एनआरएन इन्फ्रास्टक्चरको उच्च कारोबार, यी कम्पनीमा लगानीकर्ताको लर्को
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.८० अंकले घटेर २५६०.२९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । आज...
शेयर बजारमा निराशा: लगानीकर्ताको मनोबल कमजोर हुँदा गुम्दै लगानी, किन खुम्चिदै छ मार्केट ?
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । लगातार तिन दिन बजार राताम्य रहँदै भएको हो । पछिल्लो समय बजारमा निरन्तर उतारचढाव देखिन थालेको छ जसले साना र अनुभवहीन लगानीकर्तालाई फस्ने जोखिम बढाएको छ । बजार बढ्दा...
स्वस्तिक लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) स्वस्तिक लघुवित्तको आईपीओ सूचीकृत भएको छ । सोमबार कम्पनीको पाँच लाख ७७ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसंगै मंगलबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुने छ । मंगलबारको...
बन्दीपुर केबलकारको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सोमबार कम्पनीको २ करोड ८३ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापक...
आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज कात्तिक २४ गते आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन्। कम्पनीले हाल...
लक्ष्मी सन्राइज क्यापिटको १५औं वार्षिक सभा सम्पन्न, ७.७२ करोड नगद लाभांश पारित
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औं वार्षिक साधारणसभा पारित गरेको छ । शुक्रबारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, सोही अवधिको...
गुराँस लघुवित्तको दशौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार हिले कान्जिरोवा मकालु होटेल, धनकुटा–१ हिलेमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०८१–८२ सम्मको...
हाइड्रोपावर सेक्टरका लगानीकर्ता मालामाल, कसको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि हाइड्रोपावर सेक्टरका लगानीकर्ता मालामाल बनेका छन् । आइतबार...
युनियन हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० वटाको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेको दिन आज विभिन्न सेक्टरका ३२३ वटा कम्पनीहरुको शेयर...
राताम्य पुँजी बजारः निराश बन्दै लगानीकर्ता, कसरी बन्दैछ लगानी बालुवामा पानी ?
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । गत बिहिबार घटेको बजारले आज पनि तल झर्ने क्रम जारी राखेको हो । पछिल्लो समय बजारमा निरन्तर उतारचढाव देखिन थालेको छ, जसले साना र अनुभवहीन लगानीकर्तालाई फस्ने जोखिम बढाएको...
अधिकांश वाणिज्य बैंकको ईपीएसमा गिरावट, कुनको कति छ ? (सूचीसहित)
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी (ईपीएस) मा गिरावट आएको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुको ईपीएस निरन्तर खुम्चिदै गएको देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका...
बुङ्गल हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत भएको छ। आज आइतबार कम्पनीको ८३ लाख कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएपछि सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा...
माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी गान्धी पंडितको नाममा रहेको ९८ हजार ८९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीले आगामी...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २१ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकल गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र...
सिटि होटलको लिलामी शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने
काठमाडौं । सिटि होटल लिमिटेडले लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको अवितरित हकप्रद शेयरमा आज कात्तिक २३ गतेदेखि बोलपत्र पेश गर्न सकिनेछ। होटलले साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरी...
लक्ष्मी सनराइज क्यापिटलको ७ करोड ७२ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औं वार्षिक साधारणसभा कात्तिक २१ गते काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न गरेको छ। सभाले गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धी विवरण र चालू आवको लागि लेखापरीक्षण गर्न हाल...
एसवाई प्यानलको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...
लगानीकर्ताहरुको ‘हिँड काठमाडौं’ अभियान: बजार सुधारको माग राख्दै पुगे बोर्डको दैलोमा
काठमाडौँ । शेयर बजारमा निरन्तर आउने उतार–चढाव र व्यवस्थापनका कमजोरीप्रति असन्तुष्टि व्यक्त गर्दै पूँजीबजारका लगानीकर्ताले ‘हिँड काठमाडौं’ अभियान सुरु गरेका छन् । यही अभियानको क्रममा उनीहरु सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन्। बजारलाई व्यवस्थित, विश्वासयोग्य र दिगो बनाउनुपर्ने...
माउण्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैठकले हाल कायम चुक्त पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश...
जोशी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड, कति रुपैयाँमा बिक्यो?
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म लिलाम बिक्रीमा राखेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले यसअघि हकप्रद शेयर निष्कासन गर्दा बाँडफाँडमा नपरी बाँकी बसेको सर्वसाधारण समूहको १ लाख ८९ हजार ९२७...


















