नेप्सेद्धारा सेन्ट्रल फाइनान्सको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेन्ट्रल फाइनान्स लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले आज गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको पत्र नेप्सेमा शेयर कारोबारको बीच समयमा पठाएको हुँदा नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का...


नेप्सेमा थप ३७ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनसीसी बैंक लिमिटेडले आफ्नो साधारण सभाबाट पारित गरेको ३.३६६३ प्रतिशत बोनस शेयर आज सूचीकृत गराएको हो । सो प्रतिशत दरका कुल ३७ लाख ५०...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ५।८९ अंकले घटेर १८६७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसँगै पञ्चकन्या मै हाइड्रोपावरको ६।२८ प्रतिशतले शेयर मुल्य घटेको छ...


शेयरबजारमा झिनो अंकको गिरावट, ८६ करोडमाथिको कारोबार

काठमाडौं । दुईदिन लगातार बढेको शेयरबजार आज झिनो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से सूचक ५.८९ अंकले घटेर १८६७ विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार...


तीन कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ५।८९ अंकले घटेर १८६७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेतापनि आधिखोला लघुवित्त, सिर्जनसिल लघुवित्त र इष्टन हाइड्रोपावरको शेयरमा सकरात्मक...


दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । दुईदिन लगातार बढेको शेयरबजार आज झिनो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से सूचक ५.८९ अंकले घटेर १८६७ विन्दु्मा कायम भएको छ । शेयरबजार घटेसँगै आज ८६ करोड ३८ लाख रुपैयाँमाथिको...


सेन्ट्रल फाइनान्सद्धारा लाभांस घोषणा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांस घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांस प्रस्ताव गरेको हो । कम्पनीको पौस गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजी को ५...


सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौष ०५ गते मंगलबार अपरान्ह ३ः३० बजे देखी ४ः३० बजे सम्म कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर ११ काठमाण्डौंमा बसेको संचालक समितिको बैठकको निर्णयले यहि पौस २८ गते बिहान...


बम्पर लाभांश प्रस्तावसहित नबिल बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नबिल बैंक लिमिटेडले ३८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंंकले यहि पुस २९ गते, शुक्रबार, सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बस्नेगरी सभा डाकेको हो । सभाले हाल कायम चुक्ता...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुष ६) अन्तिम दिन रहेको छ । सोल्टी होटल र पाँचथर पावर कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुवै कम्पनीले पुष ७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम...


लाभांस प्रस्तावसहित राधी विद्युत कम्पनीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले साधारणले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा यहि पुष २८ गते बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सो सभाले गत आर्थिक...


वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि शुभम पावरको आइपीओ आजदेखि बिक्री खुल्ला

काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (पुस ६ गते) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आफ्नो जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात ४ करोड रुपैयाँको ४ लाख कित्तामा...


एनआइसी एशिया बैंकको लाभांश नबाड्ने निर्णयसँगै लगानीकर्ताहरुले धमाधम बेच्न थाले शेयर

काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकले आज गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेसँगै लगानीकर्ताहरुले धमाधम शेयर बिक्री गरेका हुन्...


हिमालयन उर्जा विकास कम्पनीले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले २२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा यहि पुष २९ गते अर्पण बैङ्क्वेट, थापागाउँ, नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको...


एनआइबिएल क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआइबिएल क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले एक्स्क्युटिभ एसिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह...


सिद्धार्थ बैंकद्धारा बुक्लोजको मिति तय

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । बैंकले पुष २८ गते हुने २१ औं वार्षिक साधारण सभाको लागि बुकक्लोजको मिति तोकेको हो । बैंकले पुष १३ गते बुक्लोजको मिति तोकेको छ ।...


गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश घोषणा

काठमाडौं गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम...


मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बुकक्लोजको मिति तय

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


सगरमाथा इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, शेयरधनीले कति पाउँदैछन् बोनस ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १२.५०...


एनआइसी एशिया बैंकले यस वर्ष पनि लाभांश नबाड्ने

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले यस वर्ष पनि आफ्ना शेयरधनीहरुको हात खाली बनाउने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले...