बेष्ट फाइनान्स कम्पनीको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक समुहका शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो वापतको शेयर बिक्रीमा ल्याएको हो । संस्थाका शेयरधनीहरु क्रमशः दुुर्गा बोहराको ८८...


हिमालयन उर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले यसअघि हाल कायम चुक्तापुँजीको १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरी स्वीकृतिको...


भूगोल इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५४...


नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गर्ने सर्वोच्च अदालको फैसला, लाईसेन्सविरुद्धका सबै प्रकारका रिटको सुनुवाइ सकियो

काठमार्डौं ।  नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गर्ने सर्वोच्च अदालतले फैसला सुनाएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले आज रिट खारेज गरेको हो। नेपाल धितोपत्र बोर्डलाई बजारको आवश्यकताअनुसार नयाँ स्कट एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स...


नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । ङादी ग्रुप पावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर सूचीकृत भएको हो । ङादी ग्रुप पावरको ४.७५ प्रतिशत...


यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा २८ अंकको गिरावट आउँदा सर्वाधिक माछापुच्छ्रे बैंकको डिबेञ्चर ७.७५ प्रतिशतले घटेको छ ।...


शेयरबजारमा २८ अंकको गिरावट, सबै उपसूचक घट्यो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । नयाँ अर्थमन्त्री आएसँगै शेयरबजार लगातार घटेको छ । अर्थमन्त्री डा. रामशरण महतले शेयर लगानीकर्ताहरुको...


कालिञ्चोक दर्शन लिमिटेडको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेपनि केही कम्पनीहरुको शेयर भने बढेको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयरमा...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै केही दिनयता शेयरबजारमा कारोबार रकम समेत खुम्चिदै गइरहेको छ । आज धितोपत्र...


नेप्सेमा सानिमा मिडिल तमोरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘टिएएमओआर’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ३३ लाख २५ हजार कित्ता आइपीओ...


मिर्मिरे र नेरुडे लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने

काठमाडौं । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्थाले मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । यी दुवै संस्थाले वैशाख १० गते छुट्टछुट्टै बस्नेगरी सभा डाकेको हो । नेरुडे लघुवित्तको सञ्चालक समितीको चैत २४...


सामुदायिक लघुवित्तको लाभांश संशोधन, बोनस शेयर घट्यो

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो । संस्थाको चैत ९ गते बसेको संचालक समितिको आव २०७८।७९ को...


चैत महिनामा धमाधम १२ कम्पनीको वार्षिक साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । चैत महिनामा धमाधम १२ वटा कम्पनीको वार्षिक साधारण सभा बस्दैछन् । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्तावसहित साधारण सभा डाकेका हुन् । जसमध्ये ९ वटा लघुवित्त संस्था, दुईवटा जीवन...


सानिमा जिआइसी इन्स्योरेन्सले ५१ः४९ रेसियोमा शेयर संरचना कायम गर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सेयर संरचना रवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फको केही प्रतिशत शेयर हिस्सा सर्वसाधारणमा रुपान्तरण गरेको हो । परिमार्जनपछि कम्पनीको संस्थापक समूहतर्फको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत (५१ः४९) कायम भएको...


लाभांश प्रस्तावसहित एशियन लाइफले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले बैशाख १८ गते बिहान ११ः३० बजे होटल क्लासिक सिमरा, बारामा बस्नेगरी सभा डाकेको हो । सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको संचित मुनाफाबाट चुक्ता...


घलेम्दी हाइड्रोपावरले डाक्यो साधारण सभा, १ः२ अनुपातमा हकप्रद निष्काशन गर्ने मुख्य प्रस्ताव

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले नवौं सभा वैशाख १६ गते सासा ब्याङ्क्वेट, नयाँबजार काठमाडौंमा बिहान १०ः३० बजे बस्नेगरी डाकेको हो । सो सभाले कम्पनीको १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गरी छुजुङ्ग...


मेन्छियाम हाइड्रोपावरले सर्वसाधारणको लागि बैशाख ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि बैशाख ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो । कम्पनीले...


सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक, लगानी जोखिम, उच्च व्याजदर, पुँजी बजारको समस्यालाई समाधान गर्ने नीति समावेश

काठमाडौं । सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरेको छ । उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने, खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउनेलगायत विषयहरुलाई पनि प्राथमिकतामा राखिएको...


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा ३१ करोड १० लाख ४१ हजार रुपैयाँको आवेदन परेको छ । पहिलो दिनमै कम्पनीको आइपीओमा २ लाख ६१ हजार ४९६ जनाले ३१ लाख १० हजार ४१० कित्तका लागि आवेदन दिएका छन् ।...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ८।२८ अंकले बढेर १८६६ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले घटेसँगै केहि कम्पनीहरुको शेयर मूल्यमा गिरावट...