कालिञ्चोक दर्शनको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्न हेर्नुस

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर, नक्सालमा बाँडफाँड भएको हो । बिक्री प्रबन्धकका अनुसार आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिनेछ । कम्पनीको आइपीओ...


कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न, ८९ हजार बढीले पाए १० कित्ता शेयर

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर, नक्सालमा बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको...


नाडेप लघुवित्तद्वारा लाभांश प्रस्ताव, शेयरधनीले कति पाउँदैछन् बोनस ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १० प्रतिशत...


आदर्श लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २० प्रतिशत...


लाभांश र मर्जर प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा फागुन ११ गते बिहिबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनाफाबाट...


सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपीओ आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओमा आज (माघ १९) गते बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । सो शेयरमा...


लाभांश प्रस्तावसहित निर्धन उत्थान लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले २४औं साधारण सभा फागुन १२ संस्थाको केन्द्रिय कार्यलय नक्साल काठमांडौमा बिहान १० बजेदेखि बस्नेगरी डाकेको हो । सो सभाले लघुवित्तको सञ्चालक समितिले प्रस्ताव...


शेयरबजारमा सामान्य अंकको सुधार, ५ उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित

काठमाडौं । केही दिनयता लगातार घटेको शेयरबजारमा आज सामान्य अंकको सुधार देखिएको छ । नेपालभरीका उद्यमी तथा व्यवसायीहरु आन्दोलनमा उत्रिएसँगै घट्न पुगेको शेयरमार्केट आज ४.९७ अंकले बढेर २११६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६१ कम्पनीको ५०...


आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबारको दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४।९७ अंकले बढेर २११६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि केहि कम्पनीको शेयर मूल्य घट्न पुुगेको छ...


एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ४।९७ प्रतिशतले बढ्दा एक कम्पनीको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ। आर्दश लघुवित्तको शेयरमा केहीदिन यता निरन्तर सर्किट लागिरहेको छ। त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, ईष्टन हाईड्रोपावर, राप्ती हाईड्रोपावर, सयपत्री हाईड्रोपावर, सानिमा जिआईसी, स्टाण्डर्ड च्याटर बैंक, सिद्धार्थ इक्विटी...


वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । शेयरबजारमा आज झिनो अंकको सुधार देखिएको छ । तीनदिनयता निरन्तर घटेको नेप्से सूचक आज ४.९७ अंकले बढेर २११६ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य सुधार देखिएपनि आज कारोबार रकम भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको...


नेप्सेमा हिमालयन बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । ‘हिमालयन बैंक लिमिटेड वण्ड २०८६’ नामक ऋणपत्र ‘एचबिएलडि८६’ सिम्बोलबाट सूचीकृत भएको हो । ७ वर्षे अवधि तथा १०.५० प्रतिशत वार्षिक ब्याजदर भएको हिमालयन बैंकको १०००...


दुई कम्पनीले बोर्डबाट पाए आइपीओ निष्काशनको अनुमति, कुनको कति ?

काठमाडौं । थप दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनको अनुमति पाएका छन् । डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले माघ १६ गते आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएका हुन् । डोल्टी पावर कम्पनीले अंकित मूल्य...


मनकामना इन्जिनियरिङ हाइड्रोले २८ लाख कित्ता आईपीओ निष्काशन गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ १६ गते निवेदन दिँदै आईपीओ निष्कासनको अनुमति मागेको हो। सेबोनले अनुमति दिएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका कुल २८ करोड रुपैयाँबराबरको...


साना किसान लघुवित्तको नाफा ३४ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ४३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार संस्थाको नाफा उल्लेख्य...


कालिञ्चोक दर्शनको आइपीओ भोलि बाँडफाँड हुँदै, साढे १३ लाखको हात खाली हुने

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ भोलि माघ १९ गते) बिहिबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडका अनुसार आइपीओ बिक्री प्रबन्धकको कार्यालय नारायणचौर, नक्सालमा बिहान ९ः३० बजे बाँडफाँड हुनेछ । कम्पनीले आफ्नो जारी...


हकप्रद प्रस्तावसहित सिनर्जी पावरले डाक्यो विशेष साधारण सभा

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले फागुन ४ गते विशेष साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ८ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले हकप्रद सेयर जारी गर्ने...


अपि पावरले डाक्यो साधारण सभा, लाभांश र हकप्रद शेयर निष्काशन गर्ने मुख्य ऐजेण्डा

काठमाडौं । अपि पावर कम्पनीले लिमिटेडले १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले फागुन १४ गते बानेश्वर व्याक्वेट, थापागाँउमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभाले लाभांश र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न...


सर्वसाधारणका लागि शुभम पावरको आइपीओ आजदेखि बिक्री खुल्ला

काठमाडौं । शुभम पावर लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन गरेको छ । सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन...


स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ देखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले ५ वर्ष अवधि तथा वार्षिक १०.३० प्रतिशत व्याजदर भएको ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड...