दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । अपि पावर कम्पनी र उपकार लघुवित्तको लाभांश आजसम्म कायम शेयरधनीहरुले मात्रै पाउनेछन् । यी दुई कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि बिहीबार (फागुन ४ गते)...
लाभांश प्रस्तावसहित लक्ष्मी लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले ११औं सभा फागुन २९ गते अग्रवाल भवन कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे बस्नेगरी डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस...
एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन ३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात...
मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले फागुन १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३...
निर्जिवन क्षेत्रका शक्तिशाली तीन कम्पनीलाई दाँजेर हेर्दा, शिखर, नेको र सगरमाथामध्ये कुन उत्कृष्ट ?
काठमाडौं । नेको र सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सलाई टक्कर दिंदै आएको छ ।अहिले धेरै लगानीकर्ताले शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ।बजारमा शिखर, सगरमाथा र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा बीमापोष्टले तीन निर्जीवन...
अर्बभन्दा बढी चुक्तापुँजी रहेका ९ लघुवित्तलाई दाँजेर हेर्दा, कुन सूचकमा कुन बलियो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुको संख्या ६० भन्दा माथि रहेको छ । अधिकांश लघुवित्त संस्थाहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छन् । संख्याको आधारमा यस्ता कम्पनीहरु धेरै भएपनि लघुवित्त संस्थाहरुको पुँजी कम...
नेप्सेद्वारा थप एक कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आजदेखि बिजय लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरिदिएको हो । बिजय लघुवित्तले गत आर्थिक वर्षको लाभांश सम्बन्धित पत्र नेप्सेमा ढिला उपलब्ध गराएकोमा...
दोहोरो अंकले घट्यो शेयरबजार, १२ सूचक राताम्य हुँदा कारोबार खुम्चियो
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक अंकले १६.४० घटेर २१०५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता शेयर किनबेच हुँदा...
यी हुन आज सर्वाधिक गुमाउने कम्पनीहरु
काठमाडौं । कारोबार साताको तेस्रो दित अर्थात मंगलबारका दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६ दशमलव ४० को अंकले घटेर २१०५ को विन्दुमा कायम भएको छ । शेयर बजारको यात्रा ओरालो लागेसँगै धैरै चर्चित...
शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । नेप्सेमा १६ अंकको गिरावट आँउदा ५९ कम्पनीको शेयरमूल्य बढेको छ।आज युनिलिभर कम्पनीको शेयर ६। १२ प्रतिशतले बढेको छ। त्यस्तै, राप्ती हाईड्रो, नेपाल इन्स्योरेन्स, सामलिङ पावर, सानिमा लार्ज क्याप फण्ड, एनएमबी ५०, विन्धवासिनी हाईड्रोपावर, एनआईसी एशिया ग्रोथ फण्ड,...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक अंकले १६.४० घटेर २१०५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेसँगै कारोबार रकम समेत घटेर एक अर्ब ७८ करोड रुपैयाँमा कायम हुन पुगेको...
नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नागरिक लगानी कोषले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह (सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट) ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सो शेयर फागुन १० गतेसम्मका लागि बिक्रीमा...
निर्जीवन बीमा कम्पनीहरुको मुनाफा १९ प्रतिशतले बढ्यो, नाफा आर्जन र इपीएसमा कुन अघि ? (तथ्याङ्कसहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा औषतमा २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुको खुद नाफा गत आवको यसै अवधिसम्मको तुलनामा १९.१७ प्रतिशतले बढ्न पुगेको हो...
अभियान लघुवित्तको मुनाफा ११ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। लघुवित्तले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत आवको तुलनामआ...
एशियन हाइड्रोपावरको आईपीओमा सार्वजनिक बिदाका कारणले आवेदन दिने म्याद थप
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आइपीओमा सार्वजनिक बिदाका कारणले आवेदन दिने समय १ दिन थप गरेको छ । कम्पनीले माघ २७ गतेदेखि निष्काशन गरेको आईपीओमा फागुन २ गते निष्काशन बन्द हुने भनिएको सो कम्पनीको आईपीओमा फागुन १ गते सार्वजनिक...
आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन २ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३...
दुई लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आइतबार शेयरबजार बन्द...
नाडेप लघुवित्तको लाभांश प्रस्ताव रद्द, यस्तो छ कारण
नाडेप लघुवित्तको लाभांश प्रस्ताव रद्द भएको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।५२६ प्रतिशत नगद गरी कुल १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने...
शेयरबजारमा उच्च शेयरमूल्य रहेका पाँच लघुवित्तलाई दाँजेर हेर्दा, नाफा इपीएस र शेयरमूल्यमा कुन अघि ?
काठमाडौं । शेयरबजारमा सूचीकृत कम्पनीहरुमध्ये लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्य उच्च हुने गर्दछ । वित्तीय संस्थाहरुको प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ बढी हुने भएका कारण शेयरमूल्य बढ्न जान्छ । साथै अन्य कम्पनीको दाँजोमा लघुवित्त संस्थाहरुको चुक्तापुँजी कम र नेप्सेमा सूचीकृत शेयरको...
ङादी ग्रुप पावरको लाभांश घोषणा, बोनस र नगद कति ?
ङादी ग्रुप पावरले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख...


















