प्रतिकित्ता १४० रुपैयाँमै सानिमा बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी मोहन कुमार खड्काको नाममा रहेको ६ हजार ८७७ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरीदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण...
सागर डिस्टिलरीको आईपीओमा साढे २३ लाखले दिए आवेदन, कति रकम संकलन ?
काठमाडौँ । सागर डिस्टिलरीको आईपीओमा आज अन्तिम दिनसम्ममा २३ लाख ५२ जार ४९३ जनाको आवेदन परेको छ । आइपीओमा २ करोड ६५ लाख १ हजार १५० कित्ता बराबरको २ अर्ब ६५ करोड १ लाख १५ हजार रुपैयाँको आवेदन परेको...
१६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११६.०१ अंकले बढेर २६२७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आइबार कुल १६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...
शेयर बजार ११६ अकंले बढ्यो, कारोबार समेत उच्च, चलखेल कि उत्साह ?
काठमाडौँ। पुँजी बजारमा आज उच्च सुधार देखिएको छ। गत बिहिबार राताम्य भएर तेस्रो पटक नकारात्मक सर्किट लागेर बन्द भएको बजार आज शतक अकंले वृद्धि भएको हो। यसले लगानीकर्तामा उत्साह थपेको छ। दशैं–तिहारको मुख्य सिजनमा बजारको उचाई धेरैले चलखेलको रुपमा...
नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० को सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११६.०१ अंकले बढेर २६२७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै ३२९ वटा कम्पनीको कुल नौ अर्ब १७...
शेयर लगानीकर्ता पुगे राष्ट्र बैंकको दैलोमा, बजार सुधारका लागि गभर्नरलाई बुझाए ६ बुँदे सुझाव
काठमाडौं । शेयर बजारमा अस्वाभाविक उतारचढाव र लगानीकर्तामाथि परेको ठूलो असरपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग प्रमुख लगानीकर्ताहरूले भेट गरी आवश्यक सुधारका माग प्रस्तुत गरेका छन्। वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद...
पुँजी बजारमा उतार चडाब, लगानीकर्ताको लगानी जोखिममा!
काठमाडौँ । शेयर बजारमा उतार चडाब भइरहेको छ । गत बिहिबार नकारात्मक सर्किट लागेर बन्द भएको बजारमा आज भने निकै ठुलो उचार चडाब देखिएको हो । बजार ह्वात्तै बढ्ने र घट्ने हुँदा आम लगानीकर्ताको लगानी जोखिममा पर्ने जानकारहरुको बुझाईछ...
सानिमा बैंकले शेयरधनीलाई नगद लाभांश दिने
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ। बैंकको असोज ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कर सहित हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय...
नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर किन्ने अवधि थप
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ गतेदेखि बिक्री खुला गरेको अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थपेको छ। कम्पनीले यसअघि असोज ५ गतेसम्म आवेदन अवधि तोकेकोमा बीचमा देखिएको परिस्थितका कारण ३ दिन थपेर असोज ८ गतेसम्म कायम...
सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यसबीचमा सार्वजनिक बिदा परेपछि आवेदन दिने म्याद थपिएको थियो तर मागभन्दा बढी मात्रामा आवेदन परेकाले आज बैंकिङ समयपछि आवेदन...
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन
काठमाडौैं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ४६...
ईदी हाइड्रोपावरले नाम फेरेर आईपीओ ल्याउने
काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न असोज ३० गते पोखरास्थित रजिष्टर्ड कार्यालयमा पहिलो वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले कम्पनीको नाम परिवर्तन गर्ने, आईपीओ जारी गर्ने, अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र...
धितोपत्र बोर्डद्वारा १५ मिनेटको औसत गणना स्थगित गर्ने निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्डले १५ मिनेटको औसत मूल्य गणना गर्ने व्यवस्था हाललाई रोक्ने निर्णय गरेको छ। बोर्डको शनिबार बसेको बैठकले लगानीकर्ताको चर्को विरोधलाई मध्यनजर गर्दै उक्त व्यवस्था तत्काल लागू नगर्ने निष्कर्ष निकालेको हो। बोर्डका अनुसार लगानीकर्ताको मागलाई प्राथमिकता...
प्रतिकित्ता १०० रुपैयाँमै एशियन लाइफको शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले भदौ २२ गतेदेखि लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। एशियन लाइफले गत असार २५ देखि साउन २० गतेसम्म १ बराबर ०.४२ को अनुपातमा...
नेपाल पुनर्बीमा कम्पनी कुल बजार पूँजीकरणको सर्वाधिक हिस्साको पहिलो नम्बरमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी कुल बजार पूँजीकरणको सर्वाधिक हिस्साको पहिलो नम्बरको सूचीमा परेको छ । विशाल बजार कम्पनीलाई पछि पार्दै नेपाल पुनर्बीमा अग्रस्थानमा रहेको छ । पछिल्लो समय कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण उच्च रहेको थियो । जेन–जी आन्दोलनपछिको...
शेयर बजार सुधारमा अर्थ मन्त्रालयको चासो, विसंगति र समस्याको अध्ययनका लागि बनायो कार्यदल
काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएको विसंगति र समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेको छ। अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा देखिएका प्रणालीगत र प्रक्रियागत चुनौतीहरूको...
सूचीकृत १० कम्पनीको लाभांश घोषणा, एभरेष्ट बैंकको उच्च, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १० कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ३ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम् ६ प्रतिशतदेखि अधिकतम् २१ प्रतिशतसम्म लाभांश घोषणा गरीसकेका छन् । यसपाली लगानीकर्ताहरुको...
लगानीकर्ताको दबाबपछि अन्तिम १५ मिनेटमा मूल्य तोक्ने नियम हट्ने!
काठमाडौँ । लगानीकर्ताको निरन्तर दबाबपछि नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लागू गरिएको विवादास्पद मूल्य निर्धारण प्रणाली हटाउने तयारी गरेको छ। अबदेखि कारोबारको अन्तिम मूल्य १५ मिनेटको आधारमा तय नहुने भएको हो । गत चैत ७ गतेदेखि नेपाल स्टक एक्सचेन्ज...
गरिमा विकास बैंकको २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख १२ हजार ८३४.६५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म केही कित्ताका लागि मात्रै आवेदन परेपछि...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। यसका लागि शेयरधनीहरूलाई ३५ दिनको समयावधि दिइएको छ भने इच्छुकले...


















