै आएको बौद्धस्तित तारागाउँ रिजेन्सी होटल बन्द हुने कि सञ्चालन गर्ने भन्ने विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त होटललाई तीन दिने स्पष्टिकरण सोधेको छ । मन्त्रालयले आज बौद्धस्थित...


झिनो अंकले घट्यो नेप्से, १० उपसूचक राताम्य हुँदा कारोबार ८६ करोडमा सीमित

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको २९ लाख ७० हजार ९२८ कित्ता शेयर किनबेच हुँदा ८६...


यी हुन् आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज शेयर बजार ३।७ अंकले घटेर १९०४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै खप्तड लघुवित्त, आदर्श लघुवित्त, बाराहि हाइड्रोपावर,...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं। नेप्से झिनो अंकले घट्दा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।आज कालिन्चोक दर्शन र मैलुङ खोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सनराईज ब्लु चिप, विन्धवासीनी हाईड्रोपावर, उन्नती सहकार्य लघुवित्त, मितेरी लघुवित्त, ओरियन्टल होटल, एनएमबि बैंक, सनराइज...


यी हुन आज प्रभु बैंकसहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ८६ करोड ७६ लाख रुपैयाँमा सीमित हुन पुगेको...


लाभांश घटेसँगै नेष्डो समृद्ध लघुवित्तका शेयरधनीहरुले धमाधम बेच्न थाले शेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांशमा कैंचि लगाएको छ । गत आव २०७८।७९ को मुनाफाबाट नेष्डो समृद्ध लघुवित्तले शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ७३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेकोमा राष्ट्र बैंकले घटाएर १७.९३ प्रतिशत मात्रै लाभांश...


लाभांश प्रस्तावसहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको वैशाख ४ गते बसेको संचालक समितिको बैठकले सभा यहि वैशाख ३१ गते बस्ने निर्णय गरेको हो । सभा सिद्धार्थ बुटिक होटल, सिमलटार बौद्ध, काठमाडौंमा...


आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेको केहि र आंशिक शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...


आरएसडीसी लघुवित्तको खुद नाफा ८.८१% ले घटेर ८ करोड ६० लाख २४ हजार रुपैयाँमा सीमित

काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तको खुद नाफा ८.८१% ले घटेर ८ करोड ६० लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ खुद नाफा...


सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटि होटल लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने आज (बैशाख ५) अन्तिम दिन रहेको छ । कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी १...