दुई पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३०.६९ घटेर २७५० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । आइतबार विभिन्न...


पुँजी बजार राताम्यः डुब्दै करोडौं लगानी, दशैंको प्रभाव कि चलखेल ?

काठमाडौँ । शेयर बजारमा लगातार दुई दिनको भारी गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । बजारमा आएको गिरावटले धेरै सामान्य लगानीकर्तालाई वित्तीय नोक्सानीमा पारिसकेको छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला माफियाहरूले ३२०० बिन्दु पुग्ने आशामा...


एशियन लाइफको अवितरित साढे ३ लाख कित्ता शेयर भदौ २२ गतेदेखि बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साढे ३ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि भदौ २९ गतेसम्म ३ लाख ५८ हजार ५१२ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको भएको हो ।...


हिमालयन ८०–२० द्वारा लाभांश घोषणा

काठमाडौँ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्ष २०८१।०८२ का लागि प्रतिफल घोषणा गरेको छ। भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।...


नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा असोज २ गतेदेखि आवेदन दिन सकिने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ...


बन्दीपुर केवलकारको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अर्थात भदौ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र...


श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन हो । कम्पनीले जारी...


यो साता नेप्सेमा १ करोड १४ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ करोड १४ लाख ६० हजार ५९० कित्ता शेयर सूचीकृत भएको छ। जसमध्ये छ्याङ्दी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर बापतको ३८ लाख ६९ हजार ७७५ कित्ता, नेको इन्स्योरेन्सको ७...


आईपीओ निष्काशनको तयारीमा रहेको प्रभु केवलकारको क्रेडिट रेटिङ्ग सम्झौता

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आज एक कार्यक्रमकाबीच केयर रेटिङ्ग नेपाल लिमिटेडसँग क्रेडिट रेटिङ्ग सम्झौता गरेको छ । उक्त क्रेडिट रेटिङ्गसम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट वरिष्ठ महाप्रबन्धक सन्दिप दाहालले र केयर रेटिङ्ग नेपाल लिमिटेडको...


स्वस्तिक लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेन्ज ?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि न्यूनतम १७१.७८ रुपैयाँदेखि अधिकतम ५१५.३४ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७८ रुपैयाँ रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म...


लगानीकर्ताको विरोधपछि नेप्सेले भारित औसत मूल्यमा आधारित सूचकाङ्क गणनामा दियो स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भारित औसत मूल्यको आधारमा सूचकाङ्क गणना गर्ने विषयमा चासो र आलोचना बढेपछि विज्ञप्ति जारी गरी स्पष्टता दिएको छ। नेप्सेका अनुसार नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि अपरान्ह ३ बजेसम्म हरेक...


दशैं–तिहारमा पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सको ३०% सम्मको विशेष छूट अफर

काठमाडौं। ‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’ले दसैंतिहार अफर सार्वजनिक गरेको छ। काठमाडौंको भेडासिंह चोक नजिकै रहेको पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सले आउँदै गरेको दसैं तथा तिहारमा आफ्ना ग्राहकलाई विशेष छूट उपलब्ध गराउने उद्देश्यले कम्पनीले दसैंतिहार अफर घोषणा गरेको हो। सञ्चालकका अनुसार...


यूनाइटेड अजोडको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर बापतको २१ लाख कित्ता शेयर आज शुक्रबार नेप्सेले सूचीकरण गरेको हो। कम्पनीको असार...


नबिल ब्यालेन्स्ड फण्डको लाभांश घोषणा

काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ ले इकाईधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। योजना व्यवस्थापकको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले दुवै फण्डका इकाईधनीहरूलाई आर्थिक वर्ष २०८१/०८२ को प्रतिफल स्वरूप १३ प्रतिशत...


चार म्युचुअल फण्डहरूको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चारवटा म्युचुअल फण्डहरूको मूल्य समायोजन गरेको छ। बिहीबार नेप्सेले सिटिजन्स सुपर–३० म्युचुअल फण्डको १२.७५ प्रतिशत, प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२ को १५ प्रतिशत र एनएमबि–५० को १५ प्रतिशत नगद...


हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्छ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। कम्पनीले शेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरणका गर्नका लागि आज १ दिन बुक क्लोज गर्दैछ। यसर्थ कम्पनीले हिजो बिहीबार कारोबार समयपछि...


अमेरिकी ५० प्रतिशत करको दबाबले भारतीय शेयर बजार धराशायी

काठमाडौँ ।  अमेरिकाले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्मको भारी कर लगाएको प्रभाव भारतीय शेयर बजारमा लगातार देखिएको छ। मंगलबारदेखि सुरु भएको गिरावट बिहीबार पनि जारी रह्यो र बजारमा थप ठूलो दबाब देखियो। आज स्टक एक्सचेन्जको सेन्सेक्स ७०६ अंकले...


स्काईलाईन ईन्फ्राले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर

काठमाडौँ ।स्काईलाईन ईन्फ्रा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच शेयर निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सम्झौता गरिएको छ । यस सम्झौताले स्काईलाईन ईन्फ्रा लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा...


साताको अन्तिम कारोबारमा २४ बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुनको कतिमा झर्‍यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८२ विन्दुमा कायम भएको छ । जसमा २४ वटा कम्पनीहरुको मात्र शेयरमूल्य बृद्धि भएको छ । बीमा समूहका दुई उपसूचक मध्ये जीवन बीमा समुह १.६५ प्रतिशतले घटेको छ...


बजार घट्दा २४ कम्पनीको शेयरमा हरियाली, कसको कति रुपैयाँले बढ्यो?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३७.१० अंकले घटेर २७८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटपनि बिहीबार कुल २४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...