सानिगाड हाइड्रोको आईपीओमा वैदेशिक नेपालीले आजसम्म मात्रै आवेदन दिन पाउने
काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न...
स्थानिय बासिन्दाले टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २७ गतेदेखि निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् ।...
गरिमा सुवर्ण योजनामा लगानी गर्ने आज अन्तिम दिन
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा सुवर्ण योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले...
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । कम्पनीलेचैत ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले...
नेप्सेमा सुपर खुदी हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको एक करोड ५५ लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता...
पुँजी बजारमा रौनकः विकास बैंक र हाइड्रोको मूल्यमा उछाल, अब करेक्सन आवश्यक हो ?
काठमाडौँ । नेपाली शेयर बजार आज पनि हरियालीमा छ । बजार लगातार पाँच दिन बढेर लगानीकर्तामा उत्साह पैदा गरेको छ । लगानीकर्ताहरूले बजारमा नयाँ रेकर्ड कायम हुने अपेक्षासँगै उचित लगानीको अवसर खोज्दै प्रवेश गरिरहेका छन् । हालै सम्पन्न निर्वाचनको...
मंगलबार ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक, कसले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६० को विन्दुमा कायम भएको छ । त्यस्तै, मंगलबार कारोबार भएका १३६ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको...
करिब १५ अर्बको कारोबार हुँदा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । पुँजी बजार आज लगातार ५ दिन उकालो लागेको छ । बजार निरन्तर बढ्दा लगानीकर्तामा उत्साह छाएको हो । पछिल्लो केहि दिन यता कारोबार रकम समेत उच्च भइरहेको छ । २३.८३ अकंले नेप्से बढेर २९६० बिन्दु्मा पुगेको हो...
मेन्छियाम हाइड्रोपावरको ४३ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४३ लाख ७ हजार १०३ कित्ता शेयरको लकइन अवधि आउँदो वैशाख १२ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापकतर्फको ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दातर्फको ५ लाख ५ हजार ७८० कित्ता र...
हिमालयन पावर पार्टनरको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन पावर पार्टनरको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन गर्नका लागि कम्पनीले बूक क्लोज गरेसँगै नेप्सेमा शेयरमूल्य समायोजन भएको हो। नेप्सेले कम्पनीले निष्काशन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर बापत मूल्य...
पिपुल्स हाइड्रोपावरले हकप्रद शेयर जारीका लागि विद्युत् नियमन आयोगबाट पायो पूर्वस्वीकृति
काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आवश्यक पूर्वस्वीकृति प्राप्त गरेको छ। विद्युत् नियमन आयोगले गत आइतबार कम्पनीलाई १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। यसअघि कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभाले हकप्रद...
डोटी जिल्लामा रहेको सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाडौँ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँमा ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने लागेको हो ।...
सोमबार ६ कम्पनीको शेयरमा सर्किट, यी २० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । पुँजी बजारमा आज समेत हरियाली आएको छ । निरन्तर चौथो दिन समेत बजार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०१ अकंले बढेर २९३६.५६ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३...
बजारमा हरियाली कायमैः झण्डै १६ अर्बको कारोबार, मार्केट प्रवेशको समय हो ?
काठमाडौँ । नेपाली शेयर बजार आज पनि हरियालीमा रहेको छ । बजार निरन्तर चार दिन लगातार बढेर लगानीकर्तामा उत्साह पैदा गरेको छ । लगानीकर्ताहरूले बजारमा नयाँ रेकर्ड कायम हुने अपेक्षासँगै उचित लगानीको अवसर खोज्दै प्रवेश गरिरहेका छन् । हालै...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्सेमा आज सामान्य सुधार देखिएको छ। कुमारी विकास बैंकको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टस, नेशनल हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, नाग्दी पावर, आँखु खोला, साल्पा विकास बैंक, युनियन हाईड्रोपावर, सानिमा माई र हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ६ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।...
पिपुल्स पावरले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव
काठमाडौं । पिपुल्स पावर लिमिटेडको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबार काठमाडौंको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान ११ बजेदेखि नवौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक...
सोपान फर्मास्युटिकल्सको आईपीओ आजदेखि बिक्रीमा
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आज चैत ९ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७...
स्नो रिभर्सको आईपीओ खुला, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । स्नो रिभर्स लिमिटेडले आउँदो चैत ९ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न...
नेशनल लाइफसहित ६ कम्पनीको बोनश शेयर सूचीकृत, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न सेक्टरका ६ वटा कम्पनीहरुको बोनश शेयर सूचीकृत भएको छ । आइतबार साना किसान विकास लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनश वापत ६१ लाख ४५ हजार ४८५ कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत...

















