बजार ओरालो लाग्दा पनि यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । स्टक ब्रोकरहरुसँ अर्थमन्त्री स्वर्णीम वाग्लेकोको भेटवार्तापछि उछाल आएको शेयर बजार आज ओरालो लागेको छ। नाग्दी गुप्र पावरको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रोपावर, आँखु खोला, एसवाई प्यानल, शिवम सिमेन्टस्, एनआरएन इन्फ्रास्टक्चर,...
नेप्सले पुँजीे ‘सर्किट ब्रेकर’ प्रणालीमा परिवर्तन गर्दै, यस्तो हुनेछ नयाँ व्यवस्था
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्स)ले पुँजीे ‘सर्किट ब्रेकर’ प्रणालीमा परिवर्तन गर्ने भएको छ। धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई संशोधन गर्दै नेप्सेले विद्यमान सीमा र समयमा हेरफेर गर्ने तयारी अन्तिम चरणमा पुर्याएको हो। (सेबोन) को सञ्चालक समितिले स्वीकृत गरिसकेको...
ब्रोकर नम्बर ५५ निलम्बन
काठमाडौं । ब्रोकर नम्बर ५५, भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई नेपाल धितोपत्र बोर्डले निलम्बन गरेको छ । सेयर बिक्री गरेको रकम नदिएर सोही रकमले विवादास्पद व्यवसायीलाई सेयर किनिदिएको, नियामक निकायको निर्देशन पालना नगरको, विद्यमान कानुन विपरीत काम गरेको लगायत आरोपमा...
स्काईलाइन इन्फ्राले प्रिमियममा आईपीओ निष्काशन गर्ने
काठमाडौं । स्काईलाइन इन्फ्रा लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न वैशाख ११ गते शुक्रबार विशेष साधारणसभा बोलाएको छ। विशेष साधारणसभा वीरगंजको आदर्शनगरस्थित होटल सरोबरमा अपरान्ह ५ बजेदेखि शुरू हुनेछ। कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले...
कालंगा हाइड्रोको स्थानीयलाई खुलाइएको आईपीओ आज बन्द हुँदै
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरिएको साधारण शेयरमा मागभन्दा बढी आवेदन परेपछि आजैदेखि आवेदन लिने कार्य बन्द गरिने जनाएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको साधारण शेयरमा माग गरेभन्दा धेरै...
महिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहका दुई जना शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकताका दिंदै शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको...
सरकारले शेयर बजारमा सम्पत्ती सुद्धिकरणको छानबिन गर्दैन, बजार पारदर्शी छः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने...
नेप्सेमा कामना सेवा विकास बैंकको अग्राधिकार सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सेचञ्ज (नेप्से) मा कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार शेयर सूचीकुत भएको छ । बैंकबाट जारी भएको प्रतिसेयर अंकित मूल्य १०० भएको ३५ लाख कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असिञ्चित अग्राधिकार शेयर चैत २३ गते सूचीकृत...
हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए सर्वाधिक मालामाल
काठमाडौँ । आइतबार १०५ अकंले घटेको शेयर बजारमा आज भने रौनक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८३.३३ अकंले बढेर २७६०.०२ बिन्दुमा कायम भएको हो । कारोबार रकम समेत बढेको छ । ३४५ कम्पनीको २ करोड ५१ लाख...
अर्थमन्त्रीको सम्बोधनले पुँजी बजारमा रौनकः ११ अर्बको कारोबार, कहिले आउला सर्प्राइज ?
काठमाडौँ । सोमबार शेयर बजारमा हरियाली देखाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजार सम्बन्धमा पहिलोपटक विस्तृत अभिव्यक्ति दिएसँगै बजारमा हरियाली छाएको हो । अर्थमन्त्री बनेदेखि शेयर बजारमा सम्बन्धी मुद्धामा मौन रहेका वाग्लेले पहिलो पटक लगानीकर्ताको मनोबल बढाउने...
नेप्सेमा उछाल आँउदा कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?
काठमाडौं । निरन्तर शेयर बजार ओरालो लागेको शेयर बजारमा आज उछाल छाएको छ। शेयर बजारमा लाखौं लगानीकर्ताको जोखिम सरकारले नबुझेको भन्दै हिजो लगानीकर्ताहरुले सिंहदरबारदेखि रास्वपाको केन्द्रिय कार्यालयमा विरोध जनाएका थिए । सो बिषयमा आज बिहान अर्थमन्त्री स्वर्णिम वाग्लेले स्टक...
शुभश्री अग्नि सिमेन्टको व्यापार साढे २ अर्ब: नाफा भने ६ करोड ऋणात्मक, ऋण घटाउन आईपीओ रणनीति
काठमाडौं । शुभश्री अग्नि सिमेन्ट इन्डष्ट्रिजको व्यापारमा उल्लेख्य सुधार आएपनि नाफा भने अझै ऋणात्मक रहेको देखिएको छ । कम्पनी सन् २०२५ मा व्यापार ५५ प्रतिशतले वृद्धि गरेपनि नाफा भने अझै थप संकुचित हुँदै गएको हो । सन् २०२४ मा...
शेयर बजारमा सबैभन्दा उदार पार्टी हामी, तर अहिले अफवाह फैलाइँदैछ: अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले शेयर बजार सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । आइतबार स्टक ब्रोकर एशोसिएसनको भेटमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘शेयर बजारमा सबै भन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राख्ने हामी...
अर्थमन्त्री डा. वाग्ले सामु राखे स्टक ब्रोकर्स एशोसिएसनले ५ माग, ‘लगानीकर्ता निराश हुनु पर्दैन’
काठमाडौँ । नयाँ सरकार गठनपछि शेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसबाट साना लगानीकर्तामा परेको असरबारे गम्भीर चासो व्यक्त गर्दै डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसन बीच सोमबार अर्थ मन्त्रालयमा भेटघाट भएको छ। करिब आधा घण्टा चलेको...
अर्थमन्त्री डा. वाग्ले र स्टक ब्रोकर्स एशोसिएसनबीच भेटघाट, के भयो छलफल ?
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर्स एशोसिएसनबीच सोमबार अर्थ मन्त्रालयमा भेटघाट भएको छ। बिहान ९ः४५ बजे सुरु भएको भेटघाट १०ः१५ बजे सकिएको हो। पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागिरहेको सन्दर्भमा भएको यो भेटलाई अर्थपूर्ण...
लाभांश पारित गर्न युनाइटेड मोदी हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वैशाख २७ गते आइतबार काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे १२औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशत बोनस...
शेयर कारोबार आइतबार बन्द गरेर शुक्रबार खोल्ने नेप्से सञ्चालक समितिको निर्णय
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साप्ताहिक कारोबार संरचनामा फेरबदल गर्दै अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्यसहित आइतबार सार्वजनिक...
गरिमा सुवर्ण योजनाको इकाई बाँडफाँड सम्पन्न
काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरिमा सुवर्ण योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ। योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडले उक्त योजनाको इकाई चैत २२ गते आइतबार बाँडफाँड गरेको हो। यो योजना खुलामुखी प्रकृतिको योजना हो। यसमा प्रतिइकाई १०...
स्नो रिभर्सको स्थानीयलाई खुलाइएको आईपीओ आज बन्द हुने
काठमाडौं । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरिएको साधारण शेयरमा मागभन्दा बढी आवेदन परेपछि आज चैत २३ गते बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गरिने जनाएको छ। स्नो रिभर्सले आफ्नो ९३ करोड ७५ लाख...
याम्बालिङ हाइड्रोपावरको आईपीओमा अत्यधिक आवेदन, आजै बिक्री बन्द हुने
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेपछि आजैदेखि आवेदन लिने कार्य बन्द गरिने जनाएको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १, २, ३,...


















