कुमारी बैंकको ३१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५३१ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको...
समृद्धि फाइनान्सको नाफा र इपीएस दुवै ऋणात्मक
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार फाइनान्स ७ करोड ७३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ६० लाख २२ हजार रुपैयाँ नाफा कमाएको...
यसकारण घट्यो किसान लघुवित्तको मुनाफा, अन्य सूचक कस्तो ?
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु् आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा घट्न पुगेको...
साहस उर्जाको खुद नाफा २१ करोड ५९ लाख रुपैयाँ, इपीएस कति ?
काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु् आवको ६ महिनासम्ममा कम्पनीले २१ करोड ५९ लाख ९५ हजार रुपैयाँ खुद...
आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ २३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २०...
मैले कुनै गल्ती गरेको प्रमाणित भए भने टुँडिखेलमा लगेर झुण्ड्याउनु होला: अध्यक्ष हमाल
काठमाडौं ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूलाई लगाएको आरोपप्रति खण्डन गर्दै प्रमाणित भए टुँडिखेलमा झुण्डिन तयार रहेको बताए । केही मिडियामा आफ्नो बारेमा चरित्र हत्या हुने गरी समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा हमालले सो...
लगानीकर्ताको हक हितमा काम गर्न डराउदिन: अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हितमा काम गर्न नडराउने बताएका छन् । आज ललितपुरको ग्वार्कोमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले यस्तो बताएका हुन् । ‘धितोपत्र बोर्डको हालसम्मको इतिहासमा इन्साइडरमा काराबाही गरिएको कुनै पनि घटना...
सुपरमाई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै २ लाख ९३ हजार जनाको आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार साँझ ५ बजेसम्म करिब ३ लाखको आवेदन परेको हो । बिक्री प्रबन्धकका अनुसार कुल ३३ करोड ४०...
मैले कुनै देशको नागरिकता लिएको छैन, पिरआर लिएको छैनः अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। रमेश कुमार हमालले आफू बिदेशमा बसेको सत्य भएको तर विदेशी नागरिकता लिएको कुरा सत्य नभएको बताए । उनले आफू मातृभूमि र आमासँग सम्झौता नगर्ने भएकोले विदेशमा गएको कुरा सत्य भएको र नागरिकता...
धितोपत्र बजार पुँजीकरण ३१ खर्बमाथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को पुष मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण ३१ खर्ब ३ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७९ पुष मसान्तसम्म ३१ अर्बमाथि धितोपत्र बजार पुँजीकरण कायम भएको...
ब्रोकर कम्पनी शाखा खोल्न सहजिकरण गर्ने प्रक्रिया अन्तिम चरणमा
काठमाडौं । नेपालमा संचालित धितोपत्र ब्रोकर कम्पनीका शाखा कार्यालयहरू खोल्न अनुमति लिनुपर्ने व्यवस्था हटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका छन् । आफुमाथि विभिन्न आरोप लागेपछि उनले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममार्फत उनले यस्तो बताएका हुन् । अध्यक्ष हमालले नयाँ ब्रोकर लाइसेन्स...
उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको सुधार, ५ उपसूचक राताम्य
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएपनि शेयरबजार बन्द हुने बेलासम्म नेप्से सूचक ४.५७ अंकले बढेर २१०० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४।५७ अंकले बढेर २१०० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि आज लक्ष्मी बैंकको डिभेन्चर, बाराहि हाइड्रोपावर, मिथिल्ला लघुवित्त, ग्लोबल आइएमई...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएपनि शेयरबजार बन्द हुने बेलासम्म नेप्से सूचक ४.५७ अंकले बढेर २१०० को विन्दुमा कायम भएको छ । नेप्सेमा झिनो सुधार आएपनि...
भ्रष्टाचार नगरेको भन्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले निकाले बक्तव्य
काठमाडौं । सेटिङवालासँग मिलेर दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रयास असफल भएपछि तनावमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमालले आफूले भ्रष्टाचार नगरेको बरु लगानीकर्ताहरुकै पक्षमा काम गरेको भन्दै आज बक्तव्य निकालेका छन् । अध्यक्ष हमालले सबोनको अध्यक्ष...
सनराइज बैंकद्वारा सम्बन्धित शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले पाँच वर्ष पुरानो लाभांश हालसम्म पनि भुक्तानी नलिएका शेयरधनीहरुलाई लाभांश भुक्तानी लिन आउन भनेको हो । सनराइज बैंकको साधारण सभाबाट पारित भई वितरण गरेको लाभांश...
नेप्सेद्वारा सूचीकृत कम्पनीहरुलाई वर्गिकरणका लागि विवरण उपलब्ध गराउन अनुरोध
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनिमय ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले सो को लागि फारम भरी...
निष्क्रिय कर्जा बढेका कारण सिवाइसी नेपाल लघुवित्तको मुनाफा प्रभावित, इपीएस कति ?
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा गिरावट आएको छ । चालु आवको पुष मसान्तसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ...
सुपर मादी हाइड्रोपावरको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्नुस
काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक...
सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख ७४ हजार बढीले पाए १० कित्ता शेयर
काठमाण्डौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज (सोमबार) माघ २३ गते बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो । कम्पनीले गत माघ ९ गतेदेखि माघ १२...


















