समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस शेयर डिम्याट खातामा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरिएको जनाएको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड...
एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको गत पुस ३० गते सम्पन्न भएको २०औं वार्षिक साधारणसभाले पारित गरेको ४ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ...
कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिनेको ओइरो, पहिलो दिनमा नै १३ गुणा बढी आवेदन
काठमाडौँ । पहिलो दिनमा नै कालिन्चोक हाइड्रोपावरको आईपीओमा मागभन्दा बढीको आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साझसम्ममा ७ लाख ७६ हजार ८९४ जनाले ९१ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको ९१ लाख ४४ हजार ८०...
अब शेयर बजार चार दिन मात्रै खुला हुन लागेको हो ?
काठमाडौँ। सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको दबाबलाई मध्यनजर गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शेयर बजारको तालिका प्रभावित भएको छ। यसअघिको नियमअनुसार नेप्से आइतबारदेखि बिहीबारसम्म खुल्थ्यो भने शुक्रबार र शनिबार बन्द हुन्थ्यो। नयाँ निर्णयपछि हाल शुक्रबार, शनिबार र आइतबार...
पुँजी बजारका लगानीकर्ताको अर्बौं रकम डुब्दा समेत अर्थमन्त्री डा. वाग्ले मौन, बजारको जिम्मा कसले लिने ?
समाचार टिप्पणी काठमाडौँ । नेपालको पुँजी बजार यतिबेला निरन्तर ओरालो यात्रामा छ । बजारमा देखिएको गिरावट केवल अंकको उतारचढाव मात्र नभई लगानीकर्ताको मनोविज्ञान र विश्वासको प्रत्यक्ष प्रतिविम्ब बनेको छ । बजारमा ‘राताम्य’ अवस्था लम्बिँदै जाँदा लगानीकर्ताको मनोबल कमजोर बन्दै...
सिंहदरबार गेट अघि पुगेका शेयर लगानीकर्ता लखेटिए
काठमाडौँ । शेयर बजारमा लगातारको गिरावटले तनावग्रस्त बनेका लगानीकर्ता आइतबार आक्रोशित रूपमा सिंहदरबार पुगेका छन् । नयाँ सरकार गठन भएयता नै बजारमा निरन्तर दबाब देखिँदै आएकोमा आज एकैदिन १०५ अंकको भारी गिरावट आएपछि लगानीकर्ताहरू थप आत्तिएका हुन् । बजारमा...
बजार राताम्य हुँदा समेत यी ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौँ । शेयर बजारमा भारी गिरावट आएपनि केहि कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अकंले घटेर २६७६.६८ बिन्दुमा कायम भएको हो । आज ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार...
हिमालयन रि इन्स्योरेन्सको शेयर कारोबार उच्च, अन्य कुनको कति ?
काठमाडौं । नयाँ सरकारप्रति अपेक्षा बोकेका लगानीकर्ताहरुलाई सरकारले निराशामा परिणत गराएको छ। निरन्तर बजार ओरालो लाग्ने क्रम बढेसागै लगानीकर्ताहरुले सरकारलाई ध्यानाकर्षण गराउन थालेका छन् । लाखौं लगानीकर्ताको लगानी रहेको शेयर बजारमा सरकारको चासो नरहेको उनीहरुको गुनासो रहेको छ ।...
पुँजी बजारमा १०५ अकंको पहिरोः लगानी डुब्दा छटपटीमा लगानीकर्ता, अर्थमन्त्री वाग्लेबाट धोका !
काठमाडौँ । पुँजी बजारमा भारी पहिरो गएको छ । राजनीति अस्थिरताकाबीच देशले बहुमतको सरकार पाएको खुसी भएपनि शेयर बजारका लागि उक्त सरकार अभिषाप भइरहेको हो । बालेन शाह नेतृत्वको नयाँ सरकार सत्ताको बागडोर सम्हालेको लगानीकर्ताका लागि चुनौतीपूर्ण बनेका छन्...
सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटडले आज वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका...
धौलागिरी लघुवित्तले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २२ गते मंगलबार बाग्लुङको उपल्लोचौरस्थित धौलागिरी सामुदायिक विकास केन्द्रको सभाहलमा बिहान ११ बजे ७औं वार्षिक साधारणसभा बोलाएको छ। लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीको उक्त साधारणसभाले अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक...
प्रारम्भिकमा पुँजी बजारमा भारी गिरावट, त्रसित लगानीकर्ता
काठमाडौँ । शेयर बजार राताम्य भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेसँगै नेप्से सूचकमा पहिरो गएको हो । पछिल्ला केही दिनयता विकसित घटनाक्रमले बजारको मनोविज्ञानलाई गम्भीर रूपमा प्रभावित पारेको देखिन्छ। विशेषगरी ठूला व्यवसायिक घरानामाथि अनुसन्धान र...
शेयर संरचना परिवर्तन गर्दै विजय लघुवित्त
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ। संस्थाले हाल कायम रहेको संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत शेयर अनुपातलाई संशोधन गर्दै संस्थापकतर्फको केही शेयर सर्वसाधारणतर्फ रूपान्तरण...
आवेदन नपरेपछि दुई कम्पनीको आईपीओ निष्काशन अवधि थप
काठमाडौं । गत चैत ८ गतेदेखि सानिगाड हाइड्रो लिमिटेड र याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिरहेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि निष्काशन अवधि भएको छ। सानिगाड हाइड्रोले प्रतिकित्ता १०० रुपैयाँका दरले २८ लाख ५० हजार कित्ता...
बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला
काठमाडौं । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले आज चैत २२ गतेदेखि साविक शेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँ १ शेयर बराबर १ नयाँ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १००...
कालिञ्चोक हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज चैत २२ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरी बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो।...
यो साता नेप्सेमा ७ करोड ७५ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । यो साता अर्थात् आइतबारदेखि आज शुक्रबारसम्म ७ करोड ७५ लाख ४७ हजार ४३.९ कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ। गत आइतबार नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर बापत ५ करोड कित्ता शेयर र गत...
हिलोरा हिल्स रिसोर्टले ४० करोडको आईपीओ जारी गर्ने
काठमाडौँ । हिलोरा हिल्स रिसोर्ट लिमिटेडको आईपीओ निष्कासक गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको हो । शेयर निष्कासनसम्बन्धी सम्झौतामा रिसोर्टका तर्फबाट सञ्चालक दीपविक्रम विष्ट र लक्ष्मी सनराइजका तर्फबाट प्रमुख कार्यकारी...
नयाँ सरकारलाई पुँजी बजारको रातो झण्डा, माफिया बाहिरिंदा बजार प्रभावित हुन थालेको हो ?
काठमाडौँ । दुई तिहाई नजिकको सरकार गठन भएपछि नेपाली पुँजी बजारले हरियालीको आशा गरेको थियो । राजनीतिक अस्थिरताको लामो समयपछि स्थायी सरकार आउँदैछ भन्ने अपेक्षाले बजारमा सकारात्मक संकेत देखाउने अनुमान गरिएको थियो । तर, बालेन शाह नेतृत्वको नयाँ सरकार...
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, ३५ हजारले पाए शेयर
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि चैत १५ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले...

















